हङकङमा कवि चन्द्र रानाहँछाको एकल कविता वाचन सम्पन्न

२ अप्रिल, हङकङ– राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम उपाधी विजेता चर्चित कवि चन्द्र रानाहँछाको हङकङमा सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि रानाहँछाले हङकङबासीहरु माझ आफ्ना १ दर्जन बढी नयाँ पुराना कविताहरु वाचन गरेका थिए । श्रृंखलाका संयोजक डी.बी.पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि एवं हङकङ नेपाली महासंघक...

हङकङमा गोर्खाहरुको समधिस्थल पुगि पुर्खादिवस मनाईयो

हङकङमा बृटिस गोर्खा कार्यरत हुदा क्यासिनो लाईन भनी चिनिएका र हाल पिएलएको हातमा गए पछि सामतिन ब्यारेक नामाकरण गरिएको स्थानमा अवस्थित गोर्खाहरुको समाधीस्थलमा गत आईतवार   पाच सय भन्दा बढी शुभचिन्तकहरु भेला भै स्वर्गिय गोर्खाहरुको समाधिमा ब्याग पाईपर ब्यान्ड बाजाको धुनमा  मार्चिङ गर्दै पुष्प गुच्छा, फलफुल तथा धुप बालेर स्मरण गरियो। "पुर्खादिवस" को रुपमा गोर्खा सेमेट्री ट्रष्ट हङकङ को आयोजना र हङकङ ने...

मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः……..

१५ चैत २०७४,   बेइजिङ– नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘स्व...

मलाला पाकिस्तान फर्किइन् ……….

चैत्र १५, २०७४ -पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी अभियन्ता एवं सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई पुन: पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ मा तालिवानी लडाकुको आक्रमणमा परेपछि पहिलोपटक मलाला पाकिस्तान फर्किएकी हुन् । पाकिस्तानको स्वात उपत्यकामा तालिबानी लडाकूले बालिकाहरुलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेको भन्दै उनीमाथि आक्रमण भएको थ...

किम जोङ-उन बेइजिङ !……….

चैत १४, २०७४  बेइजिङ भ्रमणमा गएको उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलमा सर्वोच्च नेता किम जोङ उन पनि रहेको हुनसक्ने अनुमान गरिएको छ । नाटकीय ढंगले बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डल चढेको विशेष प्रकारको रेलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पनि बेईजिङ पुर्याईएको विश्वभरका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाली कन्जरभेटिम इल्बोे पत्रिकाले एक उच्च गुप्चरको नाम उल्लेख ...

७१ औं साहित्य श्रृंखलामा स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा

  २५ मार्च, हङकङ– आयामेली तथा लीला लेखनका अभियन्ता समेत रहेका वरिष्ठ साहित्यकार स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७१ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा...

यौन प्यासको लागि बेचिन्छन् रोहिंग्या किशोरी……..

चैत ८, २०७४  बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको सो अनुसन्धानमा देखाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ । रोहिंग्या समुदायका किशोरीलाई विदेशीहरूको यौन प्यास ...

पुटिन चौथो कार्यकालका लागि निर्वाचित……..

५ चैत, काठमाडौं । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन धेरै मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले लेखेको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि...

अहिलेसम्म साढे ३ लाखको मृत्यु………

०१ चैत २०७४,     सिरिया– सिरियामा जारी रहेको गृहयुद्ध आज आठौ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो । तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमा पछि गृहयुद्धमा परिणित सो युद्ध अझै जारी छ ।  आन्दोलनकारीहरुले सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच युद्ध जारी छ । यसका अतिरिक्त त्यहाँ विभिन्न ...

ट्रम्पले स्वीकारे किम जोङको निम्तो……..

२५ फागुन, काठमाडौं ।  शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ । उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादकाे ढाेका खुलेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो ...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउने

काठमाडौं पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल भ्रमणमा आउने भएका छन्। अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनको लागि नेपाल आउन लागेको जनाइएको छ। अब्बास नेपाल आउने तयारी भएता पनि मिति भने तय भइसकेको छैन। स्रोतका अनुसार दूतावासले अब्बासको नेपाल भ्रमण सोमबारका लागि प्रस्ताव गरेको छ। उनको भ्रमण दुई दिने हुनेछ। दुई दिने नेपाल भ्रमणको क्रममा अन्य राजनीतिक भेटबार्ता पनि गर्ने छन्...

नवाज शरीफ पार्टी अध्यक्षमा पनि अयोग्य………

१० फागुन, काठमाडौं ।  पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई पार्टीको नेतृत्व गर्न पनि अयोग्य ठहर गरेको छ । पार्टी अध्यक्ष पदमा रहँदा नवाज शरीफले गरेका निर्णयहरु पनि अमान्य रहेको सर्वोच्चले ठहर गरेको छ ।  नवाज शरीफ सत्ताधारी पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) का संस्थापक हुन् । उनी पार्टीको अध्यक्ष पदमा अहिले पनि छन् । सर्वोच्चले पनामा पेपर लिक्स प्रकरणमा दोषी ठहर गर्दै स...