काठमाडौं– प्रतिनिधिसभाले विनियोजन विधेयक अन्तर्गतका ३ वटा आश्रित विधेयकहरुलाई बहुमतले पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत(तेईसौ संशोधन) २०७६ लाई बहुमतले पारित गरेको हो। यी विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए। राष्ट्रऋण उठाउने विधेयकको दफाबार छलफलमाथि सहभागी हुदै नेपाली कांग्रेसका सांसद प्रदिप ग...
समाचार
इन्दिरा चेम्जोङको ‘अर्को जन्म’ एल्वम ( भिडियोसहित..)
असार १३, काठमाण्डौ । नेपाली गीत संगीतको दुनियाँमा एउटा गतिलो इँटा थप्दै उदाएकी छिन गितकार इन्दिरा चेम्जोङ । सपनाको देश भनेर चिनिने अमेरिकामा वसेर मानिसहरु धन कमाउन मात्र धेरै तल्लीन हुन्छन् । तर इन्दिराको मन मुटुलाई नेपाली गीत संगीतले छोडेन । अर्को जन्म पाए भने फेरि तिम्रै साथ रोजु हामी दुबै मिलिजुली जिन्दगीका खुशी खोजु... जस्ता यादगार गितहरु सृजना गरेकि छिन । पहाडका गाउँवस्तीहरुमा लाग्ने मेला...
झारपात टिपनटापनमै साढे चार करोड
बुटवल – असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौशालामा राता पहेँला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे। करिब एक सयको हाराहारीमा रहेका ती कामदारले गौशाला परिसरको झाडी फाँडे। वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे। मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे। टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो। बेल्चा, हँसिया र कोदालो बोकेका ती व्यक्तिहरू प्रधानमन्त्री रोजगार कार्यक्र...
महिलामाथि काँटी घोप्ने आक्रमणकारी सार्वजनिक………
काठमाडौँ - सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पछिल्लो दिनमा महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएका उजुरी परेपछि प्रहरी उनिहरुको खोजिमा जुटेको थियो। प्रहरीले महिलालाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका हो। आक्रमणम...
देउवाले दिए सरकार ढाल्ने चेतावनी…………
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्। सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरू कुनै पनि हालत पारित हुन नदिने अडान राखे। ‘लोकतन्त्रका लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढ...
विप्लव समूह फासिवादी………
काठमाडौं - सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन्। विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बतएका हुन्। सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन। ‘मानिसको बाँच्न पाउने अधिकार ...
संसद्मा ‘असंसदीय’ अभ्यास………
काठमाडौं - असार ३ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पहिला बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता भन्ने विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन् । रोस्ट्रममा पुगेका उनी विपक्षी दलको विरोध र अवरोधका कारण केही नबोली फर्किए । संसद्मा बोल्न नपाएका प्रधानमन्त्री ओलीले तत्कालै आफ्नै कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरे । अघिल्लो दिन आफूले बोलेपछि मात्र प्र...
नेपालको विकास प्रयासलाई सघाउन जापान तयार………
रुपन्देही– मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले विहीबार भेटवार्ता गरेका छन्। भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए। मुख्यमन्त्रीले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताए। उन...
हङकङको डबल डेकर सिटीबसमा शंकास्पद बम
२७ मे, हङकङ– हङकङको डबल ट्रेकर सिटीबसमा शंकास्पद बम फेला परेको छ। बस नं. १९ मा यात्रा गरिरहेका यात्रुले आज साँझको ५ बजेतिर बसको सिटमा राखिएको कागजको बक्समा ‘डन्ट टच’ लेखिएका शंकास्पद बम देखे पछि तत्काल बस चालक तथा प्रहरीलाई खबर गरेका थिए । हङकङ प्रहरीको ई.ओ.डी. टिमबाट खटिृएका प्रहरीले उक्त बमलाई साँझ ७ बजेतिर डिस्पोज गरेका थिए । बमले कुनै भौतिक तथा मानविय क्षति नपुराएता पनि सुरक्षाको कारण हङ...
एसईईको परीक्षाफल सार्वजनिक, कतिले कुन ग्रेड ल्याए ?………
काठमाडौं– २०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ए प्लस ग्रेड ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ए प्लस ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ए प्लस ग्रेड ल्याएका छन्। परिक्षामा सहभागी मध्ये ५१ हजार एक सय ३७ जनाले ए ग्रेड ल्याएका छन्। जस अनुसार ११ हजार दुई सय २३ जना सामुदायिकतर्फका छन् भने ३९ हजार ९ सय १४ जनाले प्राइभेटबा...
नेकपामा पूर्वएमाले र माओवादीका गुट………
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति तथा मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्। पूर्वएमाले पक्षधर पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने तथा आलोपालो मान्य नहुने बताउँदै आएका छन् भने माओवादी पक्षधर आलोपालो अध्यक्ष र प्रधानमन्त्री सहमति अक्...
गलबन्दी को विवाद मिल्यो…………
काठमाडौं– पछिल्लो समय लोकप्रियसँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ। राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फि...
















