काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बित...
समाचार
विदेश नीति र वातावरणीय परिवर्तनमा जोड……..
१२ असोज २०७५ अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओलीले अाज न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन्। विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सर...
एसपी बिष्ट निर्मला हत्याको मुख्य दोषी, प्रतिवेदन तत्काल सार्वजानिक नहुने
काठमाडौं कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टलाई मुख्य दोषी देखाइएको छ ।अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकाल्दै समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी...
आजबाट अग्रिम टिकट बुकिङ हुने
काठमाडौ दसैंका लागि आजबाट अग्रिम टिकट बुकिङ हुने भएका छ । नेपाल यातायात व्यवसायी राष्टिय महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो। महासंघको हिजो बसेको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि असोज ५ देखि बुकिङ खुला गर्ने भनिएकामा पेट्रोलिम पदार्थमा मूल्य वृद्धि भएको भन्दै रोकिएको थियो। सरकारले यातायात भाडा १० प्रतिशत बढाउने नि...
जिल्लाको भूमिकालाई प्रभावकारी बनाउनु पर्छ ………
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधानले संघीय, प्रदेश र स्थानीय तहलाई मन्यता दिएपनि जिल्लाको भूमिकालाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ । सोमबार बिहान भरतपुरमा चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभा उद्घाटन गर्दै नेकपा अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हिजो संविधान बन्दै गर्दा दुई खाले छलफल भएको हो । एउटा मत थियो अधिकार, संरचना र भौतिक ...
प्रधानमन्त्री अाेली शनिबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान………
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे। प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्...
स्याफ्रुबेँसी सडकको डिपिआर संशोधनको तयारी……..
०७ असोज २०७५, रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ। नयाँ ट्र...
पेट्रोलियम पदार्थकाे ढुवानी शुक्रवार दिउँसो देखि सुचारु ………
वीरगन्ज - चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थकाे ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ। नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजेदेखी रक्साैल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थकाे लोडिङ सुरु भएको छ। अलि ढिलो भएकोले साँझ सम्म ११ ट्यांकरमा इन्धन लोड भएको छ, शनिवार नियमित किसिमले लोडिङ गरेर ट्यांकरहरु...
वाषिर्क ६० अर्ब भन्दा बढी देशलार्इ आर्थिक क्षतीः सांसद यज्ञराज सुनुवार
काठमाडौं नेकपाका सांसद यज्ञराज सुनुवारले वाषिर्क ६० अर्ब रुपैयाँ भन्दा बढीको देशलार्इ आर्थिक क्षती भइरहेको बताएका छन् । हिजो प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले गोरखा सैनिकको समस्यालाई राष्ट्रिय विषय नबनाइँदा आर्थिक, सामाजिक र सांस्कृति रुपमा क्षती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेपालले बेलायतसँग भूतपूर्ब गोरखा सैनिकको सन्दर्भ...
दशैका लागि अग्रिम टिकट बुकिङ नहुने
काटमाडौ दशैंका लागि अग्रिम टिकट बुकिङ् नखुल्दा सर्वसाधारणहरू अन्योलमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । महासंघको हिजो बसेको बैठकले आफ्नो माग पूरा गर्न सरकार उदासिन रहेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ...
अख्तियार प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम अनुमोदन
काठमाडौ ८ महिनादेखि नेतृत्वविहीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेतृत्व पाउने भएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले अख्तियार प्रमुखमा घिमिरेको नाम सर्वसम्मत अनुमोदन गरेको हो । घिमिरेविरुद्ध कुनै उजुरी नपरेपछि समितिले आज छलफलका लागि बोलाएको थियो । बैठकमा घिमिरेले आयोगको भा...
नुमा कलेक्सनको सुरूवात
काठमाडौ लामो समय बैदेशिक रोजागरीको सिलसिलामा इजरायलमा रहि नेपाल आइ आफ्नै देशमा केहि गर्ने हेतु बोककी रूपा लोकसम लिम्बुले होलसेल व्यापार सुरू गरेकी छिन । काठमाडौ स्थित होलसेल बजार महाबौद्धमा नुमा कलेक्सनको सुरूवात गरेकी हुन। आज नुमा कलेक्सनको उद्घाटन भने उनका मामा पूर्वमन्त्री मान बहादुर जबेगूले गरे । दीप प्रज्योलनका साथ रिवन काटि पसलको सुभ साइत गरिएको थियो । अनौपचारिक उक्त कार्यक्रममा लिम्बु स...
















