हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु……

हङकङमा नेपालीले सञ्चालन गर्दै आएकाे लाइसेंसविहीन रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको जनाइएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ ...

मेरो होइन, नागरिकको उपचार खर्च बेहोर्नुस्…..

कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।   शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले उपचाररत डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने घोषणा गरेलगत्तै डा.केसीले विज्ञप्ति जारी गरी आफूलाई होइन, नागरिकलाई हेर्न सल्लाह द...

ओलीमाथि दाहालको प्रहार……

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिक...

पूर्वी लद्दाख क्षेत्रबाट पछि हट्ने भए चिनियाँ र भारतीय सेना……

वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव कम गर्न भारत र चीन सहमत भएका छन् । यो योजना अन्तर्गत अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने भएको छ । र गस्तीमाथि पनि प्रतिबन्ध लगाइने भएको छ । अप्रिल र मे महिना दुई देशबीच तनाव बढेपछि यो संरचना बनाइएको थियो । श्रोतलाई उदृत गर्दै दैनिक भाष्करले जनाएअनुसार अब फिंगर ४ र फिंगर ८ का बीच कुनै गतिविधि गर्न पाइने छैन । योसँगै चीन आफ्नो पू...

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश……

कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । नेपालमा कोरोन...

फाइजरको खोपले ल्याएको खुसी : पुष्टि हुन बाँकी कुरा धेरै छन् !……

कोरोनाभाइरसको महामारीले विश्वव्यापी रुपमा १२ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । यो अवस्थामा औषधी निर्माता कम्पनीहरु फाइजर (जर्मनी) र बायोंटेक (अमेरिका) ले तेस्रो चरणको परीक्षण गरेको खोप ९० प्रतिशत सफल भएको खबरले संसारभरि नै उत्साहको लहर छाएको छ । वैज्ञानिकहरु एवं विश्वका राजनेताहरुले त्यसको स्वागत गर्दै हर्षोल्लास प्रकट गरिरहेका छन्, शेयर बजारले गति लिएको छ । तर यो भ्याक्सिन साँच्चै नै अन्तिम रुपमा...

पछिल्लो २४ घण्टामा थपिए २७ सय ३६ कोरोना संक्रमित, ८ सय ५३ डिस्चार्ज……

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । य...

फाइजरको कोरोना खोप ९० प्रतिशत सफल……

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको सोमबार जनाएको छ। कम्पनीका अनुसार विश्वका ६ देशका ४३ हजार मानिसमा खोप परीक्षण गरिएको थियो। जर्मन कम्पनी बायोएन टेकसँगको सहकार्यमा अमेरिकी कम्पनी फाइजरले बनाइरहेको खोपको औपचारिक अनुमोदनका लागि नोभेम्बर अन्त्यसम्म सम्बन्धित निकायमा निवेदन दिने बताइएको छ। औषधि निर्माता यी दुई कम्पनीले खोपको यो विक...

पछिल्लो २४ घण्टामा थपिए २५ सय ७१ कोरोना संक्रमित, १७ सय ९८ डिस्चार्ज……

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ ज...

सरकारले शुल्क असुल्न थालेपछि अस्पताल जाने ह्वात्तै घटे……

सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५१२, गण्डकी प्रदेशमा १ हजार २६३, लुम्बिनी प्रदेशमा १ हजार २४७, कर्णाली प्रदेशमा १४ र सुदू...

जो बिडेन अमेरिकाकाे नयाँ राष्ट्रपति……

डेमोक्र्याट जो बिडेनले ह्वाइट हाउसलाई जितेका छन्, अमेरिकी मिडियाले शनिबार भने, अमेरिकी राजनीतिलाई विफल तुल्याउने डोनाल्ड ट्रम्पलाई हराएर, विश्वलाई चकित तुल्याउने र संयुक्त राज्य अमेरिकालाई दशकहरूमा भन्दा बढी विभाजित गर्ने राष्ट्रपति पदको अन्त। सीबीएस, एनबीसी र सीएनएन न्यूज नेटवर्कले हङकङको बिहान ठीक १२:३०, नेपालकाे शनिवार राति १०:१५ अघि परिणाम घोषणा गर्‍यो। पेन्सिल्भेनियामा ७७ बर्षे बिडेनला...

पछिल्लाे २४ घण्टामा २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज……

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ । मन्त्राल...