जुमबाट ९६ औं साहित्य श्रृंखला

२६ जुलाई, हङकङ– कोराना कहरका बीच विश्वव्यापी रुपमा प्रयोग हुदै आएको अनलाइन प्रविधि जुम मिटिङ मार्फत सृजना वाचन तथा समीक्षा गर्दै ९६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा श्रृंखलाले पहिलो प्रयास स्वरुप आयोजना गरेको उक्त कार्यक्रममा जोडिएका साहित्यकारहरु पूर्णिमा शाह, रमण गुरुङ, सुनिता गिरी, दिपेन्द्र राई, डोम राना, गीता अधिकारी, आर्यन भण्...

जब दाइ भन्‍नेले नै एसिड छ्याप्यो……

शुक्रबार कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर मुस्कान खातुन र जेनी खड्का बिहीबारमात्र एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका थिए । कुनै समय एसिड छ्यापिएको कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनीले पवित्रालाई हौसला दिने प्रयत्न गरिरहेका थिए । बिहीबार राति ७ः५५ बजे सीतापाइलास्थित सेल्सबेरीबाट दही र चिउरा लिएर घर फर्किने क्रममा उनलाई चिनेजानेकै व्यक्तिले घरको गे...

अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार……

अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् । अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाको सदस्य भएको भन्दै झुटो बोलेका थिए । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका विभिन्न व्यक्तिहरुसँग ...

सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ……

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको बताएका हुन् । कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने पनि उनले बताए । ‘खोप निर्माणमा हा...

प्रहरीद्वारा ताप्लेजुङमा याक्थुङ (लिम्बू) समुदायका युवाहरू घेराउ

८ साउन, काठमाडौ । ताप्लेजुङमा रहेको मुक्कुमलुङ्मा (पाथिभरा) क्षेत्रमा याक्थुङ (लिम्बू) समुदायका युवाहरूलाई जनपथ र सशस्त्र प्रहरीहरूले घेराउ गरेको भर्खरै ताप्लेजुङ सदरमुकामबाट सरू सिंघकले जानकारी दिएका छन् । सरकारको तर्फबाट यति होल्डीङ्स कम्पनीले मुक्कुमलुङ्मा क्षेत्रमा पाथिभरा गुरुयोजना तयार गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाईरहेकोमा त्यहाँका स्थानीय आदिवासी लिम्बू समु्दायको सहमतिविना व्यापार व्य...

उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण, १५६ डिस्चार्ज……

काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २/२ जना र अरु बाहिर जिल्लाकामा कोरोना पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । २४...

लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम बढ्यो……

सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ । सर्वसाधारण मानिस पनि बाहिर निस्किपछि बजारमा चहलपहल सुरु भएको छ । सडकमा सवारी जाम र फुट्पाथमा पैदल यात्रीको लर्को देखिएसँगै कोरोना संक्रमण जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गत चैत्र ११ गते ३ जना...

प्रहरीले यूनलोङमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई तितरबितर पारे……

दंगा प्रहरीले मंगलबार दर्जनौं सरकार विरोधी प्रदर्शनकारीहरू तितरबितर गर्‍यो, आक्रमणमा मानिसहरूलाई लाठी र डण्डिले कुटपिट गर्‍यो। डेमोक्र्याटिक पार्टीका सांसद टेड हूईलाई पुलिस अवरोध गरेको आरोपमा पक्राउ गरिएको थियो र जिल्ला काउन्सलरलाई नयाँ राष्ट्रिय सुरक्षा कानूनको उल्लंघन गरेको आरोपमा लगियो। अरू धेरैले चार भन्दा बढी व्यक्तिको सार्वजनिक जमघटमा सरकारी प्रतिबन्धको उल्लंघन गरेको बताइएकालाई...

कोरोनाका कारण नेपालमा एक चिनियाँको मृत्यु……

कोरोना संक्रमणका कारण एक चिनिया नागरिकको मृत्यु भएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ति महिलालाई साउन २ गते पोखराबाट हेलिकप्टर मार्फत ग्रान्डि अस्पताल ल्याइएको थियो। त्यहाँ बाट कोरोना परीक्षण गर्न पठाउँदा उनलाई पोजेटिभ देखिएको थियो। त्यस पछि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो। स्वास्थ्यमा समस्या देखिए पछि ति चिनि...

काठमाडौंका ३ सहित थप १०० जनामा कोरोना संक्रमण पुष्टि……

बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए । जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् । बुधबार देश...

ट्रम्पले भने, ‘कोरोना महामारी थप विध्वंशकारी हुनेछ’……

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिती थप भयावह हुने बताएका छन् । उनले महामारी उच्चतम बिन्दुमा पुगेपछि स्थिती पुनः ठिक हुनेसमेत बताएका छन् । कोरोनाबारे दैनिक पत्रकार सम्मेलन पुनः सुचारु गर्दै ट्रम्पले सबै अमेरिकीलाई फेस मास्क लगाउन अपिल गर्दै यसको असर लामो समयसम्म रहने बताएका छन् । राष्ट्रपतिले भने पत्रकार सम्मेलनमा फेस मास्क लगाएका थिएनन् र यसअघि यस्तो प्रकारको सावधा...

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय……

सरकारले आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाज...