बेरूत विस्फोट: सहरमा सरकार विरोधी प्रदर्शन……

बिहीबार बिरूतमा सरकार विरोधी प्रदर्शनमा प्रदर्शनकारीहरू लेबनानका सुरक्षा फौजहरूसँग भिडन्तमा परे। अधिकारीहरूले संसद नजिक दर्जनौं मानिसहरु मा अश्रु ग्यास प्रयाेग गरे। प्रदर्शनकारीहरू मंगलबारको विनाशकारी विस्फोटबाट क्रोधित थिए, जुन अधिकारीहरू भन्छन् २०१३ पछि २,७५० टन अमोनियम नाइट्रेट असुरक्षित भण्डारण गरिएको कारणले भएकाे हो। लेबनानका धेरैले भनेका छन् कि सरकारी लापरवाहीका कारण विस्फोट भयो, जसले कम्तिम...

काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए……

काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै आज देशभर ३६० जना संक्रमित...

लेबनानले बेरूत विस्फोटका बारेमा अधिकारीहरुलाई गिरफ्तार गर्ने आदेश दियो……

अनुसन्धानकाे क्रममा लेबनानका अन्वेषकहरूले भने कि बेरूतमा घातक विस्फोटन समुद्री किनारको गोदाममा अत्यधिक विस्फोटक मल भण्डारण गर्ने सम्भावित लापरवाहीमा केन्द्रित छन्, जबकि सरकारले थुप्रै बन्दरगाहका अधिकारीहरूलाई घरबाट गिरफ्तार गर्ने आदेश दियो।  मंगलबारको विस्फोटको कारण तुरून्त स्पष्ट छैन, तर अधिकारीहरूले विस्फोटनलाई लगभग २,७५० टन जफत अमोनियम नाइट्रेटसँग जोडे जुन ६ बर्षको बन्दरगाहको गोदाममा भण्डार गरि...

२४ घन्टामा थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज……

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नेपालमा संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्‍लाको रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अन...

कोरोना कहर : ६ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा……

कोरोना संक्रमितको ‘हट स्पट’ बनेपछि पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ बाट १७ जनाको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार हालसम्म ६०४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन १० मा महानगर क्षेत्रमा जारी निषेधाज्ञा साउन १९ देखि जिल्लाभर लागु गरिएको छ । स्थ...

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण……

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूह...

लेबनानको राजधानीमा भएको ठूलो विस्फोटनमा दर्जनौंको मृत्यु, घाइते: स्थानीय टिभी……

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन्। लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन्। स्थानीय टिभी च्यानलका अनुसार विष्फोटले सम्पूर्ण बेरूतमा भवनहरू हल्लायो र अधिकांश क्षेत्रहरूमा सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका ...

चीनको युनान पुग्यो सलह……

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ । स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कनेक्रम जारी रहे...

पछिल्लो २४ घन्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि……

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घन्टामा सात हजार पाँच सय ८७ जनाको पिसिआर परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको उनले बताए । गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६५ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको ...

प्रचण्डसँग जेरीजस्तै गुलियो ‘मिटिङ’ भयो…..

काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्– ‘घर किन जान्छन् मान्छे, थाहा छैन ?’ ओली निकट सहयोगीहरुका दावीअनुसार लामो समय बालुवाटारमा रहेकाले आफ्नो घर...

इरानमा सरकारी दाबीभन्दा तीन गुना बढीको मृत्यु…..

बिबिसी पर्सियन सेवाले इरानमा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या सरकारी दाबीभन्दा तीन गुणा बढी भएको जनाएको छ। सरकारी तथ्यांकले २० जुलाईसम्म ४२ हजारको मृत्यु भएको देखाएको छ। कुल संक्रमितको संख्या पनि सरकारी दाबीभन्दा दोब्बर रहेको बिबिसीको खोजले देखाएको छ। सरकारी तथ्यांकअनुसार कुल २ लाख ७८ हजारमा भाइरस संक्रमण रहेको छ। महामारी सुरु भएपछि सरकारी तबरबाट सार्वजनिक तथ्यांकमा स्वतन्त्र पर्यवेक्षकले आशं...

याक्थुङ (लिम्बू) हरूले भूमि अधिकार संरक्षणार्थ प्रधानमन्त्रीलाई विरोध पत्र दिए

१९ साउन, काठमाडौ । नेपाल सरकारले २०७७ वैशाख १ गते गठन गरेको भूमि आयोगले पर्ति वा सार्वजनिक जग्गाहरू के कति छन् ?  भनेर स्थानीय तहबाट लगत संकलनार्थ सर्कुलर जारी गरेपछि याक्थुङ (लिम्बू) हरूले विरोध जनाएका छन् । याक्थुङ (लिम्बू) समुदायको समन्वकारी भूमिका निर्वाह गर्ने संस्था थरगत सहजीकरण समूहका संयोजक नन्द  कन्दङवाको नेतृत्वमा सदस्यहरू क्रमशः किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बु, डा. कमल ...