भारत-चीन सीमामा चल्यो गोली……

रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि तनावपूर्ण स्थिति उत्पन्न भएको हो  । उक्त घटनालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । दुवै देशले आफ्नोतर्फबाट गोली नचलाएको दाबी...

देशभर थप ९०२ जनामा संक्रमण पुष्टि……

बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्...

आफ्नो सेनामाथि अपहरणको आरोप लागेपछि भारतविरुद्ध फेरि भड्कियो चीन……

अरुणाञ्चल प्रदेशको सीमानाबाट चिनियाँ सेनाले ५ जना भारतीयहरुको अपहरण गरेको भन्ने भारतको आरोपप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले भारतीय सेनाको सूचना फलो गर्दै अरुणाञ्चल प्रदेशको सीमानाबाट चिनियाँ सेनाले ५ जना भारतीय नागरिकको अपहरण गरेको विषयमा चिनियाँ सेनाको जवाफ पर्खिरहेको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए । चीनले सो आरोपको खण्डन गर्दै अरुणा...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए……

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । ३० हज...

सरकारले स्थानीय चुनाव स्थगित गरे पछि हङकङको प्रदर्शनमा करीव ३०० पक्राउ……

हङकङमा आइतबार करीव ३०० प्रदर्शनकारीहरू पक्राउ परेकाे हङकङ प्रहरीले जनाएको छ । अधिकारीहरूले २८९ जनालाई पक्राउ गरेका थिए र बहुमतले गैरकानुनी सम्बन्धी कानून उल्लंघन गरेको आरोप लगाइएको थियो। "ती मध्ये २७० जनालाई गैरकानुनी सभामा १६९ पुरूष र १०१ महिलालाई शंका गरिएको थियो; सार्वजनिक स्थानमा ५ पुरुषलाई दुव्र्यवहारको बारेमा शंका गरिएको थियो; ५ पुरुषले वैध पहिचान कागजात प्रस्तुत गर्न असफल भएकोमा शंका गरेका ...

उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि……

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७...

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने……

इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ। ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ। उक्त अबसरमा इरानी राजदूतले ‘...

देशभर थप १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि…..

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको उनले बताए । यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला...

हङकङका स्कूलहरूले नयाँ कोविड १९ दिशानिर्देशहरू प्राप्त गरेसँगै कक्षाहरु पुनः सुरु हुने……

कुनै पनि कर्मचारी वा विद्यार्थीले कोभिड १९ का लागि प्राथमिक परीक्षणकाेआधिकारिक पुष्टिको पर्खाइका लागि हङकङका स्कूलहरूलाई तत्काल एकदेखि दुई दिनको लागि आमने सामने अध्यापन स्थगित गर्न सल्लाह दिइयाे । शिक्षा ब्यूरो द्वारा अद्यावधिक दिशानिर्देश शुक्रबार जारी गरिएको थियो, कुनै पनि कोरोनाभाइरस सम्बन्धी परिस्थितिहरू कसरी सम्हाल्ने भनेर स्कूलहरूलाई जानकारी गराउँदै, आमने सामने कक्षाहरू यस महिनाको अन्त्यमा आ...

‘जात्रा’ पछिको शुन्यता : कर्फ्यूबीच यस्तो देखियो ललितपुर……

आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यू जारी छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । यसैबीच, लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथ रथयात्राको...

मत्स्येन्द्रनाथको क्षमापूजा गरियो, साइत जुरे भदौ २६ गते बुङमती लगिने……

रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खल:बीच सहमति भएको छ । जसअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो । ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अव...

देशभर थप १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र...