राजनीतिक प्रतिवेदन गोलमटोल………

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा उल्लेख गरिएको छ। तर २०७५ जेठ ३ गते निर्वाचन आयोगमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धाल...

सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढेन………

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका छन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि नबढेको बताएका हुन्। नागरिकतासम्बन्धी विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई पारित गर्न ढिलाइ...

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता………..

काठमाडौं– सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको गुठी विधेयक २०७५ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। यो संगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ। नेपालको संविधानको धारा १ सय १२ र राष्ट्रियसभा सञ्चालन नियमावलीको नियम १ सय १६ बमोजिम मन्त्री अर्य...

समझदारीबाट पछि हटे दुर्भाग्य ……….

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए । पार्टी एकता गर्दा जेजे कुरालाई आधार बनाएर समझदारी गरेका छौं, हस्ताक्षर गरेका छौं, दस्तावेजीक...

पौडेलको इन्काउन्टर कि हत्या ?……….

काठमाडौं - प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली ...

देशभर बन्दको आशिंक प्रभाव………

काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक परेको छ। बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् भने केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्।उपत्यकाका विभिन्न रुटमा चल्ने सवारी केही मात्रामा मात्रै चलेका छन्। लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी भने आशिंक रुपमा चलेको हाम्रा जिल्ला संवादाताहरुले जनाएका छन्। पश्चिममा महेन्द्रन...

पार्टी बैठकमा जान सेनाको हेलिकप्टर……….

हुम्ला– गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्। नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र मन्त्री रावलले सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा सेनाको हेलिकप्टरबाट गरेका हुन्। हुम्लाका लागि अहिले ...

एक्ला एक्लै हिडेर कहीँ पुगिन्न’…………

दुलेगौँडा(तनहुँ)- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकारको तालमेल नमिलेको बताएका छन्। ‘एक्ला एक्लै हिडेर कहीँ पुगिन्न। जात्रामा जाने मान्छेको जस्तो ताल छ’, उनले भने, ‘तीन तहका सरकारको लक्ष्य एउटै हुन सकेको छैन्, आ–आफ्नै सुरुमा छन्। आफ्नै तालमा हिड्न खोजेको देखिन्छ।’ उनले विकासका लागि तीन तहका सरकारले एउटै लक्ष्य निर्धारण गर्नुपर्ने आवश्कयता औल्याए। शुक्लागण्डकी नगरपालिका...

सरकारी अस्पतालमै छैनन् पोषणविद………..

काठमाडौं- डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ। नसर्ने रोग बढ्नुको मुख्य कारण खानपानको मात्रा र तरिका नमिलेरै हो,त्यसको लागि हाम्रो भूमिका हुनु प...

मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल

 २ असार ललितपुर मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा "Critical Digital Humanities and Participatory Design"  मा बहस हिजो असार १ गते लिम्बुवान अध्ययन केन्द्रले आयोजना मा अ्ध्यययन केन्द्र कै कार्यलय चुम्लुङ हिममा सम्पन्न भएको छ । उक्त कार्यक्रममा The University of Texas at EL Paso Texas USA को प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल (पिएचडी सोधकर्ता) को प्रस्तुती रहेको थियो । कार्यक्रम...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४० औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

९ जुन मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४० औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका १ जना ब्लाक बेल्ट फोर्थ डान, १ जना ब्लाक बेल्ट थर्ड डान, ३ जना ब्लाक बेल्ट सेकेण्ड डान र १० जना ब्लाक बेल्ट फष्ट डान सहित २९० जना कलर बेल्टका खेलाडीहरु सहभा...

युक्रेनी डि जे लिनाटाले दमकका युवालाई धमाका नचाँउने

युवा पुस्तामाझँ लोकप्रिय पप संगीतले झाँपा दमकका युवाँहरु आगामी जेठ २५ गते रम्नेेछन् । सानमिगन बिट द हिटको साथमा युक्रेनी चर्चित डिजे लिनाटाले रमझँमलाई साथ दिनेछन् । अन्तराष्ट्रिय स्तरका चर्चित डि जे लिनाटा युवाहरुको माझँ ढुकढुकी बन्न दमक आउदैछिन् । नेपाली स्वादमा नेपालका चर्चित डिजेहरु विधान र अर्पणाले सुनमा सुगन्ध थप्नेछन् । येक्तेन मुभी प्रा.लि.को आयोजनामा झापाको दमकको कन्काई पार्टी प्यालेसको भव...