सरकारी अस्पतालमै छैनन् पोषणविद………..

काठमाडौं- डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ। नसर्ने रोग बढ्नुको मुख्य कारण खानपानको मात्रा र तरिका नमिलेरै हो,त्यसको लागि हाम्रो भूमिका हुनु प...

मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल

 २ असार ललितपुर मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा "Critical Digital Humanities and Participatory Design"  मा बहस हिजो असार १ गते लिम्बुवान अध्ययन केन्द्रले आयोजना मा अ्ध्यययन केन्द्र कै कार्यलय चुम्लुङ हिममा सम्पन्न भएको छ । उक्त कार्यक्रममा The University of Texas at EL Paso Texas USA को प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल (पिएचडी सोधकर्ता) को प्रस्तुती रहेको थियो । कार्यक्रम...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४० औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

९ जुन मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४० औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका १ जना ब्लाक बेल्ट फोर्थ डान, १ जना ब्लाक बेल्ट थर्ड डान, ३ जना ब्लाक बेल्ट सेकेण्ड डान र १० जना ब्लाक बेल्ट फष्ट डान सहित २९० जना कलर बेल्टका खेलाडीहरु सहभा...

युक्रेनी डि जे लिनाटाले दमकका युवालाई धमाका नचाँउने

युवा पुस्तामाझँ लोकप्रिय पप संगीतले झाँपा दमकका युवाँहरु आगामी जेठ २५ गते रम्नेेछन् । सानमिगन बिट द हिटको साथमा युक्रेनी चर्चित डिजे लिनाटाले रमझँमलाई साथ दिनेछन् । अन्तराष्ट्रिय स्तरका चर्चित डि जे लिनाटा युवाहरुको माझँ ढुकढुकी बन्न दमक आउदैछिन् । नेपाली स्वादमा नेपालका चर्चित डिजेहरु विधान र अर्पणाले सुनमा सुगन्ध थप्नेछन् । येक्तेन मुभी प्रा.लि.को आयोजनामा झापाको दमकको कन्काई पार्टी प्यालेसको भव...

८५ औं साहित्य श्रृंखलामा कविता राईको आमा र जून

२६ मे, हङकङ– कवि कविता राईको कविता संग्रह 'आमा र जून' तथा किरात राई यायोक्खा हङकङको मुखपत्र 'यलम्बर' सार्वजनिक संगै साहित्यकारहरुलाई सम्मान, सृजना वाचन तथा समीक्षा गर्दै ८५ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा पारिजात पुरस्कारबाट पुरस्कृत साहित्य श्रृंखलाका संरक्षक समेत रहेका ...

नेपाल फाइनान्सद्धारा १८ प्रतिशत लाभांश वितरण गर्दै वार्षिक साधारणसभा सम्पन्न

२६ मे, हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल पाइनान्स लिमिटेडद्धारा सेयर होल्डरहरुलाई लगानीको १८ प्रतिशत लाभांश वितरण गर्दै सातौं वार्षिक साधारण सभा सम्पन्न गर्यो । बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईले नेपाल फाइनान्स २००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय ...

हङकङमा साकेला उभौलीको रौनाक

१९ मे, हङकङ – किरातहरुको महान राष्ट्रिय चाड उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो । १८ मेका दिन यायोक्खाको सुप्तुलुङ खिम (सामुहिक चुला घर) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उभौली चाड १९ मे आइतबारका दिन यलम्बर डाँडाँ (ताइ मो शान कन्ट्रि पार्क) मा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला शिल...

बालबालिकाहरुको तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१८ मे, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको पाँचौं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा लिइएको उक्त अपग्रेडिङ टेष्टमा कलर बेल्टका २९ जना प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्सेइ...

हेनसेन याक्खाको ‘तिमी डुब्यौंकी मेरो प्रेममा…’ गीतको म्युजिक भिडियो सार्वजनिक

https://www.youtube.com/watch?v=YqKDbb1PQ9E १८ मे, हङकङ– गीतकार तथा साहित्यकार हेनसेन याक्खाको ‘तिमी डुब्यौंकी मेरो प्रेममा...’ गीतको म्युजिक भिडियो हिजो शुक्रबार यूट्युव मार्फत सार्वजनिक भएको छ । हेनेसेन याक्खाको सुन्दर शब्दहरुमा गायक तथा संगीतकार उत्तमजंग लिम्बुले संगीत भरेका छन भने उत्तमजंग लिम्बु र अन्जु पन्तको श्वर रहेको छ । मोडलद्धय आयुषा लिम्बुखिम र तिलक खत्रीको अभिनय रहेको उक्त म्युजिक...

सुप्तुलुङ खिमका लागि साम्पाङ साँझ हुदैं

१२ मे, हङकङ– किरात राई सुप्तुलुङ खिम (चुलाघर) हङकङ भी.आई.पी. शयन कक्ष निर्माणको लागि १ जुलाई २०१९, सोमबार साँझ युनलङ थिएटरमा ‘साम्पाङ साँझ’ हुने भएको छ । आयोजक साम्पाङ राई जुम्लेखा हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन मार्फत जानकारी दिए अनुसार उक्त सांगितिक साँझका लागि नेपालबाट हाँस्य विधाका बादसाह मनोज गजुरेल, चर्चित लोक गायक कुलेन्द्र वि.क., पप तथा आधु...

तेक्वान्दो च्याम्पियनशिप २०१९ मा युनाइटेड क्लब बन्यो ओभरअल च्याम्पियन

५ मे, हङकङ– एशियन सिटिज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१९ मा सहभागी नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७२ वटा पदक सहित ओभरअल च्याम्पियन बन्न सफल भएको छ । हङकङ एलाइट स्प्रिट तेक्वान्दो क्लब र हङकङ तेक्वान्दो कोसमोपोलिटन क्लबद्धारा मङकङ स्टडियममा आयोजना गरिएको उक्त कम्पिटिशनमा युनाइटेड तेक्वान्दो एसोसिएशन सहित दर्जन बढि नेपाली तथा चाइनिज क्लबक...

मृगौला पीडित निर्मल फियाक सहयोगको लागी ‘केःसाङ्ला’को च्यारिटी शो

काठमाडौं । राजधानीको कमलपोखरी स्थित बिग सिनेमा हलमा शनिबार सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको फिल्म 'केःसाङ्ला' हेरेका छन् । फिल्म आधा हेरेपछि बाहिरिएका उनले भाषा नबुझेर पनि रामाइलो लागेको प्रतिक्रिया दिए । लिम्बू संस्कृतिमूलक 'केःसाङ्ला'को च्यारिटी 'शो'  मा प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले भने, 'लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यार...