प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी…..

काठमाडौं -     सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरेको हो । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयका प्...

महान्यायाधिवक्ता भण्डारीलाई राख्ने कि हटाउने ?…..

काठमाडौं -      जेनजी आन्दोलनको एउटा मुख्य माग थियो- विधिसहितको सुशासन । त्यही मागलाई पुरा गर्ने आश्वासनसहित सुशीला कार्की प्रधानमन्त्री बनिन् । प्रधानमन्त्री बने लगत्तै उनले सरकारको प्रमुख कानुनी काम गर्ने महत्वपूर्ण महान्यायाधिवक्तामा सविता भण्डारीलाई नियुक्त गरिन्। नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीले पहिलो महिला महान्यायाधिवक्ता भण्डारीलाई ल्याउँदा प्रशंसा पाइन् । तर सुशासनकी प्रखर पक्...

चिनियाँ राजदूतले ‘चासो’ देखाएपछि मन्त्री बन्न रोकिएकी थिइन् टासी ल्हान्जोम…..

काठमाडौं-      हिमाली क्षेत्रको पर्यावरण तथा संस्कृति अभियानमा जोडिएकी टासी ल्हान्जोम अन्तरिम सरकारमा मन्त्री बन्ने खबर बाहिरिएसँगै चिनियाँ पक्षले गम्भीर चासो देखाएको खुलेको छ । हुम्लाकी टासी स्वतन्त्र तिब्बत अभियानसँग जोडिएको भन्दै असोज अन्तिम साता विभिन्न समाचार तथा सोसल मिडिया सामग्रीहरु सार्वजनिक भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यी सूचनाहरुबारे अध्ययन थालेको थियो । ...

अब खुलामञ्च सधैँका लागि खुला…..

काठमाडौँ -     खुलामञ्चमा अहिले प्राकृतिक दुबोसहित घाँसे चौर छ, वरिपरि खुला पैदल मार्ग । चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चौर लोभलाग्दो बनेको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चौरमा मलिलो माटो राखेर दुबो र...

विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गर्‍यो…..

काठमाडौँ -     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अव सो समस्या हटेको उनले बताए । मन्त्री घिसिङले भनेका छन्– 'विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत् उपभोग गर्ने उद्योग...

त्रिविको मिचिएको जग्गा कसरी ल्याइँदै छ फिर्ता ?…..

काठमाडौं -     त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले समिति बनाउने भएको छ । गत २६ असोजमा त्रिभुवन विश्वद्यिालयको जग्गा खोजबिन समितिको प्रतिवेदन सरकारले सार्वजनिक गरेको थियो । जसमा १८ वटा भन्दा बढी संघ-संस्थाले त्रिविको जग्गा मिचेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार मिचेको जग्गा फिर्ता ल्याउन सरकारले समिति बनाउन लागेको हो । ...

सरदरभन्दा बढी वर्षा, गत वर्षको तुलनामा क्षति कम…..

काठमाडौं -     गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार ८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार ९९५ घ...

कांग्रेसमा खैलाबैला हस्ताक्षर थाल्ने इसारा…..

काठमाडौं -     प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले अघि सारेको एजेन्डालाई साथ दिने गरी संस्थापन खेमाको एउटा समूहले हस्ताक्षर संकलन थालेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको अगुवाइमा आइतबारदेखि सुरु भएको अभियानले संस्थापन र संस्थापनइतर दुवै समूह तरंगित भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५औं महाधिवेशन भ्याइन्छ कि भ्याइन्न भन्ने ग...

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै…..

काठमाडौँ -      किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९...

एमालेमा रामकुमारीको ओहोर-दोहोर…..

काठमाडौ -     चार वर्षअघि पार्टी फुटाउन माधवकुमार नेपालको हात समातेकी नेतृ रामकुमारी झांक्री नेकपा एमालेमा फर्किएकी छन् । झांक्रीसहितका नेताहरूलाई स्वागत गर्न एमालेले राष्ट्रिय सभा गृहमा आज भव्य सभा नै गरेको थियो । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरू कार्यक्रममा सहभागी थिए । राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले नाराजुलुस सहित एमाले फर्कनेहरूलाई स्वागत गरेका थिए । ...

ओलीको एजेण्डामा पछि लाग्दै कांग्रेस…..

काठमाडौं -      प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको माग राखेर हस्ताक्षर अभियान थालेका छन् । शुरुमा निर्वाचनको पक्षमा उभिएको कांग्रेसभित्र पुनर्स्थापनाको मागसहितको हस्ताक्षर सुरु हुँदा त्यसले एमालेको मागलाई बल पुगेको छ । एमालेले चुनाव अस्वीकार गर्दै पुनर्स्थापनाको माग अघि सारेर अब सडक संघर्षमा समेत उत्रिने तयारी गरिरहेको छ । यता सरकारले चु...

दुबईका अपार्टमेन्टमा बढ्दै नेपालीको लगानी, सरकारी निकाय बेखबर…..

काठमाडौं -      जेनजी आन्दोलनपछि अवैधानिक बाटो हुँदै युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा नेपालीको लगानी बढेको छ । जेनजी आन्दोलनमा उद्योगी–व्यवसायीका व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गरिएपछि पूँजी पलायन बढको हो । त्यसै पनि नेपालको औपचारिक र अनौपचारिक अर्थतन्त्रको आकारमा खासै धेरै अन्तर छैन । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको एक अध्ययन अनुस...