अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले भने कि लोकप्रिय भिडियो अनुप्रयोग टिकटक "चिनियाँ कम्युनिष्ट पार्टीलाई सिधा डेटा फीडिंग" गर्ने मध्ये एक हो। उनका टिप्पणीहरू ट्रम्पले अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने भनिएको केही दिन पछि आयाे। कम्पनीले यो चिनियाँ सरकारले नियन्त्रण गर्दछ वा चिनियाँ सरकारसंग डाटा साझा छ भन्ने आरोपलाई अस्वीकार गरेको छ। फक्स न्युज चैनलसँग कुरा गर्दै पोम्पीओले भने "चिनियाँ कम्युनि...
समाचार
फेरि लकडाउन ? सरकार भन्छ– ‘के गर्ने तपाईंकै हातमा छ’……
सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ । तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर ...
हङकङले ११५ थप कोभिड केसहरू रेकर्ड गर्याे……
हङकङमा आइतवार ११५ नयाँ कोरोनाभाइरसका संक्रमण रिपोर्ट गरिएको छ, १२ औं लगातार दिनमा यो संख्या बढी हाे। सबै केसहरू स्थानीय रूपमा सरुवा भएको थियो र अधिकारीहरूले अझै ती मध्ये ३६ जनाको संक्रमणको स्रोत फेला पारेका छैनन्। सेन्टर फर हेल्थ प्रोटेक्शनको चुआङ शुक-क्वानले युनियन अस्पतालका एक डाक्टरले सम्भवतः परिवारका सदस्यहरू मार्फत भाइरस संकुचित गरेको बताए। उनले अरु सातवटा घटना प्रत्यक्ष मार्केटिंग कम्पनी, स्...
अक्टोबरमा नागरिकलाई कोरोनाको भ्याक्सिन दिने योजनामा रुस……
रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए ।मिखाइल मुराश्कोलाई उद्धृत गर्दै रुसी मिडियाले सबैभन्दा पहिले त डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सले नाम नखुलाईएको स्रोतलाई हवाला दिँदै रुसको सम्भावित कोर...
प्रहरी हेडक्वार्टरमा कोरोना आतंक, फेरि लकडाउन होला ?…..
काठमाडौँ । पछिल्लो समय प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण धमाधम देखिन थालेको छ । पछिल्ला नौ दिनमा मात्रै प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ७२ जनालाई कोरोना भाइरस पुष्टि भैसकेको छ । प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्र्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए । कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म २५३ जना प...
जुमबाट ९६ औं साहित्य श्रृंखला
२६ जुलाई, हङकङ– कोराना कहरका बीच विश्वव्यापी रुपमा प्रयोग हुदै आएको अनलाइन प्रविधि जुम मिटिङ मार्फत सृजना वाचन तथा समीक्षा गर्दै ९६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा श्रृंखलाले पहिलो प्रयास स्वरुप आयोजना गरेको उक्त कार्यक्रममा जोडिएका साहित्यकारहरु पूर्णिमा शाह, रमण गुरुङ, सुनिता गिरी, दिपेन्द्र राई, डोम राना, गीता अधिकारी, आर्यन भण्...
जब दाइ भन्नेले नै एसिड छ्याप्यो……
शुक्रबार कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर मुस्कान खातुन र जेनी खड्का बिहीबारमात्र एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका थिए । कुनै समय एसिड छ्यापिएको कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनीले पवित्रालाई हौसला दिने प्रयत्न गरिरहेका थिए । बिहीबार राति ७ः५५ बजे सीतापाइलास्थित सेल्सबेरीबाट दही र चिउरा लिएर घर फर्किने क्रममा उनलाई चिनेजानेकै व्यक्तिले घरको गे...
अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार……
अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् । अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाको सदस्य भएको भन्दै झुटो बोलेका थिए । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका विभिन्न व्यक्तिहरुसँग ...
सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ……
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको बताएका हुन् । कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने पनि उनले बताए । ‘खोप निर्माणमा हा...
प्रहरीद्वारा ताप्लेजुङमा याक्थुङ (लिम्बू) समुदायका युवाहरू घेराउ
८ साउन, काठमाडौ । ताप्लेजुङमा रहेको मुक्कुमलुङ्मा (पाथिभरा) क्षेत्रमा याक्थुङ (लिम्बू) समुदायका युवाहरूलाई जनपथ र सशस्त्र प्रहरीहरूले घेराउ गरेको भर्खरै ताप्लेजुङ सदरमुकामबाट सरू सिंघकले जानकारी दिएका छन् । सरकारको तर्फबाट यति होल्डीङ्स कम्पनीले मुक्कुमलुङ्मा क्षेत्रमा पाथिभरा गुरुयोजना तयार गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाईरहेकोमा त्यहाँका स्थानीय आदिवासी लिम्बू समु्दायको सहमतिविना व्यापार व्य...
उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण, १५६ डिस्चार्ज……
काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २/२ जना र अरु बाहिर जिल्लाकामा कोरोना पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । २४...
लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम बढ्यो……
सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ । सर्वसाधारण मानिस पनि बाहिर निस्किपछि बजारमा चहलपहल सुरु भएको छ । सडकमा सवारी जाम र फुट्पाथमा पैदल यात्रीको लर्को देखिएसँगै कोरोना संक्रमण जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गत चैत्र ११ गते ३ जना...
















