१९ बैशाख २०७५, काठमाडौं- फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेका छन्। आइतबार सर्वोच्च अदालतले फेवाताल किनारमा अबैधरुपमा बनेका संरचना भत्काउन र तालको जग्जा फिर्ता ल्याउन सरकारका नाममा आदेश दिएपछि फेवाताल संरक्षणको बाटो खुलेको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछान...
समाचार
अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै………
१९ बैशाख २०७५, दमक -दोस्रो पटक प्रधानमन्त्री भएपछी गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओली दिनभर उद्घाटन शिलान्यसमा ब्यस्त रहे। ओली भद्रपुर बिमानस्थल झर्ना साथ जिल्ला सभाको उद्घाटन गरे । त्यसपछी उनले चारपाने राजगढ सडकको शिलान्यस गरे । लगत्तै नजिकैको लक्ष्मीपुर साधुटार जोड्ने सडकको उद्घाटन गरे । ओलीले त्यसपछी अर्जुनधारा र बुद्धशान्ती जोड्न् विरिङ्ग नदीको पुलको शिलान्यसा गरे । दिनभर ब्यस्...
खोटाङ समाज हङकङको २० औं वार्षिकोत्सवमा सम्मन्न
२९ अप्रिल, हङकङ– समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान सहित विविध कार्यक्रमहरुका साथ खोटाङ समाज हङकङको २० वार्षिक उत्सव मंकिहिलमा सम्पन्न भयो । समाजका अध्यक्ष टिका कोयु राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक उपाध्यक्ष एवं बुद्धिजिवी किन्दर राई रहेका थिए । त्यस्तै गरी भोजपुर समाजका अध्यक्ष खडग राई, किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई लगायत विभिन्न समाजका...
७२ औं साहित्य श्रृंखलामामा बर्माका कवि
२९ अप्रिल, हङकङ– विश्व नेपाली साहित्य महासंघ समन्वय समिति म्यानमार बर्मा तथा थाईल्याण्डका अध्यक्ष लक्ष्मण न्यौपाने संगको नेपाली भाषा तथा साहित्य बारे विशेष भलाकुसारी, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७२ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । व्यक्तिगत भ्रमणका क्रममा हङकङ आईपुगेका न्यौपानेलाई साहित्य श्रृंखलाको तर्फबाट खदा...
महासंघको १९ औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित
२९ अप्रिल, हङकङ– हङकङमा रहेर वर्षभरि उत्कृष्ट कार्य गर्ने दुई दर्जन विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्दै हङकङ नेपाली महासंघको १९ औं वार्षिक उत्सव याउ तेई कम्यूनिटी हलमा सम्पन्न भयो । महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका महावाणिज्यदुत कमल प्रसाद भटृराई रहेका थिए भने कार्यक्रमको विशेष आकर्षण विशेष अतिथिका रुपमा रह...
दलित बस्तीको पुनर्निर्माण अन्योलमा……….
१८ बैशाख २०७५, गोरखा - सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो। सोही योजनाअनुसार बारपाकको मुख्य बस्तीभन्दा केही तल रहेको सरकारी जग्गामा दलित...
अनुसन्धानकर्ता नै आरोपित………..
१८ बैशाख २०७५, काठमाडौं – आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्...
नेपाली हवाई रुटमा पनि भारतको नियन्त्रण……….
बैशाख १७, २०७५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रव...
आज २५६२ औँ बुद्ध जयन्ती ………..
१७ बैशाख २०७५, काठमाडाैं - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअ...
साढे ३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ
मोरङ महानगरीय अपराध महाशाखाका तत्कालीन डिएसपी (प्रहरी नायब उपरीक्षक) प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । हराएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका विषयमा बयान दिन गृह मन्त्रालयले बनाएको छानबिन समितिले केसीलाई विराटनगर...
वैशाख २३ गते संघीय संसदको अधिवेशन हुने
काठमाडौं वैशाख २३ गते ४ बजे संघीय संसदको अधिवेशनका लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ । सरकारले वैशाख १४ गते राष्ट्रपति समक्ष वैशाख २३ गेत अधिवेश बोलाउन सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ बमोजिम रा...
बुद्ध जन्मस्थलमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु
लुम्बिनी लुम्बिनीमा आजदेखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘लुम्बिनी नेपाल: बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नारासहित शुरु सम्मेलनको पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले एक विशेष समारोहबीच उद्घाटन गरेका छन् । जन्मस्थलको विकास र बौद्ध दर्शनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा २३ देशका बौद्ध ज्ञाता तथा प्रतिनिधि सहभागी छ...















