ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने

५ माघ २०७४, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुन-निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न बिहीबार राजधानीमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरे । एनआरएनएले ऐतिहासिक सिन्धुलीगढीको पुन-निर्माण गुरुयोजना आगामी ६ महिनाभि...

१० जहाज थपिए, दसैंमा टिकटको अभाव उस्तै !

काठमाडौं । गत वर्ष असोजको तुलनामा यसपालि नेपालमा १० वटा हवाइजहाज थपिएका छन्. । विमान थपिएपछि सीट र उडान संख्या पनि ह्वात्तै बढेको छ । तर, दसैंका लागि खुलेको हवाइ टिकटको भने हाहाकार हुन थालिसकेको छ । विमान बढेसँगै उडान संख्या बढ्ने नै भयो । यो वर्ष देशमा १० वटा बिमान थपिएका छन् । देशका बिभिन्न भागमा उडान भर्ने यस्ता जहाज थपिँदा ३७० को हाराहारीमा सीट पनि थपिएका छन् । गत वर्षभन्दा यो वर्ष धेरै कम्...

इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको एकेडेमी अब नेपालमा, गेट कलेजसँग सहकार्य

काठमाडाैं । विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)लाई चयन गरेको छ । नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टरकन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको छ । शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टरकन्टिनेन्टल होटल्स ग्...