प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबिच विभिन्न सम्झौतामा हस्ताक्षर…..

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । साथै दुई समकक्षीबिच शनिवार भएको भेटमा दुई देशको आपसी हित र सहयोगका सम्बन्धमा छलफल भएको छ । दुई प्रधानमन्त्रीको भेटवार्तापछि भारको तर्फबाट सार्वजनिक ऊर्जा क्षेत्र सहयोग सम्बन्धी भारत–नेपाल संयुक्त भिजन वक्तव्यमा प्रधानमन्त्री देउवा र मोदीबिचको छलफल फलदायी भएको जनाइ...

सार्वजनिक सवारीसाधनको भाडा वृद्धि…..

काठमाडौँ — सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएक...

जुनियर कर्मचारीको पेन्सन अवधि घटाउने तयारी…..

काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ नायव निरीक्षणसम्मका दर्जाको पेन्सन (निवृतिभरण) पाउने अवधि घटाउने भएको छ । प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालयले नियमावली संशोधन गरी हाल कायम रहेको पेन्सन अवधि २० वर्षबाट घटाएर दर्जाअनुसार १६ वर्षदेखि १८ वर्षसम्म कायम रहने प्रस्ताव गरेको हो । प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त...

प्रधानमन्त्रीलाई गाउँबाट २१ डोको चिठी, तर सिंहदरबारको गेट बाहिरै…..

काठमाडौं-   प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिम सेती आयोजना निर्माण तत्काल अघि बढाउन अनुरोध गर्दै गाउँले (सुदूरपश्चिमवासी) ले २१ डोको चिट्ठी पठाएका छन् । सुदूरपश्चिमस्थित विभिन्न जिल्लाका झण्डै १ लाख नागरिकद्वारा हस्ताक्षर गरी डोकोमा भरेर ट्रकबाट एक साताअघि नै काठमाडौंमा ल्याइएपनि प्रधानमन्त्रीले सो पत्र बुझ्न समय दिएका छैनन् । पश्चिम सेती आयोजना निर्माण निम्ति दबाब दिइरहेको ‘बोलन्या थली’ ले स...

मलेसियामाथि विजयसहित नेपाल फाइनलतर्फ…..

काठमाडौँ — आसिफ शेखले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा बुधबार मलेसियामाथि ६ विकेटको सहज विजय हात पारेको छ । नेपालले १ सय १५ रनको लक्ष्य ६.२ ओभर अगाडि नै पुरा गर्‍यो । आसिफले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो अर्धशतक हो । गत वर्ष नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु ...

अमेरिकाको नयाँ रक्षा रणनीति, चीन र रुस सबैभन्दा ठूलो चुनौती…..

काठमाडौँ — अमेरिकी रक्षा मन्त्रालयले चीन आफ्नो मुलुकका लागि सबैभन्दा ठूलो चुनौती भएको निष्कर्षसहितको नयाँ राष्ट्रिय प्रतिरक्षा रणनीति (एनडीएस) तयार पारेको छ । रक्षा मन्त्रालयले सोमबार संसद्‍मा बुझाएको रणनीतिमा चीनले बहुपक्षीयरुपमा तीव्रता साथ सिर्जना गरेको चुनौतीबाट देशलाई जोगाउनु पहिलो प्राथमिकता भएको उल्लेख छ । रणनीतिमा दोस्रो नम्बरको चुनौतीमा रुसलाई राखिएको छ । राष्ट्रिय सुरक्षा रणनीति अ...

चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने…..

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहने छिन् । भ्रमण दलमा परराष्ट्र म...

निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी…..

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए । गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने...

गितकार कल्पना आङ्बुङ द्वारा कृत मेरिआमा र नरुनु आमा पुस्तक बिमोचन

काठमाडौं, १२ चैत । कल्पना आङबुहाङद्वारा लिखित दुई पुस्तक चलचित्र विकास वोर्डको कार्यालय चावहिलमा विमोचन भएको छ । आमामाथि आधारित रहेर लेखिएको ‘मेरी आमा’ र आफ्ना गीतहरुको संगालो ‘नरुनु आमा’ शनिबार पूर्वसभामुख डा. शिवमाया तुम्बाहाम्फेबाट विमोचन भएको हो । प्रत्येक सिर्जना आफ्नी आमालाई समर्पण गर्दै आएकी आङ्बुहाङको यसअघि आमा (भिडियोसहित गीतको संगालो) दुईभागमा आएको छ । साहित्य भन्ने यस्तो चिज रहेछ ...

गैरआवासीय नेपालीका ज्ञान, सीप उपयोग गर्न राष्ट्रपतिको आग्रह…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं विश्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन्, 'तपाईंहरुले गैरआवासीय नेपालीले प्राप्त गरे...

नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर…..

काठमाडौँ — नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो । जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन नि...

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश…..

तनहुँ — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन । शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता ग...