आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द…..

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । स्वास्थ्यजस्तो संवेदनशील क...

विशिष्टको सवारीसमा जनतालाई सास्ती, नागरिकलाई रैती नै ठान्ने…..

काठमाडौँ — राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने नाममा सरकारले सधैं सडक अवरोध गर्दै आएको छ, जबकि कुनै पनि ‘विशिष्ट’ को सुरक्षाका लागि आवागमन ठप्प बनाउने कानुन र कार्यविधि छैन । व्यस्त सडक घण्टौंसम्म खाली गराउँदा विद्यालयका बालबालिका, बिरामी, कर्मचारी र सर्वसाधारणले सधैं सास्ती खेप्नुपरेको छ । सहज सवारी चलाउन पटक–पटक जनस्तरबाटै माग हुने गरे पनि सुरक्षा निकायले भने बेवास्ता गर्दै आएका छन् । राष्ट्रपति ...

सुदूरपश्चिमको सरकार ढल्यो, काठमाडौंसम्म परकम्प…..

धनगढी, काठमाडौं — संघीय संरचना स्थापित भएको पहिलो कार्यकालमा पूरै ५ वर्ष एउटै सरकार चलेको सुदूरपश्चिम प्रदेशमा यस पटक एक महिनामै सरकार परिवर्तन भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकी राजीनामा दिएपछि बिहीबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन् । यसले संघीय गठबन्धन पनि तलमाथि हुने सम्भावना बढाएको छ । प्रदेशसभाको निर्णायक शक्ति नागरिक उन्मुक...

टर्कीमा भूकम्पमा परी एघार हजारभन्दा बढी मृत्यु…..

एजेन्सी । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । य...

माओवादीमा पुरानै कार्यविभाजन ब्युँतियो…..

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो ।माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश...

लोकतन्त्र नै खतरामा पर्छ…..

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा...

देशको संघीय स्वरूपलाई बलियो बनाउने प्रशासनिक संघीयताको बेहाल…..

काठमाडौं । देशका तीनै तहमा चुनाव भएर संघीयता व्यवहारतः कार्यान्वयनमा गएको पाँच वर्ष नाघिसक्यो । यसबीचमा सबै तहमा दोस्रो कार्यकालका लागि निर्वाचनहरू सम्पन्न भई सरकारहरू बनिसके । स्थानीय तहहरूमा नयाँ जनप्रतिनिधिहरू चुनिएको त आठ महिनाभन्दा बढी भइसक्यो । तैपनि देशको संघीय स्वरूपलाई बलियो बनाउन यथेष्ट भूमिका हुने प्रशासनिक संघीयताको भने बेहाल छ । पालिकाहरूमा निरन्तर प्रमुख प्रशासकीय अधिकृतहरू भेटिएमा स...

चितवन-२ मा उपनिर्वाचन चैतपछि मात्रै…..

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् । मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः नि...

गठबन्धनको प्रधानमन्त्री प्रचण्ड धरमरमा…..

काठमाडौँ । गृह मन्त्रालय नपाएको झोँकमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट फिर्ता हुनु र एमाले माओवादीबीचको सम्बन्ध कसिलो बन्न नसक्नुले प्रचण्ड नेतृत्वको सरकारको भविष्यबारे टीकाटिप्पणी सुरु हुन थालेका छन् । अवको एक महिनापछि हुने राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष कांग्रेसले चाल्न सक्ने कदम र त्यो कदममा सत्ता साझेदार दलले खेल्ने भूमिकाले नै वर्तमान सरकार र समीकरणको निर...

किसानबाट ५ रुपैयाँमा लिएर ५० मा बिक्री, बारीदेखि नै बिचौलियाको रजगज…..

काठमाडौँ — काठमाडौंदेखि चितवनसम्मको दूरी झन्डै डेढ सय किलोमिटर छ । करिब ५ घण्टाभित्र ढुवानी हुने तरकारीको उपभोक्ता मूल्य भने १० गुणासम्म बढी पर्ने गरेको छ । तरकारी बारीदेखि नै बिचौलियाको रजगज हुँदा किसानले मूल्य पाएका छैनन्, अर्कातर्फ उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् ।  चितवनको ढुंगाना एग्रिकल्चर प्रोडक्ट प्रालिका सञ्चालक समर्थन ढुंगानाका अनुसार बन्दा प्रतिकिलो ५ रुपैयाँमा बिक्री भइरहेको छ । त...

मिडियामाथि खनिए सभापति रवि लामिछाने…..

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोखेका छन् । उनले कतिपय मिडियाको नाम नै किटान गरेर नानाभाँती आरोप लगाएका छन् । आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै उनले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको आरोप लगाए । 'देश नेताले चलाउने हो मिडियाले हैन,' लामिछानेले भने । यस्तै उनले कतिपय मिडियाक...

रास्वपाको बैठक आज, सरकारमा सहभागिताबारे निर्णय…..

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने बताए । शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सर...