६९ औं साहित्य श्रृंखलामा “सपनाको क्षितिज” माथि चर्चा, “माइत जाने बाटो” बाट श्रृंखलालाई सहयोग

हङकङ– हङकङबासी कवि पूर्णिमा शाहको गतसाल प्रकाशित दोस्रो कविता संग्रह “सपनाको क्षितिज” माथि गहन समीक्षा तथा सृजना वाचन गर्दै जोर्डन स्थित नयाँ पेजको कार्यालयमा ६९ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त श्रृंखलाको पहिलो चरणमा उपस्थित कवि तथा साहित्यकारहरु आदिवासी लेखक तथा त्रिकोण कविताका प्रवर्तक भुपेन्द्र च...

ज्यानमार्ने धम्की’बारे प्रधानन्यायाधीशमाथि अनुसन्धान सुरु

१७ माघ, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा परेका छन् । प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् । लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ ...

थप ९ सय किलोमिटर सडक खन्दै मेलम्ची, अझै ३ वर्ष धुलोको सास्ती

  १७ माघ, काठमाडौं । मेलम्ची आएपछि काठमाडौंको धुलो हट्ला ? सबैको अपेक्षा त त्यही छ । तर, त्यो आशा छिट्टै निराशा परिणत हुँदैछ । किनभने, मेलम्ची आयोजनाले अध्ययन गरिरहेको र गरिसकेको करिब नौ सय किलोमिटर नयाँ पाइप बिछ्याउनै बाँकी छ । चक्रपथभित्रै तीन सय किमि पाइप बिछ्याउने कामका लागि ठेक्का नै भएको छैन । चक्रपथबाहिरको चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारका लागि अध्ययन हुँदैछ । अहिले क...

आज शहिद दिवस

 १६ माघ २०७४, काठमाडौं - जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ। आजको दिननेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ। विसं १९९७ माघ १० गते नि...

 केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सरकार उदासीन

१५ माग, काठमाडौं ।   केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चासो नदिएको, सीडीओहरुले प्रदेश सरकार मातहत नबस्ने चेतावनी दिएको  छन् । उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढेको नागरिकको समाचारमा उल्लेख छ । कात्तिक २४ गते काठमाडौंमा सम्पन्न नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि ...

झापा जाँदै गरेको जीप धनुषामा दुर्घटना, ६ जनाको मृत्यु

  १३ माघ, काठमाडौं । काठमाडौंबाट यात्रु बाेकेर झापा जाँदै गरेको जीप शनिबार बिहान धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै शनिबार बिहान २ः३० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा संखुवासभ...

अर्थ मन्त्रालयले भन्यो-बृद्धभत्ता र भूकम्पपीडितलाई दिने बजेट छैन

१२ माघ, काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु चालु आर्थिक वर्षमा कुनै हालतमा कार्यान्वयन हुन नसक्ने अर्थ स्रोतले जनाएको छ । धमाधम लोकप्रियता आर्जन हुने खालका निर्णयहरु राजनीतिक रुपमा गरिदिने तर कार्यन्...

बैंशमै वद्धभत्ता खाने हो ?

११ माघ, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरु खारेज गरिने प्रष्ट पारेको छ । भावी प्रधानमन्त्री केपी ओलीले देउवा सरकारका पछिल्ला निर्णयले देशलाई टाट पल्टाउने दाबी गरे । चुनाव हारेको झोंकमा देउवा सरकार राज्यकोष लुटेर देशलाई टाट पल्टाउने दिशामा अग्रसर भएको भन्दै वर्तमानको सरकारले गरेका सबै निर्णय अश्वीकार्य भएको एमालेले विहीबार औप...

६५ वर्षमै बृद्ध भत्ता दिने सरकारको निर्णय

काठमाडाैँ सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता दिने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७० वर्षपछि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष कम गराएको हो । यस्तै बैठकले भुकम्प पीडित र बाढी पीडितलाई दिईने राहतमा एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको सिंचाई मन्त्री सञ्जय गौतमले जानकारी दिए । यसअघि भूकम्प पीडितलाई अनुदान स्वरुप ३ ल...

अख्तियारमा गोपाल खड्काको वयान सुरु

९ माघ, काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) देखि उनको वयान लिन लागेको हो । जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएपछि आयोगले निगमका पदाधिकारीको वयान सुरु...

तुलसीपुरमा विमानस्थल भए पनि नियमित उडान भने हुने गरेकाे छैन

९ माघ, घोराही । दाङको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित छ । सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ । विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टसहितको प्राविधिकहरुको टोलीले १० माघ ०६८ मा अध्ययन गरेको थियो । त्यसपछि अध्ययन टोली पटक–पटक आए पनि निर्...

संसद सचिवालयमा खैलाबैला मच्चिएको छ

८ माघ, काठमाडौं । समायोजनमा जान नचाहने कर्मचारीका लागि सरकारले खुलाएको स्वेच्छिक अवकाश योजनामा सचिवले नै निवेदन दिएका छन् । कर्मचारी अभाव रहेका बेला सचिवहरु नै स्वेच्छिक अवकाशमा आकर्षित भएपछि संसद सचिवालयमा खैलाबैला मच्चिएको छ । २५० कर्मचारी रहेको संसद सचिवालयमा सोमबारसम्म एक दर्जनभन्दा बढीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । स्वेच्छिक अवकाशका लागि निवेदन दिनेमा सचिव हिमलाल सुवेदी र वीर...