सरकारले नाका खोले पनि आवतजावत गर्न सकस…..

काठमाडौँ — कोरोना संक्रमणका कारण बन्द रहेका सबै नाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ । मातहतका निकायमा सरकारको निर्देशन नआएको भन्दै सुरक्षाकर्मीले नाकामा पूर्ववत् व्यवहार गरिरहेका छन् । गत मंगलबार संघीय सरकारले सीमा नाका खुलाउने निर्णय सार्वजनिक गरेलगत्तै ओहोरदोहोर गर्नेको संख्या बढेको छ । तर, शुक्रबारसम्म मालवाहकबाहेक गाडीलाई दुवै मुलुकतर्फ प्रवेश अन...

असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने…..

काठमाडौँ — दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिने बताए । यसबारे शुक्रबार नै प्रधानमन्त्री कार्यालयमा थप छलफल हुँदैछ । महानिर्देशक घिमिरेका अनुसार मझौला तथा लामा दूरीका सवारीका लागि अग्रिम बुकिङ खुल्ला गर्न लागिएको हो । बिहीबार पाँच स्थानमा हेल्प ...

माधवकुमार नेपालको निर्देशन पालना गरेको हुँ…..

काठमाडौँ,  बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा बनाएर हिनामिना गरेको आरोप लागेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादारले उक्त प्रकरणमा आफू निर्दाेष रहेको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विभागीय मन्त्रीका हिसाबले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन पालना गरेको बताए। ललितानिवास जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद...

गठबन्धन दलमा मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित…..

काठमाडौँ — चौतर्फी दबावमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएर गठबन्धन दलमा छलफल थाले पनि समझदारी हुन सकेन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आ–आफ्नो पार्टीका आन्तरिक समस्या देखाएर प्रधानमन्त्रीलाई देउवालाई एकैचोटि मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन् । जसका कारण मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुंगो लाग्न नसकेको हो । गठबन्धनक...

केही कुहिएर झरेका पात भएका हुन् …..

बर्दिया — नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । उनले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको बताएका हुन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,'पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसल...

ललिता निवास प्रकरणमा अख्तियारले राजनीतिक प्रतिशोध लिन मुद्दा चलायो…..

काठमाडौं, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिप...

मन्त्री नियुक्तिमा कांग्रेस पार्टीभित्र असन्तुष्ट…..

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गरेको छ । उक्त समूहले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि व्यक्त गर्दै छुट्टै बैठक बोलाएको छ । ‘मन्त्रिपरिषद् विस्तारमा यसै पनि ढिला भइसक्यो । अब पनि एक जना मात्रै नियुक्त गर्ने कुरा कसरी हुन्छ ? फेरि पार्टी...

एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरियो नेपाल…..

काठमाडौं, बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो ...

सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय…..

काठमाडौं, सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । राजनीतिक नियुक्तिबाट बंगलादेश, चीन, भारत, अमेरिका, बेलायत, इजरायल, दक्षिण अफ्रिका, कतार, स्पेन, मलेसिय...

घिसिङविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार…..

काठमाडौँ, सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङको नियुत्तिले निरन्तरता पाएको छ। सर्वोच्च अदालतको यो अन्तिम निर्णय भने होइन । यसअघि प्रधानन्यायाधीशकै इजलासले जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा न...

देशको बहुमूल्य समय बर्बाद भयो …..

काठमाडौँ — प्रधानमन्त्रीको शपथ लिएको ७० दिन पुगिसस्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर शेरबहादुर देउवाले मुलुकको बहुमूल्य समय बर्बाद गरेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन् । मदन भण्डारीको जीवनमा आधारित पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले भने, 'यो शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकार हो । यसमा रंगीविरंगी मान्छेहरू छन् । अझै कोसिस गर्दै हुनुहु...

गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने…..

काठमाडौं, दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल असार २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो । बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा सम...