पदबाट राजीनामा दिँदै देश छाड्ने…..

ढाका-    पदबाट राजीनामा दिँदै देश छाडेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्कने भएकी छन्। देशव्यापी आन्दोलन हिंसात्मक बनेपछि सोमबार देश छाडेकी उनी भारत हुँदै लण्डन जाने तयारीमा छिन्। बीबीसीसँग कुरा गर्दै उनका छोरा सजिब वाजेद जोयले देशका लागि लामो समय संघर्ष गरेपनि आरक्षणसम्बन्धी विषयलाई लिएर देशव्यापी आन्दोलन भएकोमा हसिनाले दुःख व्यक्त गरेकी थिइन्। पारिवारिक सल्लाह अनुसार नै...

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा…..

काठमाडौँ-      वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जा...

भारतविरुद्ध नेपालको सनसनीपूर्ण जित…..

काठमाडौं -    महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार यथार्थमा परिणत भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो । २०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो । प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेप...

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने…..

काठमाडौं -    प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोज...

मापदण्ड नपुगेका ६३ नर्सिङ कलेज खुलाउने प्रयास असफल…..

काठमाडौं -    चिकित्सा शिक्षा ऐन २०७५ अनुसार सय बेडको आफ्नै अस्पताल नभएका कलेजले नर्सिङ पढाउन पाउँदैनन् । यही व्यवस्था अनुसार आफ्नै अस्पताल नभएका ६३ वटा नर्सिङ कलेज २०७७ सालमा बन्द भए । नर्सिङ कलेज सञ्चालकहरुले भने मापदण्ड पूरा गर्नुको साटो ‘सम्बन्धन स्वीकृति पीडित संघर्ष समिति’ नै बनाएर सामूहिक रुपमा राजनीतिक लबिङ गर्दै आएका छन् । ‘आफूहरुको लगानीको संरक्षण राज्यले गर्नुपर्ने र कलेज बन्द हुँदा नेप...

बोलेर समय खेर फाल्दिन, काम गरेर देखाउँछु…..

काठमाडौं-     काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्। बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन्। उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए। प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए। उनले भवन उद्...

ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी…..

काठमाडौं-     आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि विशेष जिम्मेवारी सहित फरक भूगोल र क्षेत्रमा खटाइएका नेकपा एमालेका नेताहरु आफ्नै भूगोल/क्षेत्रमा फर्किएका छन् । एकल बहुमत ल्याउने र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लक्ष्य चुनावी नतिजाबाट पूरा हुन नसकेपछि एमालेले दुई महिना ‘मिसन ग्रासरुट’ र एक वर्ष संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको थियो । मिसन ग्रासरुट अभियान पार्टीको ...

राति पानि पर्ने क्रममा सुधार हुँदै…..

नुवाकोट –      मौसम पूर्वानुमान महाशाखाले आजदेखि रातमा पानी परेपनि पानी पर्ने क्रममा सुधार हुँदै जाने बताएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित बताएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले बुधवारदेखि नै शुक्रवार रातिसम्मै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए। उनले प...

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत…..

नुवाकोट -    कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितक...

गृहमन्त्री फेरिनासाथ सीआईबी प्रमुखमाथि छानबिन किन ?…..

काठमाडौं -     गृहमन्त्री फेरिनासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुखमाथि छानबिन हुन थालेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । यो प्रवृत्ति शृङ्खलाबद्ध रुपमा अगाडि बढ्दा पर्ने दूरगामी असरबारे ख्याल गर्न सरकारलाई सुझाएका छन् । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखह...

काठमाडौँ उपत्यकाका अधिकांश नदीको जलसतह खतरा…..

काठमाडौँ -    काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको छ । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले स...

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल…..

पर्सा -     नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ । सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुप...