पाँचथर समाज सेवा युकेले गत २८ अक्टोबर २०२४ मा अल्ड्रासट स्थित सुशिमाटो रेस्टुरेन्ट्मा बलिहाङ तङ्नाम को शुभउपलक्षमा भेट्घाट तथा साङितिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय कलाकार तारा लक्सम बाट साङितिक माहौल सुरुवात गरिएको नेपाल बाट आएका पाँचथरे तथा इलामे कलाकारहरु ब्रबिम शेर्मा, अमृता सम्भाहाम्फे र गङा फियाक ले आ-आफ्नो नेपाली, भाशिक, पहिचान् वादी गित पालाम प्रस्तुत गरेर उपस्थित सम्पुर्ण महा...
समाचार
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै…..
काठमाडौं - दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का ...
कोरियाली ई–७ भिसा ल्याउने जिम्मा पुनः म्यानपावरलाई, जोखिममा ईपीएस…..
काठमाडौं - सरकारले स्थगित गरेको म्यानपावर कम्पनीमार्फत सीपयुक्त श्रमिक कोरिया पठाउने प्रक्रिया फेरि ब्यूँतिएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गर्दै फेरि ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड र प्रणाली विकास नगरी ...
भाइटीकाकै दिन वर्षाको सम्भावना…..
काठमाडौं - भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्ष...
जग्गादानको बदलामा प्रतिफलको जोखिम छ, तत्काल हक हस्तान्तरण नगर्नू…..
काठमाडौं - सर्वोच्च अदालतले कानूनले तोकेभन्दा ठूलो परिमाणमा दान लिँदा सत्तारुढ दलबाट त्यसको प्रतिफलमा कुनै काम हुनसक्ने औंल्याउदै तत्कालका लागि जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले राजनीतिक दलहरुले लिने लाभमा व्यवसायीको हित अनुकुलको प्रतिफल हुने र त्यसले सुशासनको मान्यतामा प्रतिकुल असर पार्नसक्ने भन्दै जग्गाको हक हस्तान्तरण नगर्नु भनी सत्तारुढ दल एमाले र ...
भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने…..
काठमाडौं - साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै भएको साफमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो । सातौं संस्करणको च्याम्पियन...
साफ वुमन्स सेमिफाइनलमा आज नेपाल र भारत खेल्दै…..
काठमाडौं - काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । यो खेल साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस...
माओवादीले शनिबार राजधानीमा गरेको खबरदारी सभा…..
काठमाडौं - लामो समय सत्तामा बसेको नेकपा माओवादी केन्द्रले शनिबार राजधानी काठमाडौंमा खबरदारी सभा गरेको छ । सभामा माओवादीका शीर्ष नेताहरुले सरकारलाई सुशासनको अभियान नरोक्न खबरदारी गरेका छन् । सँगै, खबरदारी सभाको औचित्यमाथि उठेको आशंकाप्रति प्रष्टोक्ति पनि दिएका छन् । किनकि सहकारी बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका रवि लामिछाने र उनको पार्टी रास्वपालाई साथ दिनेगरी माओवादीले सडक प्रदर्शन राखेको ...
सरकारविरुद्ध माओवादीको खबरदारी सभा,प्रचण्डको कमाण्डमा जुलुस निकालिने…..
काठमाडौँ - नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी प...
रास्वपाको आन्दोलन आजदेखि काठमाडौँ केन्द्रित…..
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्दैछ। कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिए लगतै रास्वपाले आजदेखि नै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्न लागेको हो। रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आज दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ।...
डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन…..
काठमाडौं- डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए । हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन का...
३३ केभी प्रसारणलाइन मुनि विराटनगर महानगरको अटिजम सेवा केन्द्र…..
विराटनगर - विराटनगर महानगरपालिकाले ३३ केभी विद्युत प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । अटिजम भएका बालबालिकाको हेरचाहका लागि विराटनगर महानगरपालिका–४ मा ३३ केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । करुण फाउन्डेशनको सहयोगमा सञ्चालनमा आएको केयर सेन्टरको उदघाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । उदघाटन गर्दै उनले आफ्नो कार्यकालको ‘ड्रिम प्...
















