नेपालमा थपिए १३ सय ५१ कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार नाघ्यो……

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालस...

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ……

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ । कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्‍यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे । माइक र्‍यानका अनुसार अहिलेको ...

काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि……

काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर भने १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुष गरी १५७३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । यस्तै आज थप १० को मृत्यु ...

‘भारतीय सैनिकले आश्चर्यजनक ढंगले चीनमा आक्रमण गर्ने खतरा!’……

चिनियाँ सेनाका एक पूर्वजनरलले भारतले सीमा क्षेत्र लद्दाखबाट आश्चर्यजनक रूपमा चीनमा आक्रमण गर्न सक्ने खतरा बढेको चेतावनी दिएका छन्। दुई देशका सैनिकबीच लद्दाखमा पटकपटक झडप भइरहेका बेला चिनियाँ जनुमुक्ति सेना (पिएलए) का पूर्वलेफ्टिनेन्ट जनरल वाङ होङगेङले त्यस्तो खतरा औंल्याएका हुन्। चीनको प्रतिरक्षासम्बन्धी सामाजिक सञ्जाल लि जियानमा बुधबार प्रकाशित लेखमा पूर्वलेफ्टिनेन्ट जनरल वाङले भनेका छन्, ‘वास्तव...

बेइजिङले हङकङलाई युएन फोरममा आलोचना गर्याे……

पश्चिमी शक्तिहरूले बेइजिङलाई शुक्रबार हङकङमा आधारभूत कानुनी अधिकार पुनर्स्थापना गर्न र चीनको दुर्गम सिन्ज्याङ क्षेत्रका लागि छानबिन गर्न आग्रह गरे जहाँ १० लाखभन्दा बढी जातीय यूगर्स छन्। युएनको मानवअधिकार परिषद्मा चीनको दुर्लभ आलोचना गरियाे जहाँ युरोपियन युनियन, बेलायत, अष्ट्रेलिया र क्यानाडा दुबै क्षेत्रको बारेमा बढ्दो चिन्ता व्यक्त गर्नेहरु मध्ये थिए। "कुनै पनि राज्य कानून भन्दा माथि हुनु हुँदैन,...

उपत्यकामा कोरोना जोखिम, सरकारले हात उठायो, आफैं सचेत बनौं…..

३१ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् । अब निशेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका छन् । अब उपत्यका बाहिरबाट आउनेहरु सवारी साधनमा जोर-बिजोर लागू नहुने काठमाडौंका प्रमुख जिल्ला अधिक...

आजबाट लामो दुरीको यातायात सञ्चालनमा आउँदै…..

आजदेखि सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन खुल्ने भएका छन् । मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गा...

पिसिआर रिपोर्टसँगै भाइरल लोड…..

सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ। हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ वा नेगेटिभ भनेर नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिदैन्थ्यो। प्राविधिक रुपमा भाइरल लोडलाई साइकल थ्रेसहोल्ड (सिटी) ‘भ्यालु’ को रुपमा मापन गरिन्छ। ‘अबदेखि आइटी पिसिआर परीक्षण नतिजा दिँदा सिटी भ्यालुसमेत उल्लेख गरेर दिन प्रयोगशालाला...

एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए घिसिङ…..

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो अजेन्डाले प्रवेशै पाएन । मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले ...

भूकम्पपछि त्रसित सिन्धुपाल्चोकवासी : पानीमा भिज्दै घरबाहिर बास …..

काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो ।कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ । स...

आधार नेपालको फुड बैंकद्वारा श्रमिकहरुलाई खाद्यान्न वितरण

काठमाडौं, आधार नेपालले सञ्चालन गरेको फुड बैंकद्वारा ललितपुर स्थिीत मंगलबजार क्षेत्रका श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको छ ।'भोकसँग लडिरहेकाहरुको लागि आधारबनौं सक्नेले दिएर जाऔं नसक्नेले लिएर जाऔं,' भन्ने उद्येश्यका साथ आधार नेपालले मंगल फार्मेसीसँगको सहकार्यमा फुड बैंक सञ्चालन गरि गरिब, असहाय तथा श्रमिकवर्गलाई मंगलबार खाद्यान्न वितरण गरेर सहयोग गरेको हो। फुड बैंक सञ्चालनका लागि विभिन्नक्ष...

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा……

न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्। यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ। आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड्र ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरुले...