कांग्रेस केन्द्रीय समितिमा १४औं महाधिवेशनकाे तयारी……….

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएका छन्। शीर्ष तहको विवादका कारण निर्धारित समयभन्दा निकै ढिलो बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका हुन्। एजेण्डामा १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने, पार्टीको नियमावली २०७६ प्रस्तुत गर्ने, क्रियाशील सदस्यता नवीक...

भेडिगोठाले चलचित्र जापानमा प्रदर्शन हुने ।

२३, असार  काठमाडौ । गुरुङ समुदायको कला, संस्कृति र जीवनशैलीको वेजोड प्रस्तुती रहेको भेडिगोठाले चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । गुरुङपन, गुरुङशैली, परम्परामार्फत आम दर्शकलाई अनुपम मनोरञ्जन प्रदान गर्न सफल चलचित्रको माग विभिन्न देशहरुमा भएपछि जापानमा आगामी जुलाई २१ मा प्रदर्शन हुन लागेको कार्यकारी निर्माता दुर्गा गुरुङले जानकारी दिएका छन् । गणेश गुरुङको निर्देशनमा बनेको भेडिगोठाले चलचित...

दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण………

सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्। शिवनगर चोकको शिवनगर खाजा घरमा खाना खान गएका कार्की र दाहालमाथि खाजा खाएको भ...

पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्‍यो ?……..

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता थापाले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट राष्ट्रवादी सरकार फिर्ता हुनु आपत्तिजनक भएको बताए। तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयलाई केही समय महंगो तरकारी खाएर होस वा तिउ...

विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष………..

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन्। तेश्रो मुलुकबाट आयात हुने फलफुल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा १ बर्ष लाग्ने बता...

सांसदकै छैन चासो……………….

काठमाडौं - सरकारलाई जवाफदेही बनाउने राज्यको एउटा अंग हो– संसद्। त्यहाँ हुने हरेक छलफल र बहसले सरकारको ध्यान खिचेको हुन्छ, खिच्नुपर्छ। संसद् बैठकमा सांसदले उठाएका विषयलाई महŒव नदिने हो भने राज्य सञ्चालनका सन्दर्भमा शक्ति सन्तुलन कायम हुन सक्दैन। यस अर्थमा संसद् बैठकलाई प्रभावकारी बनाउने जिम्मेवारी सांसदहरूकै हो। तर संघीय संसद्का चार अधिवेशन सम्पन्न भइसक्दाको स्थिति नियाल्दा सांसदको उपस्थिति ज्य...

आगामी आर्थिक बर्षदेखि कामकारवाही तीब्र हुन्छ………..

काठमाडौं– नेकपाका सांसदहरुले आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्न नेतृत्वलाई सुझाव दिएका हुन्। गुठी विधेयक, आइफा अवार्ड र भारतबाट आयातित तरकारी तथा फलफुलमा प्रयोग भएको विषादी परीक्षण नगर्ने...

लागेको आगो १६ घण्टापछि नियन्त्रण………

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोग लिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। आगो...

एक्कासी फेरि दिल्लीभक्त हुनुभयो………

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो। विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ती गर्नुहुन्छ। उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले विहान भारतबाट आयात गरि...

हजयात्रीको कोटा बढ्यो…………

भैरहवा – नेपालबाट हजका लागि यस वर्ष एक हजार पाँच सय जाने भएका छन्। साउदी सरकारले नेपाललाई दिइएको कोटामा तीन सय जना थप गरेको हो। यसअघि नेपाललाई हजयात्राका लागि एक हजार दुई सय कोटा दिएको थियो। देशभरबाट नयाँ र पुराना गरी यस वर्ष एक हजार ६ सय ३८ जनाले आवेदन दिएका थिए। साउदी सरकारलाई नेपाल हज समितिले पटक–पटक कोटा बढाउन माग गरेपछि यस वर्ष साउदी हज मन्त्रालयले शुक्रबार तीन सयवटा कोटा थप गरेको हो। गृह मन्...

भक्तपुर केन्द्र बनाएर उपत्यकामा भूकम्पको धक्का………..

काठमाडौं– काठमाडौं उपत्यकामा शनिबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरलाई केन्द्रबिन्दु बनाएर अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो। भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। काठमाडौंमा वर्षा भइरहेका बेला भूकम्पको धक्का गएको हो। धक्काले उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणहरु घरबाहिर निस्किएका थ...

काठमाडौंमा भूकम्पको धक्का…….

काठमाडौं– काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। अपराह्न ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। विस्तृत विवरण आउन बाँकी छ।...