यूरोपका अधिकांश मुलुकमा पुनः लकडाउन……

विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् । बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न ...

हामी दिदी वहिनी सहकारीको ११औं वाषिर्क साधारण सभा सम्पन्न

काठमाडौं । हामी दिदी वहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं साधारण सभा विश्वभरिमा नै फैलिरहेको कोभिड-१९ महामारीको बावजुद पनि निजी कार्यालय शान्तीनगर नयाँ बानेश्वरमा मंसिर २४ गते उद्घाटन भई ३० गते समापन भएको छ । गोमादेवी आङदेम्बेको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल नारी चेतनशील संघका अध्यक्ष श्रीमती प्रभा ढुंगेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुंगेलले हामी दिदी...

नेपाल–भारत ऊर्जा बैठक : पुरानै एजेन्डामा छलफल……

नेपाल र भारतबीच ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त कार्यदल बैठक पुरानै एजेन्डामा छलफल गर्दै सकिएको छ । भर्चुअल रूपमा गरिएको बैठकमा नेपालले उठाएका विषयमा भारतले सकारात्मक जवाफ दिए पनि ठोस निर्णय नभएको स्रोतले जनाएको छ । नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन, विद्युत् व्यापार र इनर्जी बैंकिङका विषयमा बैठक केन्द्रित थियो । अघिल्लो पटक भारतमा बसेको कार्यदल बैठकमा छलफल भएका विषयमै यो पटक पनि छलफल भएको...

‘धनी देशले कोभिडविरुद्धको खोप ओगटे’……

धनी तथा विकसित देशहरूले कोभिड–१९ विरुद्धको खोपको धेरै मात्रा सञ्चय गर्दा गरिब मुलुकहरूमा बस्ने मानिसले खोप नपाउने अवस्था आउने अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ ।  ‘द पिपल्स भ्याक्सिन अलाइअन्स’ ले करिब ७० वटा न्यून आय भएका मुलुकमा १० जनामा एक जनाले मात्र खोप पाउन सक्ने अवस्था रहेको बताएको छ । अक्सफोर्ड र अस्ट्राजेनेकाले उसको उत्पादनको ६४ प्रतिशत खोप विकासशील मुलुकलाई दिने भनेपछि पनि त्यस्त...

‘नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’……

चीनले सबै देश मिलेर काम गर्ने भने कोरोना महामारीलाई परास्त गर्न सक्ने बताएको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले कोभिड–१९ ले विश्वलाई नै जटिल परिस्थितिमा धकेलेको भए पनि यसबाट छुटकारा पाउन सकिने बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा सगरमाथाको नयाँ उचाइ घोषणाको महत्वबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता च्येनले कोरोन...

हङकङमा पुनः थप कडाइ गरिँदै……

हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ । हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएका हुन् । महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ । हङकङमा गत हप्त...

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु……

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ। तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका हुन्। उनले भने, ‘अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले अमेरिका–तालिवान शान्ति प्रक्रिया तथा बाँकी ...

ट्रम्पले दिए जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन दबाव……

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन्। एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गरेका छन्। ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन्। राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन्। उनले कुनै प्रमाणविनै बाइडन...

अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अनिवार्य नगरिने……

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड–१९ विरुद्धको खोप लिन नागरिकहरूलाई बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले पहिलोपटक आग्रह गरेपछि बाइडनले यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोभिड–१९ को संक्रमण दर उच्च रहने समयमा प्रवेश गरेको बताएको छ । अमेरिकामा शुक्रबार मात्रै भाइरसका कारण २ हजार ५ सय संक्रमितको मृ...

डोनाल्ड ट्रम्प सन् २०२४ मा पुनः निर्वाचन लड्ने……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने, “यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार वर्षपछि भेट्नेछु ।” कैयौँ रिपब्...

बेलायतमा कोरोना खोप अनुमोदित……

फाइजर र बाओएनटेकले विकास गरेको कोरोना भाइरस खोपलाई अनुमोदन दिनेमा बेलायत विश्वको पहिलो राष्ट्र बनेको छ। बिबिसीका अनुसार यो अनुमतिसँगै बेलायतका जनसाधारणलाई खोप उपलब्ध गराउन बाटो खुलेको छ। बेलायतका औषधि नियामक संस्था एमएचआरका अनुसार यी दुई कम्पनीले निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएकाले सो अनुमति दिइएको हो। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका...

किमले चिनियाँ खोप लगाएको दाबी……

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको एक अमेरिकी सुरक्षा विज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् । ह्यारी काजियानियासले एक लेख लेख्दै उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप हालै लगाएका दाबी गरेका हुन् । काजियानिया...