जिउदो भिसि वेघाले ८४ वर्षमा सम्झिए भिक्टोरिया पदक

दमक - ५ मंसीर । वेलायतका महारानीले समेत उभिएर सम्मान व्यक्त गर्ने उच्च ओहोदाको भिक्टोरिया क्रस( भिसि) पदकबाट विभुषित नेपालका एकमात्र जिवित व्यक्ति राम वहादुर वेघाले ८४ वर्षको अवसरमा पदक प्राप्त गरेको दिन झापाको दमकमा भव्य कार्यक्रमको आयोजना गरेकाछन । वेघाले ८४औ वर्षगाँठको सन्दर्भमा पाँचथर जिल्ला यांङ्बरक गाउँपालिका च्याङथापुमा जन्मेर वेलायती सेनामा भर्ना भई व्रुनाईको युद्धमा अदम्य साहस देखाएवापत ...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४१ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१० नोभेम्बर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४१ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका चार जना ब्लाक बेल्ट थर्ड डान, दुई जना ब्लाक बेल्ट सेकेण्ड डान र बीस जना ब्लाक बेल्ट फष्ट डान सहित २६० जना कलर बेल्टका खेलाडीहरु सहभागी थिए । सेल्फ डिफेन्...

अनुगमन जाँदा मेडिकल कजेलबाट ‘ट्याक्सी खर्च’ असुली………

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरूमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन्। भौतिक पूर्वाधारलगायतको अनुगमन गर्न त्रिविका पदाधिकारी हेरक वर्ष मेडिकल कलेज पुग्छन्। अनुगमनमा जानेहरूको भत्तालगायत खर्चका लागि विश्वविद्यालयले नैरकम छुट्याएर दिने भए पनि अधिकारीहरूले सम्बन्धित मेडिकल कलेजबाट खाना, होटलसहित ट्याक्सीखर्चका बहानामारकम अ...

लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम……….

बुटवल - नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह्यो। नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका–५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर ...

शीर्ष नेताबीच भेटघाट तीव्र………..

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसँगै शीर्ष नेताबीच भेटघाट र छलफल बाक्लिएको छ। आइतबारको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने भए ढिला नगर्न सुझाव दिएपछि सोमबार साँझ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्। सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन गरेपछि वा...

सन्दकपुरमा पर्यटकलाई सहज…………

इलाम- भारतीय सीमा क्षेत्र तथा इलामकै अग्लो पर्यटकीयस्थल सन्दकपुरको भ्यु–पोइन्टमा जान र तस्बिर खिच्न नदिने गरीको व्यवहार परिवर्तन गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आश्वासन दिएको छ। सशस्त्र प्रहरी बलका अधिकारीसँग भएको छलफलमा एसएसबीले पर्यटकलाई सन्दकपुर डाँडामा जान अवरोध नगर्ने बताएको हो। इलामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर १ का डिएसपी प्रेम प्रसाईंको नेतृत्वमा रहेको टोलीसँग एसएसबीका ...

संखुवासभा दिदीबहिनी समूह हङकङको देउसीभैलो सम्पन्न

१६ नोभेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०१९ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित हङिग्र आई रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष झोना गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष गौमाया घले तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्...

सडकमा भत्केको कालोपत्रे झिकेर मर्मत सुरु………..

लहान - निर्माण कार्य नसकिँदै भत्कन सुरु भएको लहान–भगवान्पुर–ठाढी सडकको कालोपत्रे उप्काएर मर्मतको काम सुरु भएको छ। भत्केको सडकको भाग झिकेर ठेकेदारएभ्च्४४लदकउसनयाँ बेससहितको कालोपत्रे लगाउने काम सुरु गरेको छ। ठाढी सडक निर्माणमा भएको अनियमितताका कारण निर्माणलगत्तै कालोपत्रे उप्किन थालेको थियो भने ठाउँठाउँमा सडक भासिएको थियो। यो सडक निर्माणमा भएको अनियमितताबारे नागरिक दैनिकमा निरन्तर सामाचार प्रकाशित ...

अवकाशपछि पनि सरकारविरुद्ध बोले पेन्सन रोक्का………..

काठमाडौं - सरकारी सेवामा प्रवेश गरेका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पु¥याइने भएको छ। निजामती सेवा ऐन २०४९ मा रहेको ५८ वर्ष उमेर पुगेपछि स्वतः अवकाश पाउने व्यवस्थालाई परिवर्तन गरी उमेर हद ६० वर्ष पु¥याइने भएको हो। राज्य व्यवस्था समितिको बिहीबारको बैठकले निजमती सेवा ऐन २०४९ र स्वास्थ्य सेवा ऐन २०५३ लाई खारेज गर्नेगरी ल्याइएको संघीय निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकमा अवकाश उ...

दसगजा मिचेर कतै पसल, कतै खेतीपाती………..

सर्लाही – भारतीय सीमास्थित अधिकांश दसगजा क्षेत्र अतिक्रमणको सिकार बनिरहेको छ। सर्लाहीमा भारतसँगै जोडिएको ४६ किलोमिटर सीमा क्षेत्र पर्छ। दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ। कतिपय स्थानमा खेतीपाती भइरहेको छ। विष्णु गाउँपालिकाअन्तर्गत सिमरा फेनरा नाका...

मन्त्री परिवर्तनका लागि छलफल………

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ। प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तय...

अपहरण गरी बयान फेर्ने कागजमा सही गराए……….

काठमाडौं – राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ। मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साक्षी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन्। बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको क...