काठमाडौँ – राजनीतिमा मूलतः दुईवटा अभ्यास प्रचलित छन्, कि त नेताहरूले आन्दोलन जन्माउँछन् कि आन्दोलनले नेता । आन्दोलनले नेता जन्माए पनि, नेताहरूले आन्दोलन जन्माए पनि अन्तर्यमा भने एउटै कुरा लुकिरहेको हुन्छ, शासकीय शैलीप्रतिको असन्तुष्टि । २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदल, २०५२ सालमा माओवादीको सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन, २०६५ को मधेश आन्दोलन, २०७२ को संविधान बनेपछिको मधेश आन्दोल...
समाचार
अन्तत: दलहरू फागुन २१ का लागि तयार…..
काठमाडौँ - सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्राय: सबै दल सकारात्मक देखिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो । उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका...
डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय…..
काठमाडौँ - ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घ...
तीन मन्त्रीको टुंगो लाग्यो, सोमबार शपथ…..
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास...
‘हामी नेपाल’सँग कोभिड महामारीबाहेक अन्य सम्बन्ध छैन…..
काठमाडौं - बारबरा फाउन्डेशनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा सहकार्य गरेको भए पनि कुनै आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारेको छ । फाउन्डेशनले आफ्नो नाम जोडेर भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै फाउन्डेशनले हामी नेपालसँग कोभिड महामारीको समयमा सहकार्य भएको, तर सो संस्था वा यसका पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको हो । फाउन्डेशनले पछ...
कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी…..
धनगढी - २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत...
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने…..
काठमाडौँ - नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणक...
काठमाडौँ महानगरमा कुन वडामा कति क्षति ?…..
काठमाडौँ - गत भदौ २३ र २४ गते भएको दुई दिने जेनजी आन्दोलनमा काठमाडौँ महानगरको वडा कार्यालयहरूले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ । यद्यपि सङ्कलन गरेको विवरण हालसम्म सार्वजनिक भने गरेको छैन । रातोपाटीलाई प्राप्त सूचनाको आधारका वडागत क्षतिको प्रारम्भिक विवरण यस्तो छ: वडा नम्बर १: हिल्टन होटल दरबारमार्ग प्रहरी वृत्त सङ्घीय सांसद गगनकुमार थापाको सम्पर्क कार्यालय वडा नम्बर २: ...
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई सन्देश…..
काठमाडौं - नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् । संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । यो महत्वपूर्ण मोडम...
पहिलो महिला सरकार प्रमुख बनिन् सुशीला कार्की…..
काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । यो सँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् । कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् । प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपा...
कुख्यात अपराधी जेलबाहिर, समाज त्रस्त…..
काठमाडौं - जेनजी आन्दोलनको मौका पारेर कारागारबाट यस्तासम्म कैदी भागेका छन्, जसको नाम सुन्दा पनि समाज त्रस्त हुन्छ । अपहरणदेखि व्यक्ति हत्या, तस्करी, बलात्कारसम्मका कुख्यात नाइकेहरू अहिले जेल बाहिर छन् । जेल भित्रैबाट बाहिर आफ्नो गिरोह चलाउने ल्याकत राख्ने कैदीहरू जेनजी आन्दोलनको मौका छोपेर खुला आकाशमा पाइपुगेका छन् । जेलबाट भाग्नेहरूमा अपहरणकारीका नाइके भारतीय नागरिकदेखि सुन तस्करीका नाइकेसम्...
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल…..
काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसै...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 471
- Next Page »
















