काठमाडौं- सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मुक्त भइन्, विद्या भट्टराई नयाँ शिक्षामन्त्री भइन् । संयोग ! दुबै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य हुन् । समितिको सदस्यका रुपमा दुबैले नेपालको शिक्षाका सम्बन्धमा एकै ठाउँमा रहेर प्रश्न गरिरहेका थिए, सुधारका उपाय पनि सुझाउँथे । २१ फागुन २०८० मा एमाले–माओवादी गठबन्धन बनेपछि राष्ट्रिय स...
समाचार
सुलेमानीको हत्याको बदलामा भएको हो पेन्सिभेनिया गोली काण्ड ?…..
वासिङ्टन डीसी - अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका रिपब्लिकन दलको उम्मेदवार डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनियाको बटलरमा एक चुनावी र्यालीमा ज्यान मार्ने हमला भयो । सो घटनामा इरानको संलग्नताको हल्ला चलिरहेको छ । इरानका सेना जनरल कासिम सुलेमानीको हत्याको बदला लिन इरानले ट्रम्पलाई मार्न खोजेको बताइएको छ । सीएनएनको एउटा रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूलाई हालैको हप्तामा...
गैर–आवासीय नेपाली संघद्वारा हङकङका साहित्यकारहरु सम्मानित
१३ जुलाई, हङकङ– गैर–आवासीय नेपाली संघ हङकङद्धारा २११ औं भानु जयन्तीको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै साहित्यिक कृति प्रकाशन गर्ने हङकङबासी साहित्यकारहरुलाई कदर पत्र सहित सम्मान गर्यो । गैर–आवासीय नेपाली संघ हङकङकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक समेत रहेकी अनु राईद्धारा श्वागत मन्तव्य संगै भानु भक्त आचार्यको संक्षिप्त जीवनी सुनाएसंगै भानु भक्त आचार्यको तस्विरमा माल्यार्पण तथा फूलगुच्छा च...
जुनसुकै बेला जहाँ पनि विपद् निम्तिन सक्छ, सतर्कता अपनाउनुस्…..
काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनैपनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी सतर्कता अपनाउन उनले आग्रह गरे। उनले भने "...
नदी किनार खाली गर्न सर्वोच्चको आदेश…..
काठमाडौं - सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स...
प्रचण्डपथमा रास्वपा…..
काठमाडौँ – असार २८ गते विश्वासको मत लिने सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको करिब डेढ घन्टा लामो वक्तव्य आक्रोशले भरिपूर्ण थियो। नेपाली कांग्रेस र नेकपा एमालेको तुलनामा धेरै सानो र तेस्रो दलको नेता भएर पनि ती दुई ठूला दलको सदाकालको आपसी प्रतिस्पर्धामा खेल्दै, पालैपालो एउटासँग मिल्दै अर्कोलाई जिल्याउँदै निरन्तर प्रधानमन्त्री भैरहेका उनलाई त्यही सौभाग्य सधैँ मिलिरहने कु...
मन्त्रिपरिषद्को पहिलो बैठकका १० निर्णय सार्वजनिक…..
काठमाडौँ - केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनको अनुसार बैठकले लोकतन्त्र स्थापना गर्न योगदान ज्ञात अज्ञात सहिदहरुप्...
ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद…..
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । साभार : अखप मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ: १. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन...
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै…..
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रवार नै दाबी पेस गरिसकेको हुँदा आज राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभि...
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो…..
काठमाडौं - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए । पेन्सिलभेनियामा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका...
नेपालको राजनीतिकमा त्यो २८ यो २८…..
काठमाडौं – तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतले परामादेश जारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नेकपा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताको कमान्ड सम्हालेका थिए। संयोग नै भनौं, तीन वर्षपछि उनै देउवा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन आफ्नो दलको समर्थनसहितको हस्ताक्षर लिएर राष्ट्रपति रामचन्द्र पौडेलसामु पुगेका छन्। यसै राजनीतिक घटनालाई ...
तरकारी गाउँमा कुहियो, सहरमा महँगियो…..
काठमाडौं - केही दिनदेखिको अविरल वर्षाका कारण सहरका उपभोक्ता महँगोमा तरकारी किन्न बाध्य छन् । तरकारी महँगो भएको गुनासो दिनहुँ सुनिन थालेको छ । उता, गाउँमा तरकारी फलाउने किसानका गुनासो बेग्लै छ । उत्पादन भएका तरकारी सहर पुर्याउन नसक्दा बारीमै कुहिएको टुलुटुल हेर्ने बाहेक उनीहरूसँग विकल्प पनि छैन । काठमाडौं जडीबुटीको तरकारी बजार पुगेका सीताराम शिवाकोटी तरकारी भाउ सुनेर अक्क न बक्क परे । गोल...
















