सुडान घोटालाका फरार ठेकेदार भारती पक्राउ………

काठमाडाैँ - बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले फरार ठेकेदार भारतीलाई शुक्रबार पक्राउ गरेको पुष्टि गरे। उनले भने, ‘हामीले फरार भारतीलाई पक्राउ गरेका हौं। उहाँलाई सिआइबी कार्यालय ल्याउने व्यवस्था मिलाइदैछ।’ सर्वोच्च अदालतले ...

कोलकातामा नेपालकै कन्टेनर स्टेसन……….

कोलकाता - भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहीबार उद्घाटन गरे। सो अवसरमा उनले भने, ‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने छ। व्यापार लागत कम गर्नु पनि हाम्रो आवश्यकता हो। समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारा नै हो, सरकारले संकल्प...

सरकारले तीनै तहमा संस्थागत भ्रष्टाचार बढायो………

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वमा सरकार गठन भएको डेढ वर्षमा भ्रष्टाचार संस्थागत गरेको निष्कर्ष निकालेको छ। तीनै तहका सरकारले समार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गर्दै जनतालाई दिनुपर्ने सेवा तथा सुविधा पनि उपलब्ध गराउन नसकेको ठहर कांग्रेसले गरेको हो। पार्टी केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमा सरकारका क...

अमेरिकी राष्ट्रपति र हाम्रो प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्स हुन्छ…………

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने। बिहीबारको प्र...

आफ्नै भवन हुँदाहुँदै कार्यालय भाडामा…………

मुगु– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीन वटा भवन हुँदाहुँदै अर्को घर भाडामा लिएको पाइएको छ। कृषि ज्ञान केन्द्रका तीन वटा भवन भए पनि सिमी जोन कार्यालयका निमित्त कार्यालय प्रमुख रामदरेश रायले गमगढीको नयाँ सडकमा मासिक २७ हजार तिर्ने गरि आठ कोठा भाडामा लिएका हुन्। कृषि ज्ञान केन्द्रसँग भएका भवन खाली नभएको तथा कार्यालय...

भिडियो मृत्युकालीन घोषणा हो…………..

चितवन - पत्रकार शालिग्राम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेन्सिक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रूपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ । जि...

अंगीकृत नागरिकताबारे संसदमा जुहारी………..

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक छलफलका लागि प्रस्तुत गरे। छलफलका क्रममा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच जुहारी चलेको छ। विधेयक राष्ट्रिय परिचयपत्रको भए पनि यी दुईबीच अंगीकृत नागरिकताका विषयमा सवाल जवाफ भएको हो। यसअघि माइती भारतमा भएको सार्वजनिक घोषणा गरेकी गिरीले विध...

सभामुखले भिडियोबाटै संसद चलाए के हुन्छ?………….

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघिको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फ्रेन्समार्फत बैठक बस्नसक्ने गरी मन्त्रिपरिषद बैठक सम्बन्धी कार्यविधि संशोधनको निर्णय गरेको थियो। साेही अनुसार साेमबार पहिलाेपटक सिंगापुरबाट प्रधान...

अन्योलमा माथिल्लो कर्णाली…………

सुर्खेत – नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जिएमआरको म्याद थप नभएको असोज ३ गते एक वर्ष पुग्दैछ। वित्तीय व्यवस्थापन गर्न नसक्दा लगानी बोर्डले जिएमआरको म्याद थप गरेको छैन। यसले आयोजना नबन्ने हो कि भन्ने चिन्ता स्थानीयमा छाउन थालेको छ। २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए) भएयता जिएमआर बंगलादेशसँग विद्युत् खरिद सम्झौता (पिपिए...

२५ मिटरको पुल बनाउन आठ वर्ष……….

धादिङ - आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ। जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो। दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको पुल आठ वर्षमा निर्माण सम्पन्न भएको हो। आर्थिक वर्ष २०६८÷६९ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठ...

एनसेलले ६२ अर्ब कर तिर्न नपर्ने…………

काठमाडौं– सर्वाेच्च अदालतले एनसेलले ६२ अर्ब कर तिर्नुपर्ने ठूला करदाता कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको छ। सोमबार न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले ठूला करदाता कार्यालयले निर्धारण गरेको ६२ अर्ब ६३ करोड लाभकर बदर गर्दै ‘कर तिर्नुपर्ने भनी जानकारी पाएको मितिबाट मात्रै पुँजीगत लाभकर तिराउनू’ भन्ने...

रविलाई पाँच र युवराजलाई ३ लाख धरौटीमा रिहा………

काठमाडौं - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत चितवनले रविलाई पाँच लाख, युवराज कँडेललाई ३ लाख र रुकू भनिने अस्मीता कार्कीलाई साधारण तारेखममा रिहा गर्न आदेश दिएको हो। सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न...