काठमाडौं– संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेलि लिएर नेपाली सेनाको हेलिकप्टर गएको छ। सोमबार बिहान करिब साढे ९ बजे सिलिचोङ गाउँपालिका–१ ह्वाङलामा दुबैपक्षबीच गोली हानाहान भएपछि थप टोली लिएर सेनाको हेलिकप्टर थप टाेलि लिएर संखुवासभा गएकाे हाे। सहायक प्रहरी निरिक्षक उमेष थापाकाे कमाण्डमा १५ र न...
समाचार
संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान……….
काठमाडौं - संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ। जिल्लाको सिलिचोङ गाउँपालिका १ ह्वाङलामा सोमबार बिहान साढे ९ बजेतिर दुबैपक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिमबहादुर लामाले पुष्टि गरे। गोली हानाहानबाट कुनै क्षति भए नभएको बारे भने कुनै जानकारी आइनसकेको उनले बत...
प्रेमीसँग मिलेर छोरीले आफ्नै आमाको हत्या………
काठमाडौं - भक्तपुरमा चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको हत्यामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्या गरिएकी भट्टराईको छोरीसहित चार जनालाई सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा हत्या गरीएकी भट्टराइको छोरी ईश्वरी भट्टराइ, सिरहाका मोहम्मद नौशाद, अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइस छन्। उनलाई ...
नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा………..
काठमाडौं - घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ। आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा ...
चामल आयात वार्षिक २५ अर्बको……..
काठमाडौ - सरकारले एक दशकदेखि हरेक वर्ष असार १५ मा तामझामसाथ राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। मुलुकको प्रमुख खाद्यान्न बाली भए पनि धान खेतीमा किसानलाई आकर्षित गर्न नसक्दा अपेक्षित रुपमा उत्पादन बढन सकेको छैन। यसको प्रत्यक्ष असर मुलुकको डरलाग्दो आयातमा देखिएको छ। सरकारी तथ्यांक अनुसार अहिले नेपालमा वार्षिक करिब २५ अर्ब रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गर...
सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु………..
सर्लाही – सर्लाहीको बाँके जङ्गल खण्डमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा अवरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको र अर्का एक घाईते भएको स्थानीयले दाबी गरेका छन्। टाउकोमा गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका करिब २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको स्थानीयको दाबी छ। प्रहरीले भने घाईते मात्र भएको र मृत्युक...
बालुवाखानीबाट झरेकोे लेदोले अस्तव्यस्त पृथ्वी राजमार्ग………..
धादिङ - जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा बालुवाखानीको लेदो सडकमा थुप्रिँदा पानी पर्ना साथ बजार जलमग्न हुन्छ भने सवारीसा...
साम्पाङ साँझका कलाकारहरु हङकङ आइपुगे
२९ जुन, हङकङ– ‘साम्पाङ साँझ’ का कलाकारहरु ड्रागन एयर मार्फ आज बिहान हङकङ आइपुगेका छन् । किरात राई सुप्तुलुङ खिम हङकङ भी.आई.पी. शयन कक्ष निर्माणको लागि पर्सि १ जुलाई २०१९, सोमबार साँझ युनलङ थिएटरमा आधा दर्जन कलाकारहरुको बेजोड प्रस्तुतीका साथ ‘साम्पाङ साँझ’ हुदैछ । किरात साम्पाङ राई जुम्लेखा हङकङद्धारा आयोजित उक्त सांगितिक कार्यक्रमका लागि आज हाँस्य विधाका वादसाह मनोज गजुरेल, पप तथा आधुनिक गायक ...
सहयात्रा स्वेच्छाले गर्ने हाे……….
काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न आरोप लगाउँदै भर्खरै पार्टी परित्याग गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई सरल जवाफ दिएका छन्। अध्यक्ष भट्टराईले सहयात्रा स्वेच्छाले गरिने विषय भएको भन्दै सरल तथा कुटनीतिक रुपमा जवाफ दिएका हुन्। अभिनेत्री मानन्धरले पार्टी छोड्ने क्रममा ज्ञान र विज्ञानले राजनीति नहुने तथा व्यवस्थापनले हुने बताउँदै भट्टराईमा आफूले त्यो...
सरकार आलोपालोको विषय सचिवालयले जान्दैन……….
सिन्धुली – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको बताएका छन्। स्व. मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भद्र सहमति भएको भन्दै अभद्र तरिकाले चर्चा भएको बताए। ढुक्क हुनुस् सरकार पाँच वर्ष सरकार टिक्छ,’ उनले भने, ‘कसको कति समय भन्ने कुरा वा...
सरकारले कर बढाएर जनतालाई सास्ती दियो……….
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन्। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार काठमाडाैंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुका साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए। देउवाले जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने ...
सीप परीक्षणपछि मात्र कोरिया जान पाउने………
काठमाडौं - वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ। भाषा परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन्। यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा युवायुवती कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए। रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि कोरिया पुगेका युवाले आत्महत्या गर...
















