भारतकाे दादागिरी,दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत…….

राैतहट - भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे। सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधि...

राजधानीमा बाढीको लहर, दुई सय नौ जनाको उद्धार………

काठमाडौं - तीनदेखि परेको अविरल वर्षाको कारण डुबानमा परेका दुई सय नौ जनालाई सशस्त्र प्रहरीको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उद्वार गरेको छ। बाढी तथा झरीको कारण डुबानमा परेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी टोलीले उद्वार गरेको हो। काठमाडौँको विभिन्न स्थान बाढी तथा डुबानमा परेपछि सशस्त्र प्रहरीको टोली उद्वार कार्यमा जुटेको थियो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा विपद उद्वार काठमाडौंबाट सशस्...

२१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित………

काठमाडौं - वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्। काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरेर २१ जनाको मृत्यु भएको हो। र...

काठमाडौं जोड्ने चार सडक अवरुद्ध………

मकवानपुर– निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए। शुक्रबार बिहान साढे ९ बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरामा आएको बाढीको कारण त्रिभुवन राजपथसमेत अवरुद्ध भएकाले खुलाउने प्...

पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता………

खोटाङ– माथिबाट झरेको पहिरोले घर पुरिँदा खोटाङमा आमा र दुई छोरा बेपत्ता भएका छन्। वर्षाका कारण झरेको पहिरोले घर पुर्दा खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईको घर पुरिँदा उनी श्रीमती रेखा राई र दुई नावालक छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राई नागरिक न्यूजलाईले बताए। शुक्रबार बिहान तीन÷चार सय मिटरमाथि बाट झरेको पहिरोमा बिष्णुले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । भाग्नेक्रममा उन...

नदीमा बहाव बढेपछि उद्धार टोली तयारी अवस्थामा…………

रौतहट - वर्षाका कारण रौतहटका दुई ठुला नदी र अन्य खोलामा बहाव बढेर बाढी आएपछि उद्धार टोली तयारी अवस्थामा रहेको छ। बर्षाको पानी गाउँ वरिपरि जमेर बस्ती भित्र प्रबेश गर्न लागेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी नवीन कार्कीका अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन्। पुर्व बागमती र पश्चिम लाल बकैया नदीले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रह...

अविरल वर्षाले कतै डुवान कतै सडक अवरुद्ध………

तीन दिनदेखीको लगातारको वर्षाले लच्कामा आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लच्कामा आएको बाढीले बिहान एउटा कार बगाएपछि यातायात अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए । शुक्रबार बिहानै पुर्ब पश्चिम राजमार्गमा पर्ने लच्कामा आएको बाढीका कारण यातायातका साधन चल्न नसकेको कटुवालको भनाई छ । चन्द्रनिगाहपुर क्षेत्रका वि...

उपकुलपति आठ लाख घुससहित पक्राउ…….

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख घुसहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई पक्राउ गरेको छ ।राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट बिहीबार रौनियारद्वयलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टो...

प्रधानमन्त्रीले मागे माफी……….

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै नेपाली जनतासँग माफी मागेका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएका कारण गलत सन्देश गएकाले नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै माफी मागेका हुन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट कुनै पत्र नआएको दाबी गरेका थिए। तर सञ्चारमाध्यममा ...

कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी…………

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ। कांग...

किन लुकाइयो विषादीबारे भारतीय पत्र?…………

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन्। भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्...

संवैधानिक निकायको काममा अवरोध नगर………

काठमाडौं – लोक सेवा आयोग अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन्। अध्यक्ष मैनालीले संविधानअनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पु-याउने पनि स्पष्ट पारे। उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पु¥याउनु रहेकाले उनीहरूको काममा...