डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै डब्लुएचओले दियो चेतावनी……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी दिएका हुन् । उनले भने– ‘विश्वको सबैभन्दा जरुरी आवश्यकता राष्ट्रिय एकता र विश्वव्यापी एकता हो । यस ...

उत्तर कोरियाले सैन्य गतिविधि निषेधित क्षेत्रमा ‘लाउडस्पिकर’ जोडेर हल्ला फैलाउन थाल्यो……

उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । ‘उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ’ दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिक...

भारत–चीन तनावः लद्दाखमा मारिएका सैनिकको शरीरमा धारिलो हतियारको घाउ……

गत हप्ता भएको भारत–चीनका सेनाबीच भएको भिडन्त निकै भयानक किसिमले घण्टौं भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ स...

ट्रम्प : भारत-चीन द्वन्द्व समाधानका लागि दुवै देशसँग कुरा गरिरहेका छौं……

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव समाधानका लागि आफू इच्छुक रहेको बताएका छन्। सीमाका विषयमा दुई देशबीच भएको झडपपछि विकसित परिस्थिति अमेरिकाले नियालिरहेको उल्लेख गर्दै ट्रम्पले यस विषयमा चीन र भारत दुवैसँग आफ्नो कुरा पनि भइरहेको बताएका हुन्। ‘यो एकदम गाह्रो अवस्था हो। अहिले हामी भारतसँग कुरा गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ ठूलो समस्या छ। दुवै आमनेस...

चीनले भारतलाई ‘जानाजानी उत्तेजित’ गरेको आरोप लगायो……

परराष्ट्र मन्त्रालयका प्रवक्ता लिजियान झाओले भने भारतीय सैनिकहरू चिनियाँ इलाकामा पुगेका थिए र उनीहरूले आक्रमण गरेका थिए। तर उनले कुनै चिनियाँ क्षतिको विवरण भने दिएनन्। शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने कि कुनै विदेशी सैनिकले भारतको सिमाना पार गरेनन् र कुनै क्षेत्र हराएको थिएन। मोदीले वाचा गरे कि भारतले आवश्यक परेमा सैन्य बलको साथ आफ्नो सिमाना रक्षा गर्नेछ। गल्वान उपत्यकामा भएको भिड...

अस्ट्रेलियामाथि चीनले साइबर आक्रमण गरेको आरोप……

‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । चीनसँग अस्ट्रेलियाको वैमनस्यपूर्ण सम्बन्ध बनिरहेको कारण साइबर आक्रमणको घटनाहरू भएका अनुमानहरू गरिएका समय कुनै देशको नाम नबताइकन साइबर आक्रमणबारे प्रधानमन्त्री मोरिसनको भनाइ बाहिर...

हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय……

चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा भने, ‘चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन ।’ बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ...

कोरोनाभाइरस महामारी खतरनाक चरणमा : विश्व स्वास्थ्य संगठनको चेतावनी……

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनक...

कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित……

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्र...

चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गऱ्यो : रिपोर्ट……

चीनले गिरफ्तार गरेका १० जना भारतीय सैनिकलाई रिहा गरेको छ । सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो। रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेको भारतीय पत्रिका द हिन्दूले भारतीय सेनालाई उद्धृत गर्दै लेखेको छ । मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार स...

भारत–चीन तनावले व्यापार सम्बन्ध जोखिममा……

गत सोमबार २० जना भारतीय सैनिक जवानहरुको ज्यान जाने गरी लद्दाखमा भएको भीडन्तका दौरानमा आफ्ना कुनै पनि सैनिकहरु चीनको कब्जामा नरहेको भारतीय सेनाले जनाएको छ । भारतको एनडीटीभी नेटवर्कले प्रशारण गरेको एक रिपोर्टमा सो कुराको जानकारी दिइएको छ । चिनियाँ सैनिकसँगको सो झपडमा परी ७६ जना भारतीय सैनिकहरु घाइते बनेको तथा अहिले उनीहरुको अवस्था सामान्य रहेको एनडीटीभीले जनाएको छ । घाइतेमध्ये ५६ जना आउने हप्तामा आफ...

भारत सामान्य अवस्थामा फर्किंदै छ : मोदी……

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच भारत फेरि सामान्य अवस्थामा फर्किइरहेको बताएका छन् । लकडाउन खुकुलो पारिएसँगै व्यापारिक, औद्योगिक तथा कृषिसम्बन्धी गतिविधि सुचारु हुँदै जानुका साथै विभिन्न वस्तु तथा सेवाको उपभोग तथा माग बढेको उनको भनाइ छ । लकडाउनको अवधिमा भारतभर उत्पादन, बिक्री, माग र उपभोग घटेकोमा अहिले पूर्ववत् अवस्थामा फर्कन थालेको मोदीले जनाए ।  व्यावसायिक क...