अख्तियारमा गोपाल खड्काको वयान सुरु

९ माघ, काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) देखि उनको वयान लिन लागेको हो । जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएपछि आयोगले निगमका पदाधिकारीको वयान सुरु...

तुलसीपुरमा विमानस्थल भए पनि नियमित उडान भने हुने गरेकाे छैन

९ माघ, घोराही । दाङको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित छ । सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ । विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टसहितको प्राविधिकहरुको टोलीले १० माघ ०६८ मा अध्ययन गरेको थियो । त्यसपछि अध्ययन टोली पटक–पटक आए पनि निर्...

संसद सचिवालयमा खैलाबैला मच्चिएको छ

८ माघ, काठमाडौं । समायोजनमा जान नचाहने कर्मचारीका लागि सरकारले खुलाएको स्वेच्छिक अवकाश योजनामा सचिवले नै निवेदन दिएका छन् । कर्मचारी अभाव रहेका बेला सचिवहरु नै स्वेच्छिक अवकाशमा आकर्षित भएपछि संसद सचिवालयमा खैलाबैला मच्चिएको छ । २५० कर्मचारी रहेको संसद सचिवालयमा सोमबारसम्म एक दर्जनभन्दा बढीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । स्वेच्छिक अवकाशका लागि निवेदन दिनेमा सचिव हिमलाल सुवेदी र वीर...

सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र

३ माघ २०७४ काठमाडौं सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ । यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको पनि ती मन्त्रीले जानकारी दिए । विभिन्न दलका नेता र ...

डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, अनसन तोड्दै

२९ पुस २०७४ काठमाडौँ अनसनरत डा. गोविन्द केसी र सरकारबीच गएराती पाँचबुँदे सहमति भएको छ । गएराति ८ बजेदेखि सुरु भई करिब २ घन्टासम्म चलेको वार्तापछि भएको सहमतिसँगै डा. केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ । सहमतीअनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौ...

‘अन्तराष्ट्रिय गायक’ राजेशपायललाई मिलाप सम्मान उस्तै छ मंसिरे चिन्ता

काठमाडौं, ११ मंसिर । नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई पनि त्यो चिन्ताले छोएको रहेछ । उनले आइतबार यस्तै खुलासा गरे । जहाँ उनी सम्मान हुदैथिए । हो, मिलाप म्यागजिन तथा मिलाप न्युज डटकमले यी नेपाली गायनका मेगास्टारलाई हिजो आइतबार सम्मान गर्दै थियो, जहाँ राजेशपायलले भने,'मैले सकैथोक पाएँ, तर जीवनमा एकथोक पाउन सकेको छैन । त्यो वा उ कतै होला ।' राजेशपायलको यस्तो अभिव्यक्तिले एक संकेत गरेको थिय...

अवरोध छिचोल्दै मतदाता उत्साहपूर्वक लाममा

बम आक्रमणको त्रास र चिसो मौसमले कतै चुनावमा असर गर्ने त होइन भन्ने धेरैको आशंका थियो । तर, यी सबै आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन् । अहिले बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ । खोटाङको साकेला १ च्यानडा...

आज ३२ जिल्लामा पहिलो चरणको मतदान हुदै

काठमाडौँ निर्वाचन आयोगले पहिलो चरणमा आज आइतबार मंसिर ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म निवाचन गर्न सकिने छ । हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिदै आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रम...

मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि निर्वाचनका लागि मौन अवधी शुरु भईसकेको छ। निर्वाचन आयोगले आज मतदाता परिचयपत्र वितरण गरिने जनाएको छ । परिचय पत्र वितरण र मतदाता सचेतना अभियानसंगै गरिने निर्वाचनले जानकारी दिएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् । सञ्चार माध्यमलाई भने ७७ वटै ...

सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट

सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ। अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। एक प्रहरी स्रोतले भन्यो,‘बम राखेको खबर दिने नम्बरको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं । बम राखेको खबर न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरको फोनबाट आएको रहेछ । थप अनुसन्धन सुरु गरेका छौं,’स्रोतले बताएको छ ।...

लिम्बुवानले अनुसन्धानवृत्ति प्रदान गर्ने !

लिम्वु र लिम्बुवान क्षेत्रको भाषिक, सास्कृतिक, धार्मिक, राजनीतिक, पुरातात्विक तथा ऐतिहासिक धरोहरहरुको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्न लिम्बुवान अध्ययन केन्द्रले अनुसन्धानवृत्ति प्रदान गर्ने भएको छ । केन्द्रले २०७४ मंसिर १ देखि ३० गतेसम्म प्राज्ञिक क्षेत्रका इच्छुक विद्धत अध्येताहरू/संघ/संस्था/समूहहरूलाई सूचना जारी गर्दै प्रस्ताव पेश गर्न आव्हान गरेको छ । विस २०७३ मा स्थापना भएको विष्णुदत्त-सर...

प्रकाश दाहालको निधन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पतालमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको अस्पताल जानाकाे छ। चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल खबर पाए लगतै होलिकोप्टरबाट काठमाडौं आइ नर्भिक अस्पताल पुगे...