०८ चैत २०७४, काठमाडौं – निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो। ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघ...
समाचार
विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया……..
चैत ७, २०७४ काठमाडौँ । सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ । सोफियालाई कम्पनीले खासमा बृद्धवृद्धाहरुको हेरचाह गर्न र भीडभाडयुक्त कार्यक्रममा सहभागीहरुलाई सघाउने हिसाबले...
अवाञ्छित झमेलामा फस्ने खतरा………
चैत ७, २०७४ काठमाडौं - भारी बहुमत प्राप्त सरकारलाई दुईतिहाइ बहुमतको सरकारमा रुपान्तरित गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली अवाञ्छित झमेलामा फस्ने खतराका संकेतहरु देखिन थालेका छन् । प्रचण्डको चरित्र विश्वासयोग्य नरहेको हुँदा ओलीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा समावेश गर्न चाहेको बुझिन्थ्यो र, यतिसम्मलाई अीस्वभाविक मानिएको पनि थिएन । सरकारमा मधेसकेन्द्रित समूहको समेत ...
अबोध बालकको हत्या सगै राजनीतिक ?
०६ चैत २०७४, धनगढी – रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्। आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाइ छ। ‘अपराधीलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्यको महसुस हुन्छ,’ टीकापुर घटनामा मारिए...
प्राइभेट’ नम्बर परिवर्तन गर्न निर्देशन………
०५ चैत २०७४, काठमाडौ- गृह मन्त्रालयले अस्थायी रुपमा रातो नम्बर प्लेट बनाएका सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरीय निर्णयबाट सरकारी सवारी साधनको रातो नम्बर प्लेट हटाउन निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै रातो नम्बर प्लेट भएका सवारी साधनलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएका...
युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३६ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
१८ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३६ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ५ जना ब्लाक बेल्ट सेकेण्ड डान, ११ जना ब्लाक बेल्ट फष्ट डान सहित २६१ जना कलर बेल्टका खेलाडीहरु सहभागी । सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण...
पूर्वप्रधानन्यायाधीश पराजुलीविरूद्ध प्रहरीमा उजुरी………
५ चैत २०७४ काठमाडौं, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।गुल्मीका मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएका हुन्। पराजुलीले नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएको, शैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको...
फोरम र सत्तारुढ दलबीच बार्ता हुँदै……..
चैत ५, २०७४ काठमाडौं - संघीय समाजवादी फोरम नेपालले आज पनि सत्तारुढ दल माओवादी केन्द्र र एमालेसँग ११ बजे सिंहदरवारमा वार्ता गर्दैछ । फोरम नेपालले सविधान संशोधन र मन्त्रालयको बारेमा एमाले र माओवादी सँग स्पष्टता चाहेको छ । फोरम नेपालले लिखित सहमति भए मात्र सरकारमा जाने हिजो पदाधिकारीको बैठकबाट निर्णय गरेको थियो । फोरमका लागि राज्यमन्त्री सहित शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखेको छ । तर फ...
बस्ती डढेलोको जोखिममा……..
चैत ५, २०७४ जिल्लाको ठोरी गाउँपालिकाका बस्ती डढेलोको जोखिममा परेका छन् । सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले घेरिएको ठोरीमा चारैतिर डढेलो लागेपछि छेउछाउका बस्तीमा फैलने जोखिम छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको हो । शनिबार बिहानै सरस्वती सामुदायिक वनमा लागेको आगो वडा नम्बर १ को सरस्वतीनगरस्थित फायर लाइन बस्तीमा सल्किएको थियो । खेतबारीसम्म आइसकेको डढेलो...
मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस……….
५ चैत, काठमाडौं । प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे ) को नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् । मनाङ्गे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा रेडकर्नर नोटिस जारी गर्ने पहल थालेको थ...
कुनै पनि बहानामा अनियमितता अस्वीकार………..
०४ चैत २०७४, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानमा अनियमितता स्वीकार नहुने चेतावनी दिएका छन्। प्रधानममन्त्री कार्यालयमा आइतबार मन्त्री, मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिँदै उनले भ्रष्टाचार र ढिलासुस्ती रोक्न निर्देशन दिए। जनताको काम नगर्ने छुट कसैलाई नभएकोले इमान्दारितापूर्वक आफ्नो काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए। विकास...
वैदेशिक रोजगार ऐन संशोधन गर्ने : श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट
काठमाडौं श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार ऐन संशोधन गर्ने बताएका छन् । मन्त्री भएको दोस्रो दिन मन्त्रालय पुगेका विष्टले भने, ‘मेरो पहिलो प्रयास वैदेशिक रोजगार ऐन संशोधन गर्ने हुने छ। जुन ऐन उर्जा ऐन बनेपछिको सफलता जस्तै हुने छ।’ उनले केन्द्रीकृत रहेका वैदेशिक रोजगारीका निकायलाई विकेन्द्रीत गर्ने बताए। देश संघीयतामा गए पनि वैदेशिक रोजगार विभाग केन्द्रीकृत रहेको छ। यसबारे संव...
















