तिर्खाले रित्तिएको गाउँ बस्ती…………

तनहुँ -  व्यास नगरपालिका–५ मानहुँमा २०३२ सालदेखि बस्न थालेकी हुन्। १४ वर्षमै विवाह भएर घर सम्हाल्न मानहुँ उक्लेकी उनलाई सुरुताका घर चिन्नै मुस्किल थियो। ‘बिहे भएको केही दिनपछि घाँस बोकेर फर्किंदै थिए, झुक्केर अर्कैको घरमा छिरेछु,’ विगत सम्झँदै रेवतीले भनिन्, ‘चारैतिर गुजुमुज्ज परेका घुमाउने घर, सानो गोरेटोबाट भित्रिनुपर्ने, आफ्नो ठानेर अर्कैकोमा छिरेछु। पछि बल्ल आफ्नो घर चिनेर फर्किएँ। रेवती अहिले...

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा……….

सुर्खेत - कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ। कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन। ‘वर्षाको भेलमा पनि डुंगा खियाएर व...

नेताकाे मिलेमत्ताेमा अवैध क्रसर सञ्चालन………..

धनुषा– क्रसर उद्योगले खोलाबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह तीनै तहको सरकालाई क्रसर उद्योगीले चुनौती दिएका छन्। राजनीतिक दलका नेता कार्यकर्तादेखि ठुलठुला ठेकेदारहरुले विनादर्ता नै सञ्चालनमा रहे पनि नियमनकारी निकाय मौन रहेको देखिएको छ। अवैद्य रुपमा प्रत्येक वर्ष बालुवा गिट्टीको उत्खनन्बाट बाढीले गाउँ प्रभावित भए पनि कुनै समाधान दिन नसकेको तीनै तहको सरकारको सामु...

आयोजना प्रमुख भन्छन्, यत्तिको नर्मल हो……….

रोल्पा - पश्चिम रोल्पालाई बाहिरी जिल्लासँग जोड्ने दाङ्ग, होलेरी, थवाङ हुँदै रुकुम जोड्ने सहिद मार्गमा परेका खाल्डाले सवारी चालक तथा यात्रुले हैरानी खेप्नु परेको छ। ठाउँ ठाउँमा रहेका ठुला ठुला खाल्डाका कारण सवारी चालक र यात्रुहरुले हैरानी खेप्नु परेको हो। ज्यानकै जोखिम मोलेर यात्रा गर्नुको पीडा भोग्न बाध्य रौल्पालीको यो अवस्थाका बारेमा जानकार भए पनि समस्या समाधानका लागि कसैले पहल गरेका छैनन्। गैरीग...

लालपुर्जा छ, जग्गा छैन……..

चितवन - चौकुना मिलेको जग्गा। चारैतिरबाट बाटोले छोएको। पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्डलाई जोड्ने बाइपास रोडसँगै जोडिएको ३० बिघा ११ कट्ठा ६ धुर जग्गाको मालिक हो भरतपुर अस्पताल। आजभन्दा ६४ वर्षअघि चितवनको वन फाँडेर बस्ती विस्तार गर्दा नै भरतपुर अस्पतालका लागि यो जग्गा छुट्याइएको थियो। तर अहिले अस्पताल ११ बिघामा खुम्चिएको छ। अस्पतालले आफ्नो स्वामित्वमा रहेको मध्ये ३६.५ प्रतिशत जमिनमात...

पार्टी सुधार्ने हो भने देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्छ………..

नेपालगन्ज– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको राजनीतिक परिस्थितीलाई हेरेर यो बेला पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस कोहलपुर नगर समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक आपसमा तिक्तता हटाएर एक हुनुपर्ने धारणा राखे। केन्द्रीय नेतादेखि कार्यकर्ताहरु एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्ने महामन्त्री कोइरा...

पार्टीभित्र साथ नपाए एक्लै निर्णय गर्छु………..

सुर्खेत– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। उनले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको बताए। कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्रै होइन्, संबैधानिक आयोगहरुको अधिकार पनि खोसेको छ’ शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुक...

हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्………….

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए। छिमेकी मुलु...

जनहितमा काम नगरे सत्ता उल्टिन सक्छ……….

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याए। कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्यु...

२५ डाक्टरले दिए सामूहिक राजीनामा……….

दाङ- जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा ...

अध्यक्ष ओली र नेपालाबीच भनाभन……….

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद चर्कंदै गएको छ। पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो। ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो स्वास्थ...

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा………

काठमाडाैं - सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष दाहाललाई दिएको हो। प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आ...