डेमोक्र्याट जो बिडेनले ह्वाइट हाउसलाई जितेका छन्, अमेरिकी मिडियाले शनिबार भने, अमेरिकी राजनीतिलाई विफल तुल्याउने डोनाल्ड ट्रम्पलाई हराएर, विश्वलाई चकित तुल्याउने र संयुक्त राज्य अमेरिकालाई दशकहरूमा भन्दा बढी विभाजित गर्ने राष्ट्रपति पदको अन्त। सीबीएस, एनबीसी र सीएनएन न्यूज नेटवर्कले हङकङको बिहान ठीक १२:३०, नेपालकाे शनिवार राति १०:१५ अघि परिणाम घोषणा गर्यो। पेन्सिल्भेनियामा ७७ बर्षे बिडेनला...
अन्तर्राष्ट्रिय
अमेरिकामा बाइडेन जित नजिक, अन्तिम नतिजा आउन अझै समय लाग्ने……
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्। अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाउँदै राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगेका छन्। कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ। वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसकेका...
ओबामाको लोकप्रिय मतको रेकर्ड तोडे बाइडेनले……
डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका हुन् । बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए । यसपटक बाइडेनले ओबामालाई उछिन्दै ७ करोड ४ लाख २७ हजार ६०९ हजार मत प्राप्त गरिसकेका छन् । हाल बाइडे...
विश्वभर ३ करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त……
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका हुन् । तर कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् । विश्वभरी अहिलेसम्म को...
आफूले बनाएका सामानमा ‘मेड इन चाइना’ लेख्न थालेपछि अमेरिकाविरुद्ध मुद्दा हाल्दै हङकङ……
हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य नरहेको, चीनकै एक सहरमा परिणत भएको भन्दै अमेरिकाले हङकङमा आयात गर्ने सामानमा मेड इन हङकङको ठाउँमा ‘मेड इन चाइना’ लेख्न थालेको हो। यसपछि रुष्ट बनेको हङकङ सरकारले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दिने चेतावनी दिएको छ। यही वर्ष जुन...
अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता……
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ। बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नेछन्। पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्...
कोरोनाविरुद्धको खोपबारे फैसला डिसेम्बरसम्ममा : फाउची……
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोभिड–१९ विरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी छ या छैन भन्ने डिसेम्बर महिनासम्ममा थाहा हुने बताएका छन् । तर, व्यापकरुपमा खोप पाउनका लागि सन् २०२१ सम्म पर्खनुपर्ने उनको भनाइ छ । ‘नोभेम्बरको अन्त्य वा डिसेम्बर महिनाको शुरुवातसम्ममा हामीलाई कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने थाहा हुनेछ,’ फाउचीले बीबीसीसँग कुरा गर्...
ब्राजिलमा कोरोना खोपको परीक्षणमा सहभागी व्यक्तिको मृत्यु……
ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको हो । समाचार संस्था रोयटर्सका अनुसार सहभागीको मृत्यु भए पनि ब्राजिलले चिकित्सकीय परीक्षण जारी राख्ने बताएको छ । रोयर्टसले अक्सफोर्ड विश्वविद्यालयलाई...
सीमा कटेर आएको भन्दै भारतले समातेको चिनियाँ सैनिक चीनलाई सुम्पियो……
सिमाना कटेर आफ्नो भूमिमा आएको भन्दै नियन्त्रणमा लिएको चिनियाँ सैनिकलाई भारतले चीनको जिम्मा लगाएको छ। भारतीय सेनाका अधिकारीका अनुसार ती सैनिकलाई बुधबार बिहान फिर्ता गरिएको हो। गत सोमबार कर्पाेरल वाङ या लोङ नामका ती सैनिक पूर्वी लद्दाखको डेमचोक क्षेत्रबाट भारतको भूमिमा प्रवेश गरेका थिए। एकजना गोठालोलाई याक खोज्न मद्दत गर्ने क्रममा भूलवश उनी त्यहाँ पुगेको बताइएको थियो। भारतीय सेनाले जारी गरेको विज्ञप...
भारतीय सेनाको नियन्त्रणमा चिनियाँ सैनिक……
भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ । ‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ,’ विज्ञप...
भारत र चीनले विश्वमा प्रदूषण बढाइरहेका छन् : ट्रम्प……
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराएका छन् । उनले अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका हुन् । नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले भने, ‘मेरो कार्यकालमा अमेरिकाले आफ्नो पर्यावरणको रक्षा गर्दै उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ । पर्यावरण प्रदूषण र ओजोनमा भइरहेको क्षतिबारे अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो छ ।’ ...
पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाइयो : अध्ययन……
चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कु...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 50
- Next Page »
















