विश्वका धनी शहरमा न्यूयोर्क पहिलो……..

२९ माघ, काठमाडौं ।  विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा छन् । पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाइ...

संखुवासभा समाज हङकङको अध्यक्षमा टोपबहादुर याक्खा

११ फेब्रुवरी, हङकङ– टोपबहादुर याक्खा (राई) को अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन गर्दै संखुवासभा समाज हङकङको ९ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो । पहिलो चरणको खुल्लासत्र कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कर्ण कोरङ्गीले गरेका थिए भने प्रमुख अतिथिका रुपमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन । त्यस्तै गरि अन्य अतिथिहरुमा गुरुङ (तमु) स...

अझै विश्वस्त छैन दिल्ली

माघ २८, २०७४   दिल्ली यतिबेला ‘पर्ख र हेर’ को नीतिमा छ । सरकारी अधिकारी तथा कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री भएपछि ओलीले लिने नीति एवं कदमले दुईपक्षीय सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निक्र्योल गर्नेछ ।   केही महिनायता भारतको राजनीतिक नेतृत्वले ओली नेतृत्वमा आगामी दिनमा बन्ने सरकारसँग काम गर्न हात अगाडि बढाएको छ । तर सम्बन्ध कता जान्छ स्पष्ट रूपमा भन्न सकिने अवस्था छैन ।  अहिले नै यसै भन्न सकिँदैन, ...

हङकङको डबल डेकर बस दुर्घटनामा १८ जनाको मृत्यु ६० बढि घाइते

१० फेब्रुवरी, हङकङ– केएमबी कम्पनीको डबल डेकर बस ताइपो रोडमा दुर्घटना हुदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६० जना बढि घाइते भएको स्थानिय विभिन्न समाचारहरुले जनाएका छन् । यसरी मृत्यु हुनेहरुमा १५ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुलाई प्रहरी तथा फायर फाइटरद्धारा उद्धार गरी १२ वटा विभिन्न हस्पिटलहरुमा उपचारका लागि भर्ना गरिएको छ भने उक्त घाइतेहरु मध्ये १५ जनाको अवस्था चिन्ता जनक रहेको...

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी कोरिया जाने

सोल उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ दक्षिण कोरिया जाने भएकी छिन । दक्षिण कोरियाको प्योन्च्याङमा आगामी शुक्रबारबाट सुरु हुने शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने उनी जाने भएकी हुन। सत्तारूढ वर्कर्स पार्टीकी वरिष्ठ अधिकारीसमेत रहेकी उनी पार्टीमा प्रभावशाली मानिन्छिन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ओलम्पिकको उद्घाटन समारोहमा दुवै कोरियाले संयुक्त झण्डामुनि सँ...

माल्दिभ्समा संकटकाल, पूर्व राष्ट्रपति र बहालवाला प्रधानन्यायाधीश समेत पक्राउ

माले राजनीतिक संकट गहिरिएपछि माल्दिभ्समा सरकारले १५ दिनकालागि संकटकालको घोषणा गरेको छ ।  चरम राजनीतिक संकट झोलिरहेको माल्दिभ्स प्रशासनले प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको छ । सरकारले संकटकाल घोषणा गरेलगत्तै प्रधानन्यायधीश अब्दुल्लाह सइद र अन्य केही न्यायाधीशलाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध लगाइएको अभियोगबारे खुलाइएको छैन । संकटकालको घोषणा भएलगत्तै सुरक्षाफौजलाई आरोपीहरुलाई पक्राउ ...

पान्थर मञ्च हङकङको नेतृत्वमा हर्क राना

हङकङ– हर्क रानाको अध्यक्षतामा १० सदस्यित कार्य समितिको चयन गर्दै पान्थर मञ्च हङकङको चौथो अधिवेशन सम्पन्न भयो । ४ फेब्रुअरी आइतबारका दिन जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न उक्त अधिवेशन मार्फत चयन भएका कार्य समितिमा अध्यक्ष– हर्क राना, उपाध्यक्ष–कमानध्वज लाओती, सचिव–बालकृष्ण हाङसोरुम्बा, सह–सचिव–बेदराज सेत्लिङ, कोषाध्यक्ष–मनि कुमार फियाक, सह–कोषाध्यक्ष–पवित्रा राई र सदस्यहरुमा देउमान लिम्बु, सुनित...

कसको निम्तोमा आइन् स्वराज कसैलाई थाहा छैन

२० माग २०७४ काठमाडौं - भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा बिहीबार नेपाल आइन् र शुक्रबार स्वदेश फर्किइन् । तर उनी कसको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् कसैलाई पत्तो छैन । परराष्ट्र मन्त्रालयबाट निमन्त्रणा भएको छैन, मन्त्रालय उच्च स्रोतले भन्यो, भारतको विदेश मन्त्रालयले जुन दिन विदेशमन्त्री स्वराज नेपाल भ्रमणमा आउने भनेर विज्ञप्ति जारी गर्यो परराष्ट्रले पनि औपचारिक जानकारी त्यही दिन...

स्वराजको सदभाव, अर्थमन्त्रीको दबाब

१९ माघ, काठमाडौं । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक सकिएको उल्लेख गर्दै यो प्रदेशको मुख्यमन्त्रीको सम्भावित अनुहारबारे चर्चा–परिचर्चा पनि गरेका छन् । प्रदेश ३ को पहिलो अधिवेशन र भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको विषयमा केन्द्रित भएका , मर्यादाक्रम टुंगिएको, प्रदेश नेता छान्न दलहरुले केन्द्रीय प्रतिनिधि तोकेको छ । स्वराजले ओलीलाई भनिन्, ‘सँगै मिलेर काम गरौं’ भारतीय विदेशमन्त्री...

दुई लाख आप्रवासीलाई अमेरिका छाड्न ट्रम्प प्रशासनको आदेश

२५ पुस, काठमाडौं । ट्रम्प प्रशासनले दुई लाख आप्रवासीलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो । सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो । अब भने एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसी...

न्यूयोर्ककी बैंकरको ‘ढुकढुकीमा सुन्दरीजल’ सार्वजनिक

११ सेप्सेम्बर, न्यूयोर्क । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लक्ष्मी श्रेष्ठ पहिलो कविता संग्रहका साथ आइतबार न्यूयोर्कमा प्रस्तुत भएकी छन् । जन्मस्थान काठमाडौंको सुन्दरीजलमा केन्द्रित रहेर लेखिएको कविता संग्रह ‘ढुकढुकीमा सुन्दरीजल’ लिएर ४३ वर्षे श्रेष्ठ न्यूयोर्कमा झुल्किएकी हुन् । उनको उक्त कविता संग्रह एक समारोहबीच लोकार्पण गरिएको छ । सुरुदेखि नै साहित्यमा रुचि राख्ने ४३ वर्षे श्...

अनेसास कतारको छैटौ अधिबेशन सम्पन्न

२ सेप्टेम्बर दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेशन तथा १५२ औँ मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औँ शृङखला एकै साथ सम्पन्न भएको छ । ८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको टप र्फम रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राईको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको प्रमुख आतिथ्यमा भएको थ...