मोदीको सुरक्षाका लागि अग्रिम रूपमा भारतीय सुरक्षाकर्मी काठमाडौंमा……….

११ भदौ २०७५, काठमाडौं - बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ। भारतीय प्रधामन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारालाई जानकारी गराउनेछ। मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय ...

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले डुंगाको भर पर्नुपर्ने बाध्यता………..

११ भदौ २०७५, रौतहट - लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्। पप्पु कन्स्ट्रक्सनले तीन वर्षभित्र निर्माण सक्ने भनी ठेक्का लिएको पुलको काम समयमा नसक्दा नदी तर्न डुंगाको भर पर्नुपर्ने बाध्यता छ।  समयमा बनाएको भए पुलबाटै आवतजावत गथ्र्यौं, दुर्घटना हुँदैनथ्यो’, गौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भुवनेश्वरप्रसाद चन्द्रवंशीले भ...

निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्ष……….

११ भदौ २०७५ कञ्चनपुर – कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ। निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्...

डुंगा दुर्घटनामा परेका २१ को उद्धार………….

१० भदौ २०७५, रौतहट – रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ। डुंगा दुर्घटनामा परेका अझै ५ जना वेपत्ता छन्। उनीहरूको खेजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएकाे छ। उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए। हराएका मध्य डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया...

स्वीकृतिबिना घरजग्गा भाडामा दिन नपाउने व्यवस्था छ

०९ भदौ २०७५, काठमाडौं - सरकारले २०६७ मा सरकारी जग्गा भाडासम्बन्धी नीति बनाएको थियो। उक्त नीतिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित संघसंस्था, कार्यालय, संस्थानलगायतले नेपाल सरकारको स्वीकृतिबिना घरजग्गा भाडामा दिन नपाउने व्यवस्था छ। तर, खुमलटारमा रहेको रेडियो नेपालको जग्गा प्रधानमन्त्री कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयलगायत कुनै पनि निकायको स्वीकृतिबिनै भाडामा लगाउने कार्य भएको छ। अनुमतिबिना ...

देउवा र दाहालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण…………

०८ भदौ २०७५, काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्।  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उ...

पुरा भये चौथो बिमस्टेक सम्मेलनको तयारीः परराष्ट्र मन्त्रालय

काठमाडौँ नेपालमा हुन गैरहेके चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ...

बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्छ……………

२०७५ भदौ ८ काठमाडौं । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए । हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्...

बिहीबारको आन्दोलनले उग्ररुप लिएसँगै कर्फ्यू जारी गरेको थियो…………

 ०८ भदौ २०७५, महेन्द्रनगर – किशोरी निर्मला पन्तको ‘वास्तविक’ हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि जारी गरेको कर्फ्यू हटाइएको छ। झडपमा मानवीय क्षति हुनसक्ने अवस्था आएपछि जिल्ला सुरक्षा समिति बैठकले महेन्द्रनगर बजार वरपरका क्षेत्रमा कफ्र्यु जारी गरेको थियो। विहानैदेखि कफ्र्यु हटाइएस...

प्रमुख चढ्न लाखौंका गाडी………

०८ भदौ २०७५, विराटनगर - जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार ...

देखिरहन्छु जहिले… को म्युजिक भिडियो युट्युवमा सार्वजानिक

काठमाडौं, ७ भदौ । गायक अर्जुन पौडेलको स्वरमा रहेको 'देखिरहन्छु जहिले...' म्युजिक भिडियोे युट्युवमार्फत सार्वजानिक भएको छ । म्युजिक भिडियोलाई विहिबार रातोपुलस्थीत रक हाउस रेष्टुरेन्टमा सार्वजानिक गरिएको हो । वरिष्ठ संगीतकार हरि लम्साल, चलचित्र निर्माता हस्त लिवाङ, निर्देशक लोकेन सावा, याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङबुहाङ, याक्थुङ मुनचइत चोक सयङका महासचिव विक्रम फागो वनेम, निर्देशक साग...

कञ्चनपुरमा गोली चल्यो, कर्फ्यू आदेश जारी

कञ्चनपुर बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन उग्र बनेपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुर्वमा भाषी पुल, पश्चिममा शिव मन्दिर, निङला उच्च मावि, सिपविकास केन्द्र लगायतका आसपासका क्षेत्रमा बिहिबार...