चुनावमा सहयोग गर्न चीनसँग ट्रम्पले गरेका थिए बिन्ती– बोल्टन……

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँगको सम्बन्ध बिग्रिएको छ । तर, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकले यस सम्बन्धबारे नयाँ खुलासा गरेको छ । नयाँ पुस्तकका डोनाल्ड ट्रम्पले यसै वर्ष नोभेम्बरमा हुने चुनावमा विजयी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग खोजेको उल्लेख छ । बोल्टनका अनुसार अमेरिकी किसानहरुले उत्पादन गरेका कृषीजन्य वस्तु किनेर चीनले आफुलाई चुनावमा सहय...

बेइजिङका कोरोना संक्रमितमा भिन्न प्रकारको लक्षण देखियो……

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् । डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ । विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’ मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए । बेइजिङमा कोरोनाका नया...

के तपाईंका सैनिक पनि मारिएका छन्? भन्ने प्रश्नकाे चीनले दियो यस्तो जवाफ……

पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ । सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुर...

राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अस्थायी सदस्यमा भारत निर्विरोध निर्वाचित……

राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् । बुधबार संयुक्त राष्ट्र संघको महासभाले अस्थायी सदस्यका रुपमा यी चार मुलुकलाई निर्वाचित गरेको हो । नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १, २०२१ बाट सुरु हुन्छ । धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक...

काेरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने……

संयुक्त राज्य अमेरिकाले काेराेना भाइरसविरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ। अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन्। त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो। अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ। यसै सहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ। यो सहयोगक...

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु……

नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्...

डेक्सामेथासोनले कोरोना संक्रमितको ज्यान बचाउन सकिने

जोर्नी दुख्ने तथा दमलगायतका रोगमा लामो सयमदेखि प्रयोग भइरहेको सस्तो र सुलभ डेक्सामेथासोन औषधिले कोरोनाका गम्भीर बिरामीलाई पनि बचाउन सकिने निष्कर्ष बेलायतका वैज्ञानिकले निकालेका छन्। अनुसन्धानकर्ताका अनुसार यो औषधिले भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका ८ बिरामीमध्ये १ तथा र अक्सिजन दिनुपर्ने २५ कोरोना संक्रमितमध्ये एक जनाको ज्यान जोगाउन सकिने देखिएको हो। यो औषधिको मूल्य पनि सस्तो तथा जहाँसुकै पाइने भ...

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त……

उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै थप विवरण दिएक...

अमेरिकामा २४ घन्टायता ४ सयभन्दा कमको मृत्यु……

संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको हो । उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको...

बेइजिङले स्थानीय मामिलामा कडा नियन्त्रण गर्दै……

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार हालको प्रकोपमा शहरले १०० भन्दा बढी नयाँ घटनाहरू देखेको छ। सात हप्ता भन्दा बढी सम्म बेइजिङले केवल विदेशबाट यात्रा गर्ने व्यक्तिहरूबाट मात्र संक्रमित केसहरु दर्ता गरेकाे थियो। डब्ल्यूएचओको आपतकालिन कार्यक्रम प्रमुख माइक रायनले भने, कोरोनाभाइरसका नयाँ समूहहरू "सँधै चिन्ताको विषय हाे"। "तर हामी त्यसकाे द्रुत प्रतिक्रिया र उपायहरूको व्यापक रुपमा हेर्न चाहन्छ...

पछि हट्यो अमेरिका – मलेरियाको औषधि कोरोनाको आपतकालीन उपचारमा प्रयोग गर्न नमिल्ने !……

कोरोनाको उपचारमा मलेरियोका उपचारमा प्रयोग हुने औषधिहरु हाइड्रोक्लोरिक्विन र कलोरोक्विन प्रभावकारी हुन सक्छ– यो तथ्यलाई जबरजस्ती स्थापित गर्ने कोशिश अमेरिकाले लामो समयसम्म गर्दै आयो । कतिसम्म भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसको खुलेरै वकालत गरे । उनी आफैं कोरोना संक्रमितको सम्पर्कमा आएपछि सावधानीका रुपमा यौ औषधि नै खाए । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले नै पनि कोरोनाको आ...

बेलायत र फ्रान्समा सामान्य बन्यो जनजीवन……

लन्डन, पेरिस — लकडाउनका कारण घरमै थुनिन बाध्य भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ । बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै बेलायतमा करिब ११ साताअघि लकडाउन गरिएको थियो । सोमबारदेखि बेलयातका मुख्य सडकका पसलहरु खुलेपछि किनमेल गर्ने ग्राहकको निकै भीड लागेको थियो । बेलायतले मार्च २३ म...