काभ्रे - गत वर्षको असोज दोस्रो साता आएको बाढी पहिराेले क्षति पुर्याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ । दशैँको आगमनसँगै हजारौँ यात्रुले प्रयोग गर्ने सो सडक अहिले पनि धुल्लामे छ। बाढीले सडक पूर्ण रूपमा क्षति हुँदा यात्रा गर्न कठिन भएको हो । रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुग...
समाचार
आफ्नो सयन कक्ष फाइभस्टार होटलजस्तो छ…..
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् । मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…। केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्न...
जसले विगतमा दमनकर्ताको संरक्षण गरे, अब उनी नै छानबिनको दायरामा…..
काठमाडौं - जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न सरकारले दुई दिनअघि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्यो । कार्की आयोगले २३ भदौको जेन-जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट भएको आगजनी र तोडफोडका घटनामाथि अनुसन्धान गर्नेछ । यसअघिका दुइटा जनआन्दोलनमा भएको दमनबारे अध्ययन गर्न कठिन जाँचबुझ आयोगको प्रतिवेदन अलपत्र परेको पृष्ठभूमिमा कार्की आय...
पदाधिकारीलाई दसैँ भत्ता र तलब वितरण…..
सुर्खेत - गत भदौ २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा सबैभन्दा धेरै क्षति कर्णाली प्रदेश सभामा भएको छ । आन्दोलनकारीहरूले सभाका सबै संरचनामा तोडफोड मात्रै गरेनन्, आगजनी गरेर सबै सामान जलाएर खरानी बनाइदिएका छन् आगजनीबाट ४ करोडको क्षति भएको छ भने महत्त्वपूर्ण कागजात तथा संरचनाहरू जलेर नष्ट भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई बताए । उनका अनुसार, आन्दोलनकारीले लगाएको आगोका कारण प्रद...
तीन ठूला मुद्दाका फाइलको ‘शंकास्पद’ लुटपाट…..
काठमाडौं - माइतीघरस्थित दुई सरकारी वकिलहरूको कार्यालयबाट केही ठूला मुद्दाका फाइलहरू योजनाबद्ध रुपमा लुटिएको भेटिएको छ । नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयले गरेको प्रारम्भिक अध्ययन अनुसार, केही निश्चित मुद्दाका फाइलहरूलाई लक्षित गरी आगजनी र लुटपाट भएको भेटिएको हो । माइतीघर मण्डलको ठिक अघिल्तिर एउटै संरचनाभित्र दुई छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय छन् । विशेष सरकारी वकिलको कार्यालयबाट ...
देउवाको गर्दनमा लगाइएका टाँका चार दिनपछि काटिने…..
काठमाडौँ - चोटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई बाहिर निकालेर कुटपिट गरेका थिए । कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका आजको चार दिनपछि काट्न मि...
दोस्रोपटक मन्त्रिपरिषद् विस्तार…..
काठमाडौं - गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् । आज (सोमबार) थप चार मन्त्रीले शपथग्रहण गरेका छन् । यसैबीच प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी दिइएको छ...
एक महिनापछि खुल्यो अरनिको राजमार्ग…..
काठमाडौं - पहिरोका कारण एक महिनादेखि पूर्णरुपमा अवरुद्ध अरनिको राजमार्गको ट्र्याक खुलेको छ । बाह्रबिसे–कोदारी खण्डको विभिन्न पाँच ठाउँमा खसेको पहिरो हटाएर छिमेकी चीनसँग जोडिएको नेपालको उत्तरी नाकाको ट्र्याक खोलिएको हो । तर सवारी साधन अझै सञ्चालनमा आइसकेका छैनन् । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले आइतबार सबै पहिरो पन्छाइसकिएकाले सोमबार ग्राभेल गर्ने र त्यसपछि मात्र सवारी ...
कुलमान-हितेन्द्र फेरि आमनेसामने…..
काठमाडौं - जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्ना प्रतिद्वन्द्वी हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका छन् । विगत लामो समयदेखि रहेको घिसिङ–शाक्यबीचको कानूनी र पदीय टकराव कुलमानले मन्त्री नियुक्त भइसकेपछि नयाँ अध्यायमा प्रवेश गराएका हुन् । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीचको अघोषित सं...
५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस…..
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । सिफारिस ...
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु…..
काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चा...
दसैँअघि नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी निःशुल्क सञ्चालन…..
काठमाडौँ - चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दसैँअघि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र मन्त्रालयमातहत सडक विभागले दसैँअघि सञ्चालनमा ल्याउन निर्माण कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ । परीक्षणका रूपमा सञ्चालन गरिने भएकाले यात्रुवाहक सवारीलाई निःशुल्क प्रयोग गर्न दिइने आयोजनाले जनाएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घ...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 471
- Next Page »















