काठमाडौँ — काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जिल्ला सरकारी वकीलको प्रस्तावबमोजिम नै अनुसन्धानका लागि ४ दिन म्याद थपिएको जानकारी दिए । भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रक...
समाचार
याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ सार्वजनिक
३० वैशाष २०८०, काठमाडौँ । साहित्यकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोको आतिथ्यमा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, बरिष्ठ गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा?’ ...
एमाले केन्द्रीय कमिटी बैठकका निर्णय र प्रस्तावहरू…..
काठमाडौँ — नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपालको कम्युनिष्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय ...
परिवर्तनबारे सबै ‘पर्ख र हेर’…..
विराटनगर - कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका केन्द्रीय सत्ता गठबन्धन आबद्ध दलहरू प्रभावकारी कदम चाल्न भने सकिरहेका छैनन् । उनीहरू बजेट अगाडि नै सरकार परिवर्तन गर्न नसक्ने अवस्थामा पुगेका छन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गतेसम्ममा आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण (बजेट) संसद्मा ल्याउनुपर्ने प्रावधान छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले केही ...
कडाई गरेकोमा वायुसेवा संचालकहरुले प्रशंसा…..
काठमाडौँ — उडान सुरक्षा मापदण्ड उल्लंघनका घटना नागरिक उड्डयन प्राधिकरणले कडाई गरेकोमा वायुसेवा संचालकहरुले प्रशंसा गरेका छन् । एक वर्षको दाँजोमा तीन महिनामा ६३ वटा घटनामा मापदण्ड उल्लंघन गर्नेहरुलाई गरिएको कारबाहीमा व्यवसायीहरुले उडान सुरक्षामा मद्दत पुगेको जनाउँदै तारिफ गरेका हुन् । २०२३ सुरु भएयता चार महिनामा प्राधिकरणले ३२ पाइलट, ७ इन्जिनियर/प्राविधिक, १० क्याबिन-क्रू, ३ एयर ट्राफिक कन्ट्रोलर (...
खटाएको ठाउँमा जान अटेर गरे कारबाही…..
काठमाडौँ — आफूले गरेको निर्णय र दिएको निर्देशन पटक–पटक उल्लंघन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको स्थानमा नजाने र काजफिर्ता गरे पनि जबरजस्ती साविकका कार्यालयमा बस्ने कर्मचारीमाथि कारबाहीको तयारी गरेको छ । खरिदारदेखि सहसचिवसम्मका कर्मचारीहरूको खटाएको स्थानमा नजाने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । संघीय मन्त्रालयका अनुसार यस्ता कर्मचारीहरू सबै निकायमा रहेका...
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर…..
काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो । एक म्यागेजिनको लेखिका ई जिन क्यारलले आफूमाथि ट्रम्पले सन् १९९० मा यौन दुर्व्यवहार गरेको र उल्टै पीडितले झुठो बोलेको भन्दै आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएकी थि...
रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध नगर्ने…..
काठमाडौँ । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझी फरार हुनु उनको गल्ती भएको ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले प्रहरीमा उपस्थित भएर सत्यतथ्य उजागर गर्नुपर्नेमा एकाएक फरार भएर गल्ती गरेको एमालेको निष्कर्ष छ । वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेक...
कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय…..
काठमाडौँ — संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको प...
नक्कली भुटानी शरणार्थी प्रकरणले तात्यो सांसद…..
काठमाडौँ — प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका हुन् । संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमा नै सां...
दाहालले फेरि विश्वासको मत लिनु नपर्ने…..
काठमाडौँ — सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, 'प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिन...
नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक (डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् ।
शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौखुरी उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक विश्वराज खापुङ, नेतृ होमकुमारी खापुङ, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङलगायतको उपस्थिति रहेको थियो । सम्मानित...
















