गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ गरिएको छ । प्रतिष्ठान प्रांगणमा आयोजित औपचारिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई कोभिशिल्डको किट हस्तान्तरण गरेका थिए । लगत्तै स्वास्थ्यकर्मीले उपकुलपति डा.थापालाई खोप ...
समाचार
हङकङले ६४ नयाँ काेभिड-१९ संक्रमण रिपोर्ट गरेको छ, जम्मा १०,२२२ जना……
हङकङको स्वास्थ्य संरक्षण केन्द्र (सीएचपी) ले मंगलबार काेभिड-१९ को ६४ संक्रमित थप पुष्टि भएकाे रिपोर्ट गर्याे, जसको कुल संख्या १०,२२२ पुगेको छ। सीएचपी प्रेस ब्रीफिंग अनुसार, नयाँ केसहरूमा स्थानीय ७३ संक्रमणहरू सामेल भए जसमध्ये २१ अज्ञात रहेको छ। हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारको खाद्य र स्वास्थ्यका सचिव चुई टाक-यीले प्रेस ब्रीफिंगमा भने कि जनवरीदेखि हङकङमा ४९४ नयाँ स्थानीय घटना रिपो...
सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा……
नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन। अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्न...
संवैधानिक इजलासमा राजपत्रका दुईवटा सूचनाको खोजी…..
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनबारे संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सुनुवाइकै क्रममा बिहीबार अधिवक्ता टीकाराम भट्टराईले दुईवटा विषयमा राजपत्रको सूचना माग गरेका थिए । उनले प्रतिनिधिसभा विघटनबारे राजपत्रमा सूचना नै प्रकाशित नभएको भन्दै राजपत्रमा सूचना नै नआएको अवस्थामा प्रतिनिधिसभा विघटन भएको मान्न नसकिने तर्क गरेका थिए । उनको यो तर्कपछि न्यायाधीश अनिल सिन...
भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो…..
काठमाडौँ — भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्याइएको हो । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले इकान्तिपुरलाई जानकारी दिए । उनका अनुसार मुम्बईब...
५ दिनभित्र सबै जिल्लामा खोप…..
काठमाडौँ — सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् ।’ स्...
भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध…..
दार्चुला — काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले आफूखुसी तटबन्ध बनाइरहेको हो । भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमामा तटबन्ध निर्माण थालेपछि काम रोकेर दुई देशबीच यसअघि भएको स...
अमेरिकामा जो बाइडेनले सम्हाले राष्ट्रपतिको कार्यभार……….
वासिङ्टन — अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् । ७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथ गराएका थिए । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच...
उखु किसानलाई सवा १९ करोड भुक्तानी बाँकी…..
काठमाडौँ — सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरणअनुसार उखु उद्योगीले ७० करोड ५८ लाख रुपैयाँमध्ये ५१ करोड ३८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार उद्योगीहरूले ५१ करोड ३८ लाख रुपैयाँ वितरण गरेका छन् । त्यो भनेको ७२.७९ प्रत...
तोकिएको मितिमा निर्वाचन जरुरी छ…..
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताइन् । राष्ट्रपति भण्ड...
बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना…..
काठमाडौँ — बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो । उनीहरुको नमुना २७ गते विश्व स्वा...
१० महिनापछि खुले उपत्यकाका विद्यालय…..
काठमाडौँ — लामो समयदेखि अनलाइन कक्षामा पढ्दै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालयमै उपस्थित हुन थालेका छन् । कोरोना महामारीका कारण लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो । मुलुकका ग्रामिण र सहरी क्षेत्रका विद्यालय भने पुसबाटै खुलेपनि उपत्यकाका विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्च...
















