चैत ११, २०७४ काठमाडौं– प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ । तामाङले 'गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने' धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै अाएकाे छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विराेध जुलुस निकालेको थियो । यसो त यही विषय...
समाचार
मर्यादाक्रम विवादले कांग्रेसमा हलचल……….
११ चैत, काठमाडौं । मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए ।देउवाले कुर्सीबाट उठेर पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेका थिए । नेताहरुले भने सभापति देउवाले धर्यता गुमाएको प्रतिक्रिया दिएका छन् । चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यस...
स्वास्थ्य उपचारमा डरलाग्दाे कमिसनको जालो !………
चैत ११, २०७४ तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन् । तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा पनि मान्नुभएन भने ट्राफिक जाम वा अन्य कुनै बहाना देखाएर आफ्नै रोजाइतर्फ लैजान जोड गर्न सक्छन् । अस्पताल, नर्सिङ होम वा क्लिनिक छिरेपछि चिकित्सकले आवश्यकताभन्दा बढ्ता परीक्षण गरउन सक...
हङकङ नेपाली महासंघले १९ औं वार्षिक उत्सव मनाउँदै
२४ मार्च, हङकङ– हङकङ नेपाली महासंघले आउँने २९ अप्रिल, आइतबार साँझ याउ मा तेई कम्युनिटी हलमा आफ्नो १९ औं वार्षिक उत्सव मनाउँने भएको छ । महासंघकी अध्यक्ष रिता गुरुङको अध्यक्षतामा सम्पन्न महासंघको १५ औं नियमित बैठक संगै पोष्टर सार्बजनिक गर्दै सो बारे संघकी अध्यक्ष रिता गुरुङले जानकारी दिएकी हुन । महासंघ अन्तर्गत रेहेका विभिन्न क्षेत्रिय तथा जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेक...
लहान बम विस्फोट ६ घाइते
काठमाडौ लहान नगरपालिका ७ को एक सुनचाँदी पसलमा बम विस्फोट भएको छ। शुक्रबार लहानमा हाट बजार लाग्ने भएकाले सुनचाँदी पसलमा भिड रहेको थियो । विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद झोला राखेका थिए। उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्...
बालुवा तस्करीमा जनप्रतिनिधि……….
०९ चैत २०७४, ललितपुर, दुई दशकपछि चुनिएका स्थानीय जनप्रतिनिधि जनताको काम गर्नुको साटो बालुवा, रोडा र ढुंगाको अवैध निकासीमा लाग्न थालेका छन्। ललितपुरको दक्षिण भेगका स्थानीय जनप्रतिनिधि यस्तो कारोबारमा संलग्न हुन थालेका हुन्। गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, वाग्मती गाउँपालिका वडा– ३ का वडाध्यक्ष विष्णु तिमिल्सिनालगायत जनप्रतिनिधि अवैध निकासीमा ला...
विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारलाई आदेश………
चैत ८, २०७४ काठमाडौं–विदेशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चका तर्फबाट अधिवक्ता प्रेमचन्द्र राईले २०७४ साल वैशाख १४ गते दायर गरेका रीटमाथि बुधबार सर्वोच्चले यस्तो आदेश दिएको हो । विदेशमा बसेर देशमा अर्बौँ रेमिट्यान्स पठाउने तर उनीहरुलाई आफ्नो नेतृत्व छान्ने...
सरकारी सुविधा दुरुपयोग गर्नेमाथि कारबाही सुरू……….
०९ चैत २०७४, काठमाडौं – गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढाएको हो। कानुनविपरीत बहालवाला तथा सेवा निवृत्त पदाधिकारीले सेवासुविधा प्रयोग गर्दा राज्य...
ओली र मोदीबीच चैत २४ गते भेटवार्ता हुने………
चैत ९, २०७४ काठमाडौं - प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, ...
एसपी साप’ नै चोरीको गाडीमा ……….
चैत ८, २०७४ काठमाडौं– ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ ? समाजमा शान्ति–शुरक्षा र अमन–चयन गराउने कसम खाएर राज्यको बर्दीमा सजिएका प्रहरीका एक एसपी नै चोरीको गाडीमा हिँड्ने गरेको तथ्य फेला परेको छ । महानगरीय अपराध महाशाखाले २०७३ पुस पहिलो साता तीनओटा गाडी नियन्त्रणमा लिएको थियो । भारतबाट चोरेर नेपालमा नक्कली ब्लूबुक र नक्कली नम्बर प्लेट बनाएर प्रयोगमा ल्याइएको गाडीहरु फरक–फरक ब्यक्तिहरुबाट बरामद...
आजवाट एसइइ परीक्षा……..
०८ चैत २०७४, काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज (बिहीबार)देखि सुरु हुँदै छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परिक्षाको सबै तयारी पुरा भएको र बिहान ८ बजेदेखि परिक्षा सञ्चालन हुने जनाएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार देशभरबाट परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्...
सरकारलाई ‘निल्नु कि ओकल्नु’……..
०८ चैत २०७४, काठमाडौं – निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो। ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघ...















