रोहिंग्या मुसलमानमाथि म्यानमारको कारबाही जातीय नरसंहारः राष्ट्रसंघ

२६ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार संस्थाका प्रमुखले म्यानमारमा रोहिंग्या मुसलमानलाई निशाना बनाएर भइरहेको सुरक्षा कारबाही ‘जातीय नरसंहारको एक सटीक उदाहरण’ भनेको बताएका छन् । जइद राय अल हुसेनले रखाइन प्रान्तमा ‘क्रुस सैन्य कारबाही’ अन्त्य गर्न म्यानमारलाई अपील गरेका छन् । झण्डै एक महिना अघि सुरु भएको हिंसापछि तीन लाख बढी रोहिंग्या मुसलमान बंगलादेशमा पलायन भएका छन् । म्यान...

अमेरिकालाई इतिहासकै ठूलो पीडा भोग्न तयार रहन उत्तर कोरियाको चेतावनी

२६ भदौ, काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफू बिरुद्ध नाकाबन्दी कस्ने निर्णय गरेमा अमेरिकाले इतिहासमै नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई महंगो मूल्य चुकाउन तयार रहन चुनौति दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार प्योङयाङमा जारी गरेको विज्ञप्तिमा भनिएको छ- यदि अमेरिकाले प्रस्ताव गरेको अवैधानिक र अन्यायपूर्ण रिजोलुसन पास गरे...

सुरक्षा परिषदले उत्तर कोरियामा प्रतिवन्ध लगायो, रुस र चीन पनि सहमत

२७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । प्रतिवन्धको पक्षमा चीन र रुस पनि उभिएका छन् । विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत परीक्षण गरेको थियो । त्यसैको कारण प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय भएको बीबीसीले जनाएको छ । प्र...

तिब्बती शरणार्थीलाई अमेरिकाको एक करोड ७० लाख डलर

२७ भदौ, वाशिङ्टन । तिब्बती शरणार्थीको मुद्दालाई सघाउन अमेरिकी संसदले एक करोड ७० लाख डलर छुट्याएको छ । सन् २०१८ मा विदेश मन्त्रालयको वार्षिक बजेटमा उक्त रकम समावेश छ । सोही परिमाणको बजेट सन् २०१७ मा विनियोजन गरिएको थियो । अमेरिकी संसदका दुई वटा समितिले तिब्बती शरणार्थीका लागि विनियोजित पछिल्लो स्वीकृत गरेका हुन् । उक्त रकम अमेरिकाले सीधै भारतको धर्मशालास्थित तिब्बती निर्वासित सरकारलाई पठाउने ...