काठमाडौं,नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकारात्मक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको दुई पक्षीय बैठक सकारात्मक बनेको राजपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था, मुद्दा फिर्तालगायतका माग पूरा गरे सरकारमा सहभागी हुन तयार रहेको जसपा नेतहरुले...
समाचार
चीनले बनायो कोरोना पासपोर्ट……
कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका लागि यस्तो व्यवस्था गरेको हो। यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको छ। उक्त डिजिटल सर्टिफिकेटमा खोप लाएनलाएको जानकारी तथा भाइरस परीक्षण नतिजा ...
धनगढीमा एमालेका रावल र थापा पक्षीय कार्यकर्ताबीच झडप…..
धनगढी — धनगढीको चटकपुरस्थित साविक नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको छ । बुधबार बिहान धनगढीस्थित एमालेको प्रदेश कार्यालयको सुरक्षामा खटिएका प्रहरी र भित्र प्रवेश गर्न खोज्दै कार्यकर्ताहरु । थापा पक्षले कार्यालयभित्र रहेको ईन्चार्ज रावलको कार्यकक्षको ढोकामा रहेको नाम प्लेट हटाएर लेखर...
नयाँ सत्ता समीकरणका लागि काँग्रेस र जसपासँग भेट…..
काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना र नेकपा खारेज गरेसँगै भावी सत्ता समीकरणका लागि राजनीतिक दलहरुबीच जोड घटाउ सुरु भएको छ । त्यसका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस माओवादी केन्द्र र जनता समाजवादीबीच छलफल सुरु भएको हो । सत्ता सहकार्यका लागि नेकपा एमालेले जनता समाजवादी पार्टी र नेकपा माओवादीले नेपाली काँग्रेससँग आन्तरिक छलफल सुरु गरिसकेका छन् । मंगलबार ...
दाहाल-नेपाल आ-आफ्नै पार्टीमा…..
काठमाडौँ — सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता आ–आफ्नै पूर्ववत् पार्टीमा रहने भएका छन् । सोमबार बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठकमा अहिले अदालतको फैसला नमान्दा झन् कठिन परिस्थिति आउने भन्दै एमाले र माओवादी नेताहरूले आ–आफ्नै पार्टीमा रहने निर्णय गरेका हुन् । कानुनी रूपमा ...
निवेदनमै नमागिएको फैसला किन गर्यो अदालतले ?…..
काठमाडौं, फागुन २३ गते आइतबार सर्वोच्च अदालतले गरेको नेकपाको आधिकारिकता विवादसम्बन्धी फैसलाले राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम ऋषिराम कट्टेल संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टीसँग मिलेको भन्दै उक्त नाममा राजनीतिक दल दर्ता हुन नसक्ने फैसला गरेपछि अहिले राजनीतिक कोर्स यु–टर्न अवस्थामा फर्किएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज…..
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीस...
न्यायाधीश कुमार रेग्मीले तिर्लान् ललितानिवासको ‘ऋण’ ?…..
काठमाडौं, बालुवाटारभित्र रहेको ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो । जग्गाको किनबेचमा प्रत्यक्ष संलग्न भूमाफियादेखि कानुन व्यवसायी र किनबेच गर्ने १ सय ७५ जनालाई अभियुक्त बनाइरहँदा दुई जना व्यक्तिले भने अभियोगबाट उन्मुक्ति पाए । ती दुुई जना भाग्यमानी थिए– नेकपाका महासचिव विष्णुु पौडेलका छ...
प्रतिनिधिसभा बैठक आज…..
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरुआत हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको ह...
आफ्नो पक्षमा बहुमत सांसद् रहेको नेकपा ओली समूहको दावी……
नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे । उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । उनले भोलि ...
ओलीले राजीनामा नगरे अविश्वासको प्रस्ताव दर्ता…..
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा पहिलो सर्त बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै राजनीतिक निकासका लागि संसद बैठक अघि प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको छ । यो पक्षले आइतबार बिहानसम्म प्रधानमन्त्री ओलीको राजीनामा कुर्ने र नगरेको खण्डमा बिहान १० बजे न...
मुस्कानलाई बिहानै ‘गुड न्युज’…..
काठमाडौँ — मुस्कान खातुन शुक्रबार बिहान कलंकीस्थित डेराबाट स्कुल जाने तयारी गर्दै थिइन् । त्यही बेला फोन आयो । जुन नेपालस्थित अमेरिकी दूतावासको थियो । त्यही फोनमार्फत यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) अवार्डबाट सम्मानित हुन लागेको खबर पाएपछि सुरुमा त उनलाई पत्यारै लागेन । बा–आमा पनि आश्चर्यमा परे । अनलाइनमा समाचार आउन थालेपछि मात्रै उनी विश्वस्त बनिन् । साढे ६ बजेतिरै म...














