काठमाडौं– शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सक्षम नेता भएर पनि घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरुबीच बहस नै चल्यो। नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सुझाव दिए। कोइरालाले साहित्यमा ९० र राजनीतिम...
समाचार
नेपालसग कुवेत सात विकेटले पराजित……….
काठमाडाैं - आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई सात विकेटले हराएको छ। कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा रेको हो। सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोडेको थियो। नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए। ओपनर समेत ...
क्षतविक्षत हुलाकी राजमार्ग, सास्ती नै सास्ती……….
सर्लाही–दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्। असार अन्तिम सातायता पटक–पटक परिरहेको अविरल वर्षा कारण ...
गम्भीर ढंगले कुरा उठाउँछौं…………
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका बारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बत...
आकासियो मूल्य, टमाटर प्रतिकिलोको १ सय ५०……….
बुटवल - बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन्। डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात हुन नसकेपछि व्यापारीले मुल्य तीन गुणाले बढाएका छन्। भारतीय तरकारीको बिषादी परीक्षण र भीसीटिएसको किचलोलाई पनि व्यापारीले मुल्य बढ्नुको कारण देखाएका छन्। दुइ साता अघिसम्म ५०/६० रुपैँयाका प्रतिकिलोमा पाइने टमाटर अहिले १२० देखि १५० रुपैँया सम्म पुगेको छ। एक मुठ्...
बाढी,पहिरो र डुवानबाट एक सय ११ जनाको मृत्यु, ४० बेपत्ता……..
काठमाडाैँ - मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्। यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सबैभन्द...
सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल………..
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार निर्मला पन्तलाई न्याय दिन असफल भएको निष्कर्ष निकालेको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले गैह्र जिम्मेवार अभिव्यक्ति दिएर कर्तव्यबाट नभाग्न सचेत गराएको छ। प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी ७ बुँदे विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो...
राज्य संयन्त्र चुक्दा, मिलेन निर्मलालाई न्याय……..
कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन। निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिँदै गएको उनका आमा–बुबा बताउँछन्। न्याय खोज्दाखोज्दै वर्ष बिते पनि अझै न्याय पाउन नसक्दा पीडा थपिँदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। ‘निर्मला हत्याको वर्ष दिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता ल...
सुन तस्करको नयाँ ट्रान्जिट………..
गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ। धनकमल गुरुङ असार ११ गतेदेखि हराईरहेको सुचना थियो’ जिल्ला ...
प्यान नम्बर लिने २२ लाख भन्दा बढी……….
काठमाडौं– सरकारले अनिवार्य स्थायी लेखा नम्बर प्यान लिनुपर्ने नियम बनाएको छ। आर्थिक विधेयक अनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकिङ प्रणाली मार्फत नै दिनुपर्ने व्यवस्था गरेको छ। बैंकमार्फत तलव लिँदा र दिँदा प्यान अनिवार्य रुपमा आवश्यक छ। सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागिसमेत सरकारले स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको हो। प्यान नम्बर नलिएको खण्डमा तलब रोक्का गरि...
स्मार्ट लाइसेन्समा एमएसपीद्वारा फेरि धोका………
काठमाडौं - मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ। एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्याे तर भएन। विभागका कम्प्युटर निर्देशक श्रीचन्द्र शाहले एमएसपीले असारभित्र ल्याउनुपर्ने प्रिन्टर अझै...
सडकले छोयो, तर सास्तीले छोडेन…………
खोटाङ - पूर्वका पहाडी जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएको वर्षौं भएको छ। तर बर्खा लागेपछि अधिकांश सदरमुकाम जोड्ने सडक हिलाम्मे र यात्राका लागि सकसपूर्ण हुन्छन्। सडक भए पनि बर्खामा हिलोपहिरो र हिउँदमा धुलोले यात्रा कष्टकर हुने यात्रु बताउँछन्। सडकमा गाडी नचलेपछि प्रेसरको बिमारले ढलेकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ६५ वर्षीय हस्तकला राईलाई असार ३१ गते चार्टर हेलिकोप्टरबाट का...
















