मृगौला पिडित निर्मलका लागि केःसाङ्ला प्रदर्शन

२० बैसाख काठमाडौ । लाउँ  लाउँ..., खाउँ खाउँ... र केही गरौ भन्ने उमेरका लक्काजवान मृगौला पिडित निर्मल फियाक लिम्वुको सहयोगार्थ को लागी लिम्वु संस्कृतिमा आधारित केसाङ्ला चलचित्रको विशेष प्रदर्शनी हदैछ ।  राजधानीको कमलपोखरीस्थीत सिटि सेन्टरको बिग मुभिजमा बैशाख २१ गते गरिव परिवारका निर्मलको उपचारार्थ प्रदर्शन हुन लागेको हो । निर्मल भन्छन्: 'म पनि बाच्न चाहन्छु ।' रहर र आशाका त्यान्द्राहरू संगालेका...

सी.एस.टी.एन.ले नेपाली नयाँ वर्ष २०७६ मनायो

२८ अप्रिल, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा एक आपसमा शुभकामना आदानप्रदान, गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली नयाँ वर्ष २०७६ मनायो । याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघ तथा सी.एस.टी.न. प्रोजेक्टका सल्लाहकार हेम लिम्बु, प्रोजेक्ट प्रमुख रिता ...

८४ औं साहित्य श्रृंखला सम्पन्न

२८ अप्रिल, हङकङ– पारिजात पुरस्कारबाट पुरस्कृत ‘टाँकीका फूलहरु’ कथा संग्रहका कथाकार दाजु गुरुङलाई सम्मान, सृजना वाचन तथा समीक्षा गर्दै ८४ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा गत आइतबार नेपाली भाषा तथा साहित्य परिषद हङकङद्धारा पारिजात पुरस्कारबाट पुरस्कृत साहित्य श्रृंखलाका संरक...

पौडेललाई जोगाउन चलखेल…………

काठमाडौं - भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ।  भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्वजनिक कार्यक्रममै पौडेलका छोरा नवीनका नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा सरकारले फिर्ता नगर्ने आसयको अभिव्यक्ति दिएपछि भू...

रिज बिओण्ड प्रिभेन्शनद्धारा लागू पदार्थ दुर्ब्यासनी बिरुद्ध सेमिनर गर्यो

२० अप्रिल, हङकङ– हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुब्र्यासनीका बिरुद्ध गत १ जुलाईबाट काम गर्दै आइरहेको 'रिज बिओण्ड प्रिभेन्शन' द्धारा ‘लागू पदार्थ दुव्र्यसन नगरौं, अकाल मृत्युबाट बचौं’ भन्ने नाराका साथ नार्कोनन नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्त राज कुँवरको प्रमुख आतिथ्यतामा लागू पदार्थ दुर्व्यासनी विरुद्ध सेमिनर सम्...

हङकङमा चलचित्र ‘दयारानी’ प्रदर्शन हुँदै

२० अप्रिल, हङकङ–  नेपालको दुर्गम क्षेत्रमा रहेका गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ हङकङमा नेपाली कथानक चलचित्र ‘दयारानी’ प्रदर्शन हुने भएको छ । बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित जानकारी सभामा प्रेस संयोजक मुककाजी गुरुङले बताए अनुसार ३० जुन २०१९ आइतबार युनलङ थिएटरमा प्रदर्शन हुने उक्त कार्यक्रमका लागि चलचित्रकका अभिनेता सुपरस्टार दयाहाङ राई, नायिका दिया पुन, निर्देश...

दाजु गुरुङका ‘टाँकीका फूलहरु’ लाई पारिजात पुरस्कार

२१ अप्रिल, हङकङ–  नेपाली भाषा तथा साहित्य परिषद हङकङद्धारा दाजु गुरुङका कथा संग्रह ‘टाँकीका फूलहरु’ लाई पारिजात पुरस्कारद्धारा पुरस्कृत गर्यो । बगैचा रेष्टुरेण्टमा आयोजित पारिजात स्मृति दिवस तथा पुरस्कार प्रदान कार्यक्रम–२०१९ का प्रमुख अतिथि नेपालबाट आएकी चर्चित कवि तथा उपन्यासकार प्रगति राई र साहित्य परिषदका अध्यक्ष किसन राईद्धारा कथा संग्रहका सर्जक गुरुङलाई खदा ओढाएर सम्मान गर्दै ताम्रपत्र सहित...

संखुवासभा समाज हङकङको २३ औं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित

१४ अप्रिल, हङकङ– नेपाली नयाँ वर्ष २०७६ को अवसरमा संखुवासभा समाज हङकङद्धारा समाजको ‘२३ औं वार्षिक उत्सव तथा शुभकामना आदनप्रदान कार्यक्रम’ को आयोजना गर्दै हङकङमा अध्ययनरत सेकेण्डरी तथा युनिभर्सिटीका १४ जना संखुवासभाली विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान ग-यो । हङकङमा अध्ययनरत संखुवासभाली विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले गतसालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत यस पटक ४ जना युनिभर्स...

महासचिव नै ठगिने देशमा…………

सूचना तथा सञ्चार मन्त्रालयको ‘मन्त्रिपरिषद्को निर्णय’ सार्वजनिक गर्ने स्थलमा भीडभाड छ। सानो कोठामा पत्रकारलाई बस्नका लागि पर्याप्त कुर्सी पनि छैनन्। कोहीकोही उभिएका छन्। विभिन्न मन्त्रालयका सचिव, प्रेस सल्लाहकार लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति छ। उनीहरुका लागि अघिल्तिर व्यवस्थित ठाउँ छ। यहाँ सधैं यस्तै हुन्छ। बिहीबार डेढ बजेको लागि बोलाइएको सरकारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस...

ललितानिवासको जग्गा धितो राखेर कर्जा……….

काठमाडौं - सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ। ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक/बित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो...

ठूलाबडाकै संलग्नता…………..

काठमाडौं - मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ। सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो ...

२०४६ ले खोलेको समाज…………..

काठमाडौं- वीपी सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले विसं. २०१७ सालमा सम्पुर्ण सत्ता आफूमा खिचे। राजनीतिक दलहरुलाई पाखा लगाइदिए। नेताहरुलाई थुने। देशमा पञ्चायती व्यवस्था लागु भयो। जहाँ राजाले निर्देशन दिन्थे, रैतीले आज्ञापालन गर्नुपर्थ्यो। पञ्चायती शासनमा जनताले आफ्नो भनाई स्वतन्त्रतापुर्वक राख्न पाउने अधिकार कुण्ठित भयो। यो संकुचन केवल राजनीतिक अभिव्यक्तिमा थिएन। राजनीतिक अभिव्यक्तिसँगै मानिसहरुको...