मन्त्री अर्याललाई गृहजिल्लामा कालो झन्डा…..

गण्डकी — कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्ला स्याङ्जामा कालो झन्डा देखाइएको छ । वालिङको पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई तरुण दल र नेबिसंघले कालो झन्डा देखाउँदै विरोध जनाएका हुन् । कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्लामा कालो झन्डा देखाउँदै कांग्रेस कार्यकर्ता । प्रधानमन्त्री के...

ओलीको ‘मिसन मधेश’…..

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आफ्नो सम्पूर्ण ध्यान प्रदेश २ मा केन्द्रीत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मधेश सकारात्मक छैन । प्रधानमन्त्री ओलीका लागि आगामी दिनमा मधेश नै बाधक हुनसक्ने आँकलनसहित अहिले सम्पूर्ण ध्यान मधेशमा केन्द्रीत गरिएको हो । यो जिम्मा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेललाई दिइएको छ । उनले दिनहुँ मधेशका नेता तथा कार्यकर्ताहर...

प्रधानन्यायाधीश विरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा…..

१९ पुस, काठमाडौं ,राष्ट्रपति कार्यालयबाट ३० मंसिरमा जारी संवैधानिक परिषद् (काम, कतृव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश बदरको माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै रिट दायर भएका थिए । तर, दुबै रिटहरु संवैधानिक इजलासको ‘हेर्न नभ्याइने’ सूचीमा परे । पुस १ गते दर्ता भएको यो रिट ‘हेर्न नभ्याइने’ मा परेको यो दोस्रो पटक हो । यसअघि ३ प...

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै……

बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ। बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ। सङ्क्रमित विरामीलाई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी ह...

कोरोनाको अर्को नयाँ प्रकार भेटियो, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो……

बेलायतमा कोरोनाभाइरसको अर्को एउटा नयाँ भेरियन्ट (प्रकार) भेटिएको छ जुन पछिल्लो नयाँ भेरियन्टभन्दा थुप्रै गुणा बढी खतरनाक छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले बुधबार नयाँ भेरियन्टका दुई संक्रमित भेटिएको जानकारी दिएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको हो । बेलायतमा जुन दई व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएका छन्, उनीहरु हालै दक्षिण अफ्रिकाको यात्रामा ...

प्रबुद्ध नागरिकको भेलाको ठहर : प्रम ओलीले चालेको कदम गैरसंवैधानिक र अमानवीय……

बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकहरुको काठमाडौँमा आयोजित भेलाले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगठनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ । भेलाले यो कदमले गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई क्रुर मोड दिएको बताएको छ । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्म न...

खोपमा नेपाललाई प्राथमिकता : सेरम……

भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् । ‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको...

यूरोपका अधिकांश मुलुकमा पुनः लकडाउन……

विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् । बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न ...

हामी दिदी वहिनी सहकारीको ११औं वाषिर्क साधारण सभा सम्पन्न

काठमाडौं । हामी दिदी वहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं साधारण सभा विश्वभरिमा नै फैलिरहेको कोभिड-१९ महामारीको बावजुद पनि निजी कार्यालय शान्तीनगर नयाँ बानेश्वरमा मंसिर २४ गते उद्घाटन भई ३० गते समापन भएको छ । गोमादेवी आङदेम्बेको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल नारी चेतनशील संघका अध्यक्ष श्रीमती प्रभा ढुंगेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुंगेलले हामी दिदी...

नेपाल–भारत ऊर्जा बैठक : पुरानै एजेन्डामा छलफल……

नेपाल र भारतबीच ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त कार्यदल बैठक पुरानै एजेन्डामा छलफल गर्दै सकिएको छ । भर्चुअल रूपमा गरिएको बैठकमा नेपालले उठाएका विषयमा भारतले सकारात्मक जवाफ दिए पनि ठोस निर्णय नभएको स्रोतले जनाएको छ । नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन, विद्युत् व्यापार र इनर्जी बैंकिङका विषयमा बैठक केन्द्रित थियो । अघिल्लो पटक भारतमा बसेको कार्यदल बैठकमा छलफल भएका विषयमै यो पटक पनि छलफल भएको...

‘धनी देशले कोभिडविरुद्धको खोप ओगटे’……

धनी तथा विकसित देशहरूले कोभिड–१९ विरुद्धको खोपको धेरै मात्रा सञ्चय गर्दा गरिब मुलुकहरूमा बस्ने मानिसले खोप नपाउने अवस्था आउने अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ ।  ‘द पिपल्स भ्याक्सिन अलाइअन्स’ ले करिब ७० वटा न्यून आय भएका मुलुकमा १० जनामा एक जनाले मात्र खोप पाउन सक्ने अवस्था रहेको बताएको छ । अक्सफोर्ड र अस्ट्राजेनेकाले उसको उत्पादनको ६४ प्रतिशत खोप विकासशील मुलुकलाई दिने भनेपछि पनि त्यस्त...

‘नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’……

चीनले सबै देश मिलेर काम गर्ने भने कोरोना महामारीलाई परास्त गर्न सक्ने बताएको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले कोभिड–१९ ले विश्वलाई नै जटिल परिस्थितिमा धकेलेको भए पनि यसबाट छुटकारा पाउन सकिने बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा सगरमाथाको नयाँ उचाइ घोषणाको महत्वबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता च्येनले कोरोन...