राष्ट्रपति पौडेलको शपथ आज…..

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ ल...

राष्ट्रपति भण्डारीको निजी निवास तयार…..

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाड्ने भएकी छन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने का...

आज संयुक्त पत्रकार सम्मेलन…..

काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओव...

उपराष्ट्रपति जसपालाई नदिन दबाब…..

काठमाडौँ — तराई–मधेशकेन्द्रित दलहरूले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति नदिन ‘लबिइङ’ थालेपछि शक्ति बाँडफाँटलाई लिएर आठदलीय सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । लोसपा, जनमत र नागरिक उन्मुक्तिले जसपालाई उपराष्ट्रपति नदिन दबाब बढाएसँगै कांग्रेस र माओवादी नेताको पनि बोली फेरिएको छ । नयाँ समीकरण बन्ने बेला माघ २८ मा राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने ‘समझदारी’ भएको थियो । कांग्रेस वरिष्...

दलका शीर्ष नेताहरूको बैठक बस्दै…..

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्म...

नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल नवनिर्वाचित…..

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले 'राष्ट्रपति संस्था'ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा आफू सचेत रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भएपछि बिहीबार साँझ आभार वक्तव्य जारी गर्दै पौडेलले संविधानको अक्षर र भावनालाई आत्मसात गर्ने उल्लेख गरेका छन् । राष्ट्रपति संस्था'ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हु...

माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध मुद्दा दर्ता…..

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट विस्तृत शान्ति सम्झौताको भावना, संवैधानिक व्यवस्था र मर्मविपरीत भएको प्रतिक्रिया जनाएका छन् । सिंहदरबारमा मंगलबार बसेको ९ दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले दाहालविरुद्धको रिटले विस्तृत शान्ति सम्झौताले निरन्तरता पाउँछ कि पाउँदैन भ...

मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र…..

पोखरा । राष्ट्रिय गौरवको आयोजना मध्यको पुष्पलाल मध्यपहाडी लोकमार्गको पहाडी खण्डको काम अलपत्र परेको छ । पहाडबाट बसाइसराइ रोक्ने र पहाडी बजारहरूलाई सहर बनाउने उद्देश्यले सुरु गरिएको सडक खण्ड करिब दुई दशकसम्म पनि सम्पन्न हुन सकेको छैन । पहाडबाट सहरी क्षेत्रमा बसाइँ सर्ने दर बढ्न थाले पनि लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँ ठाउँमा निमार्ण कार्य अलपत्र बन्दा आयोजनाले मूर्त रूप लिन नसकेको ...

दूधको मूल्य लिटरमै ९ रुपैयाँ १० पैसासम्म वृद्धि…..

काठमाडौँ — सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेख...

यूएईमाथि सानदार जितसँगै नेपाल यू–१९ विश्वकपमा…..

काठमाडौँ — क्रिकेटमा उमेर समूहको सफलता । बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हो । अन्य चार राष्ट्रको छनोट प्रतियोगितापछि मात्र यू–१९ विश्वकप खेल्ने १६ राष्ट्रको टुंगो लाग्नेछ । टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रे...

भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्यो…..

काठमाडौँ — भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा फर्काइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसार भन्सार बिन्दुमा परीक्षण गर्ने...

आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने…..

काठमाडौँ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ ।  निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ...