काठमाडौं – साढे ४ महिना अघि प्रधानमन्त्री बनेपछि बालेन शाहले कूटनीतिक प्रोटोकललाई कडाईसाथ पालना गर्ने नीति लिए । त्यही नीतिका कारण उनले कुनै पनि कूटनीतिक अधिकारीलाई भेट्ने र सम्पूर्ण भेटघाट परराष्ट्र मन्त्रालयबाट मात्र गर्न थाले । विगतका प्रधानमन्त्रीहरूका कार्यालय र निवासमा समेत बिना रोकतोक सहज पहुँच पाउँदै आएका नेपालका कूटनीतिक अधिकारी बालेनको यो नीतिले केही दूरी बढेको महसुस गरिरहेका थिए । य...
समाचार
ओली-प्रचण्डको तीन बुँदेले प्रदेशपिच्छे संकट…..
काठमाडौं - दुई सातादेखि पद जोगाउने दौडधुपमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल अगाडि बढाएका छन् । गत ९ साउनमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको तीन बुँदे सम्झौतामा कोशीको नेतृत्व एमालेले लिने उल्लेख छ । तर मुख्यमन्त्रीमा कार्कीलाई निरन्तरता नदिने चाहनामा थिए, ओली । ओलीको योजना बमोजिम ताप्लेजुङका तिलकुमार मेन...
मोर्चाबन्दीमा जुटे मधेशी-पहिचानवादी दल…..
काठमाडौं - पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणामपछि अस्तित्व संकटको डिलमा पुगेका आठ पहिचानवादी दल/शक्तिले मोर्चाबन्दी थालेका छन् । शनिबार ती शक्तिहरूले बानेश्वर ब्यांक्वेटमा ‘अग्रगामी मोर्चा’को घोषणा गरेका छन् । कुनै समय मधेशमा लगभग कब्जा जमाएका मधेशवादी दल, पश्चिमको थारु बहुल्य समाजमा दबदबा कायम गरेका नागरिक उन्मुक्ति पार्टी, पूर्वी क्षेत्रमा निरन्तर पहिचानको मुद्दा उठाइरहेको खम्...
जालपाको धानखेत गेग्रानले पुरियो, किसान मर्कामा…..
खोटाङ - लेदोसहित झरेको पहिरोले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको बाँझोगराका धानखेत पुरिएका छन् । जालपा–फेदी–ऐसेलुखर्क सडक अन्तरगत जापलाको खरबारीबाट झरेको लेदोले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको छ । गोड्नेबेलाको धान खेतमा गेगर र बालुवा थुप्रिएपछि किसान मारमा परेका छन् । खहरे खोलाको बाढीले रावा खोला किनारमा रहेको बीरबहादुर श्रेष्ठ, रत्नकुमार श्रेष्ठ, गोपाल राई, डाकमान ...
सेनाको नाइटभिजन हेलिकप्टर भीआईपीका लागि उड्छ, जनताको लागि उड्दैन…..
काठमाडौं - २०८२ माघ २२ गते राति करिब १० बजे तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालका प्रमुख स्वकीय सचिव धीरज जोशीको फोनको घण्टी बज्यो। त्यतिबेलासम्म जागै बसेका जोशीले पहिलो घण्टीमै फोन उठाए। बैतडीको पुर्चौडी नगरपालिकाबाट आत्तिएको स्वरमा आवाज आयो, ‘जन्ती बोकेको बस तल खसेको छ, उद्धारका लागि सहयोग गर्नुस्।’ यो कुरा जोशीले तुरुन्तै फोन गरेर गृहमन्त्री अर्याल र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई ज...
लखन्देहीको बाँध भत्किँदा सर्लाहीमा १५ सय बिघा धानखेत डुबानमा…..
सर्लाही - लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेको छ। भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् । सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो । कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं. ५ भा...
प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत हुने…..
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट...
हर्मुज सम्झौताको नजिक इरान र ओमान…..
तेहरान - इरान र ओमान महत्वपूर्ण हर्मुज जलडमरू पुनः खोल्ने सम्झौताको अन्तिम चरणमा पुगेका छन्। दुवै देशले जलडमरू हुँदै जहाज आवतजावत गर्ने मार्गका भौगोलिक निर्देशांकमा सहमति गरेपछि सम्झौता छिट्टै अन्तिम रूप लिन सक्ने इरानले जनाएको छ। हर्मुज विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले यहाँको तनावले विश्व बजार र ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पार्दै आएको छ। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्...
सरकार-प्रसाईं लुकामारी, छिनमै पक्राउ, तुरुन्तै रिहा…..
काठमाडौं - १७ साउन राति १० बजे जिल्ला प्रहरी परिसर, भक्तपुरको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गर्यो । मध्यराति पक्राउ परेका प्रसाईंलाई भक्तपुर प्रहरीको हिरासतमा राखियो । भोलिपल्ट म्याद थप गर्ने विषयमा भने प्रहरी नै अलमलमा थियो । प्रसाईं पक्राउ पर्नुको कारण र म्याद थपबारे भक्तपुरका एसपी सूर्यबहादुर खड्कासँग अनलाइनखबरले जिज्ञासा राख्दा उनले परामर्शम...
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने…..
सप्तरी - सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ । यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन ...
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने…..
काठमाडौं - अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भि...
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन…..
काठमाडौं - विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो । बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 471
- Next Page »
















