काठमाडौं - संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन लगायत टोली सहभागी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्र संघ महा...
समाचार
कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुने…..
काठमाडौं - आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हि...
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक…..
काठमाडौं - रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ...
ग्रीन आर्मीबारे प्रश्न उठेपछि गृहले माग्यो डकुमेन्ट…..
काठमाडौँ - पछिल्लो समय विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ का विषयमा गृह मन्त्रालयले चासो देखाएको छ । मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ । संस्थाको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको हो । संस्थाका संस्थापक अध्यक्ष सविन...
क्षतिग्रस्त सडक र पुल धमाधम पुनर्निर्माण…..
काठमाडौँ - चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ । सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल खुलाउन आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ । व...
गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ…..
काठमाडौं - गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको थाहा पाएपछि स्थानीयले भने भागेर ज्यान जोगाएका उनले बताए । मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक...
बाढीले घरसहित बगाएको थियो चन्डिकालाई, ११ दिनपछि जीवितै भेटिइन्…..
काठमाडौं - नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई बाढीले घरसहति बगाएको पाइएको छ । स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर उक्त बाढीले बगाएर ५० मिटर पर घर पुर्याएको थियो । बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो । मेरो घर घडीघरसँग जोडिएको छ । आज उद्धार भएको उहाँ (चन्डिका) को घर मेराभन्दा ७० मिटर पछाडि थियो,...
१३४४ को शव फेला, झण्डै ५ हजार अझै बेपत्ता…..
रसुवा - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ। बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० ज...
हालसम्म १,२९० जनाको शव फेला, झन्डै ५ हजार अझै बेपत्ता…..
रसुवा - भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ्दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन्। फेला परेका १,२९० शवहरूमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यस्तै ५३२ वटा मानव शरीरका आंशिक अङ्गहरू फेला परेका छन् भने २ जनाको अस...
ग्रिन आर्मी ओलीको पालामा दर्ता, देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति…..
काठमाडौं - रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ग्रिन आर्मी नेपाल’ नामको एउटा समूह नेपाल आर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर खटिएको देखिन्छ। उनीहरू हरियो रंगमा पातको बुट्टा राखिएको पोशाक लगाउँछन्। यो टोलीबाहेकको हकमा भने सरकारले नेपाली सेनासँग मिल्दो पोशाक लगाउन पटक-पटक प्रतिबन्ध लगाउँदै आएको छ। दश वर्षे द्वन्द्वकाल होस् वा विद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सरकारले यस्तो पोशाक लगाउनै नपाउने...
विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य…..
काठमाडौं - कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमकाे सहमतिमा उद्योगीले मिलेमताेमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् । १८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उ...
उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने…..
काठमाडौं - सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि उपचारक...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 466
- Next Page »













