काठमाडौं – सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, धम्क्याउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना हुने व्यवस्था राखेर संसदीय समितिले विधेयक पारित गरेको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मतदानबाट टुंगो लगाइएको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सजायको व्यवस्था हटाउनुपर्ने भन्दै लिखित असहमति राखे पन...
समाचार
लिम्वु नक्कली र याक्थुङ सक्कली हो: डा. भट्टचन (भिडियो सहित)
लिम्वु आदिवासी जनजाति कहलाउनुपूर्व लिम्वु समुदाय अनादिकालदेखि याक्थुङ वा याक्थुङ्वा हुन् । आधुनिक नेपाल निर्माण भएपछि याक्थुङहरुलाई राज्यबाट लिम्वु बनाइएको इतिहास २४५ वर्ष भन्दा वढि नभएको समाजशास्त्री डा: कृष्ण भट्टचनले बताएका छन् । पत्रकार राजकुमार दिक्पालद्धारा लिखित आदिवासी विद्रोहको इतिहास नामक पुस्तकको राजधानीमा विमोचनको अवसरमा टिप्पणी गर्दै भट्टचनले उक्त विचार व्यक्त गरेका हुन् । नेप...
मेची-कोसी ब्यूरो भूजेलसहित चार जना पक्राउ………..
बिराटनगर - विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची-कोसी इन्चार्ज उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहितका चार जना पक्राउ परेको छन्। पक्राउ पर्नेमा मेची-कोसी ब्यूराे कार्यालय सचिव सुमन सिंह लगायत छन्।उनीहरुमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै विप्लव समूहकै पाँच जनाले आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर...
नेपाल ट्रस्टमा सरकारद्वारा नीतिगत भ्रष्टाचार …………..
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले अवधि बाँकी छँदै पुनः त्यही कम्पनीलाई लिज अवधि थपिएको भन्दै रक्षक नै भक्षक भएको आरोप लगाएको छ। सरकार...
भौतिक संरचना बनाउन यतीलाई थप सुविधा………
काठमाडौं - सम्झौता अवधि ६ वर्ष बाँकी छँदै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता नवीकरण गरेर विवादमा आएको सरकारले यती समूहलाई त्यहाँ कानुन विपरित भौतिक संरचना बनाउने थप सुविधा दिएको छ। २०५२ मा जग्गा भाडामा लिने एलएम सुबिर ब्रदर्ससँग भएको सम्झौतामा गोकर्ण फरेस्ट रिसोर्टको २ हजार सात सय ९२ रोपनी जग्गामा अठार होल गल्फ कोर्ससहित रिसोर्ट होटल र सोसँग सम्बन्धित पूर्वाधार मात्र निर्माण गर्न सक्ने व्यवस्था ग...
एकाबिहानै बसले लियाे छात्राकाे ज्यान………..
काठमाडौं – सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्। एक्लै कलेज जाँदै गरेकी उनलाई सुकेधारा चोकनजिकै अचानक बसले ठक्कर दियो। तीव्र गतिमा गुडिरहेको बसले ठक्कर दिएपछि उनी त्यहीं ढलिन्। सडक आसपास हिँडिरहेका पैदलयात्रु र अरु सवारीचालक दुर्घटना देखेर चिच्याउन ...
नेपाली भूमिमा भारतको दाबी……….
टीकापुर - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ। कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ। नेपालतर्फको उक्त नदीकिनारको केही भूभाग आफ्नो भएको दाबी गर्दै एसएसबीले तटबन्ध निर्माण रोक्न दबाब दिएको हो। मोहना नदीकिनारमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ठेक्कामा तटबन्ध बनाउन लगाएको छ। ...
शीतलहरले दुई दिनदेखि सिमरा विमास्थल ठप्प………
बारा – चिसो बढेपछि सिमरा विमानस्थल दुई दिनदेखि बन्द रहेको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू छुट्टी दिनुको साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्। चिसो बढेर सर्वसाधारणलाई सास्ती भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रबारदेखि आगोको व्यवस्था गरेको छ। कलैया उपमहानगरपालिका, बारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सर्वसाधारण भेला हुने विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था...
प्रहरीको जमिन वर्षौंदेखि भारतीयलाई ठेक्का………
टीकापुर – नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक ज्ञानी सरदारलाई आफूखुसी भोगचलन गर्न दिएको खुल्न आएको हो। धनगढीस्थित नेपाल पुलिस स्कुलको आयस्रोतका नाममा प्रहरी अधिकारीहरूले उक्त जमिन बिनाप्रतिस्पर्धा भारतीय नागरिकलाई ठेक्कामा दिएक...
सरकारी जग्गामा ढलीमली………
काठमाडौं – पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ। सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो। प्रतिष्ठानले सो जग्गामा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रीय कार्यालय चलाउन दिएको हो।...
रत्नबहादुरको प्रश्न : न्याय र राहत कहिले पाउँछौं ?……….
सुर्खेत- २०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठ जना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए। बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती आइपुग्यो। सेना आएको थाहा पाएपछि रत्नबहादुरसहित केही भागे। सेनाले १३ वर्षीया बालिका चन्द्रकला सुनारसहित ३५ वर्षीया देवीसरा र २८ वर्षीया अमृताको हत्या गर्यो। सँगै रहेका कृष्णबहादुर स...
श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर……..
धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ। मिलेमतोमा विल भरपाई नराखी एवं भौचरसमेत नउठाई चेकमार्फत प्रतिष्ठानको खाताबाट ५ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको जनाउदै अख्तियारले मंगलबार पूर्व रजिष्ट्रर श्रेष्ठसहित चारविरुद्ध बिशेष अदालतमा ...
















