२२ जेठ २०७५, काठमाडौं– बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई डाक्टरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। यसैगरी नक्कली रिपोर्ट बनाउन लगाउने विरुद्ध पनि मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार वीर अस्पतालमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सेवा आयोगको सचिव पदमा कार्यरत लक्ष्मणप्रसाद अर्यालसहित ४ जनाविर...
समाचार
चीनसँग माग्यो सहयोग…………
२२ जेठ २०७५, काठमाडौं– सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भइरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो। मंगलबार चिनियाँ राजदूत यु होङसँगको भेटमा गृहमन्त्री रामबहादुर थापाले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका छन्। राजदूत होङले चीन...
९ लाख ५० हजार लुट्ने लुटेरा सार्वजनिक………..
जेठ २२, २०७५ कैलाली–७ नम्बर प्रदेशको राजधानी धनगढीमा दिनदहाडै गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गरी लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद सहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरिएको हो । लुटपाट घटनाका मुख्य योजनाकार सहित उनीहरुले लुटपाटमा प्रयोग गरेको ६ राउण्ड गोली सहित पेस्तो...
नागरिक विरुद्ध गोपाल खड्काको मुद्दा नहेर्ने……….
२२ जेठ २०७५, काठमाडौं – नागरिक दैनिकका सञ्चालक तथा पत्रकारसँग नाता सम्बन्ध देखाएर बेञ्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्काले दावी गरेको नाता पुष्टी गर्न असफल भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कैलाश प्रसाद सुवेदीले सो मुद्दा आफूले नहेर्ने आदेश गरेका छन्। नाता पुष्टी गर्न नसकेपनि विवाद आएकोले मैले मुद्दा नहेर्ने आदेश गरेको छु,’ सुवेदीले बहसमा उपस्थित...
नेताका अंगरक्षक प्राथिमिकतामा………
जेठ २२, २०७५ नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन् । प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपी को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको हो । तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढुवा त्यही अनुसा...
सिंहदरबारमा कर्मचारीकाे थाक………….
२२ जेठ २०७५, काठमाडौं – स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको छ। संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षण रिपोर्टले ३४ विभाग स्वीकृत गरेको छ। बाँकी १९ विभागबारे छलफल भइरहेको मन्त्रालय स्रोतको भ...
ठूला सवारी नगुडाउन सर्वाेच्चको आदेश………..
२२ जेठ २०७५, काठमाडौं– सर्वाेच्च अदालतले विपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपी राजमार्गमा ठूला सवारी रोक्न परमादेश जारी गर्दै यसबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हाे। गत जेठ १३ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडकमा ठुला सवारी साधनलाई गुडाउन दिने गरि ईजाजत खुला गर्ने निर्णय गरेको थियो। उक्त निर्णयवि...
लिम्बु गीत पनुनुमा तरेमेनको हङकङबाट वर्ल्ड प्रिमियर (भिडियो सहित)
३ जुन, हङकङ– सिङ्गापुर प्रहरीमा कार्यरत स्रष्टाद्वय गीतकार तथा संगीतकार हाङ्पाल आङ्बुहाङको शब्द र गायक तथा संगीतकार सेमिहाङ सिङगकको संगीतमा चर्चित गायक ब्रबिम शेर्मा र गायिका सुनिता थेगिमको स्वरमा सजिएको लिम्बु गीत पनुनुमा तरेमेन...को म्युजिक भिडियो युट्युब मार्फत हङकङबाट वर्ल्ड प्रिमियर गरियो । जोर्डन स्थित चुम्लुङ हिममा उपस्थित हङकङबासी पत्रकार, गीत संगितकार, साहित्यकार एवं समाजसेवीहरु माझ किरा...
सैनिक नेतृत्व फेरबदल………..
२१ जेठ २०७५, सोल- अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको छ। अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ। यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ। उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला...
नारायणगढ–मुग्लिन सडक विस्तार………..
२१ जेठ २०७५, चितवन – चट्टान फोरेर सडक विस्तार गर्ने काम पक्कै पनि कठिन हुन्छ। यस्तै चट्टान फोरेर नारायणगढ–मुग्लिन सडक विस्तारको काम तीन वर्षदेखि गरिँदैछ। अहिले यो सडकखण्डमा अन्तिम चरणको निर्माणको काम भइरहेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार अब ४ सय ५० मिटर सडकमात्र कालोपत्रे गर्न बाँकी छ। निर्माणका हिसावमा निकै अप्ठेरो मानिएको यो सडकखण्डमा दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा स...
कालीमाटी तरकारी बजारमा खुलेआम लुट…………..
जेठ २१, २०७५ काठमाडौं – सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाएपनि देशका अन्य क्षेत्रमा चरम रुपमा एकाधिकार कायमै रहेको छ । विशेष गरी दैनिक उपभोग्य वस्तुको कारोबार हुने निकाय तथा क्षेत्रमा समेत चरम रुपमा एकाधिकार रहेको छ । खेती गर्ने किसान सबैभन्दा बढी एकाधिकारको मारमा परेका छन् । जुन सुकै सरकार आएपनि किसानले राहत नपाएको र विचौलिया भने दिन दिनै करोडपति हुने अवस्था रहेको छ । खेती गर्ने किसान ...
अझै छोडिनन् प्रेरणाले विजया घर………..
२१ जेठ २०७५, काठमाडौं – प्रेरणा राज्यलक्ष्मी सिंहले ऐतिहासिक ‘विजया घर’ छोड्न अटेर गरेकी छन्। पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा बुबाले दाइजोमा दिएको भन्दै छोड्न अटेर गरेकी हुन्। सर्वोच्च अदालतले सार्वजनिक सम्पत्ति कसैका नाममा दाइजो दिन नपाइने भन्दै उक्त घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याई संरक्षण गर्न निर्देशनात्मक आदेश यसअघि नै गरिसकेको छ। राजसंस्थाको सम्...














